arin enterprises

ब्लग

  • २०८१ मङ्सिर २४, सोमबार

    भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

    आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइदैछ । हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । विश्वमा आम सर्वसाधरणमा पनि भ्रष्टाचारविरुद्ध चेतना फैलिओस् भन्ने...

  • २०८१ मङ्सिर २४, सोमबार

    महानगरपालिकामा प्लाष्टिकजन्य फोहोर जलाउन निषेध

    काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फोहोर जलाउन निषेध गरेको छ । महानगरले एक सूचना प्रकाशित गरी प्लास्टिकजन्य फोहोरमैला तथा अन्य फोहोर जलाउने कार्यले वायु प्रदूषण वृद्धि हुनुका साथै जनस्वास्थ्यमा समेत प्रतिकूल असर परेको भन्दै प्लाष्टिकजन्य फोहोर...

  • २०८१ मङ्सिर २३, आइतबार

    लाखौंको सुनचाँदीको सामानसहित तीन जना पक्राउ

    सशस्त्र प्रहरीले कैलालीको भजनीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट अवैध सुन, चाँदी र नगदसहित तीनजना पक्राउ गरेका छन् । हिजो साँझ एक करोड रुपैयाँभन्दा बढीको सुन, चाँदी, नगद तथा अन्य सामानहरूसहित उनीहरूलाई सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी)...

  • २०८१ मङ्सिर २३, आइतबार

    आयोगले मतादाता नामावली दर्ता सुरु गर्यो

    निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य आजदेखि सुचारु हुने जनाएको छ । स्थानीय निर्वाचनका कारण स्थगित भएको मतदाता नामावली दर्ता कार्य आजदेखि पुनः सुचारु गर्न लागिएको हो । आयोगले सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता...

  • २०८१ मङ्सिर २१, शुक्रबार

    क्यालिफोर्नियामा ७ म्यान्गिच्युडको शक्तिशाली भुकम्प

    अमेरिकाको क्यालिफोर्नियामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेका अनुसार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । उत्तरी क्यालिफोर्नियाको फर्नडेलमा भूकम्पको केन्द्र रहेको बताइएको छ। बीबीसीका अनुसार फर्नडेल,...

  • २०८१ मङ्सिर २१, शुक्रबार

    जहाज खरिद प्रकरणमा कंसाकारसहित चार जना दोषी ठहर

    वाइडबडी जहाज खरिद प्रकरणमा विशेष अदालतले चार जनालाई दोष ठहर गरेको छ । अदालतले नेपाल वायु सेवा निगमको जहाज खरिद अनियमितता प्रकरणमा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जनालाई दोषी ठहर गरेको छ । दुई जना पुर्व सचिवलाई उक्त प्रकरणमा दोषी करार...

  • २०८१ मङ्सिर २१, शुक्रबार

    आज विवाह पञ्चमी

    त्रेता युगमा मार्ग शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले...

  • २०८१ मङ्सिर २०, बिहिबार

    बीआरआई अन्तर्गत ऋण लिने सम्झौता भएको छैन : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताउनुभएको छ। चारदिने भ्रमण पूरा गरी आज स्वदेश फर्किनु भएका प्रधानमन्त्री ओलीले चीन भ्रमण ऐतिहासिक बनेको दाबी गर्नुभयो । नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) सहकार्यको...

  • २०८१ मङ्सिर १७, सोमबार

    कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका कृष्णमान विजयी

    कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् । आइतवार सम्पन्न उप निर्वाचनमा डंगोल ५ हजार ३३४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शिवशरण महर्जनले ४ हजार...

  • २०८१ मङ्सिर १७, सोमबार

    कात्तिक नाचका ऐतिहासिक पात्र हरिमान रहेनन्

    ललितपुरको ऐतिहासिक कात्तिक नाचमा ६२ वर्षदेखि योगदान पुर्‍याउँदै आएका हरिमान श्रेष्ठको निधन भएको छ । कात्तिक नाचमा एक ऐतिहासिक पात्र मानिएका श्रेष्ठ गत मंसीर १४ गते शुक्रवार ८८ वर्षको उमेरमा अकस्मात मृत्यु भएको हो । कुनै प्रकारको स्वास्थ्य समस्या...

  • २०८१ मङ्सिर १७, सोमबार

    कीर्तिपुर ४ मा नेपाली कांग्रेसका बानियाँ विजयी

    आइतबार सम्पन्न उप निर्वाचनको क्रममा कीर्तिपुर नगरपालिका वडा ४ मा पनि नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी) लाई २४७ मतले पछि पार्दै नेपाली कांग्रेसका बानियाँ विजयी भएका हुन् । नेपाली...

  • २०८१ मङ्सिर १७, सोमबार

    कीर्तिपुर १ वडामा नेपाली कांग्रेसका महर्जन विजयी

    उप निर्वाचनको क्रममा कीर्तिपुर नगरपालिका वडा १ मा नेपाली कांग्रेसका उम्मेदवार इच्छाकुमार महर्जन विजयी भएका छन् । नेकपा (एमाले) का उम्मेदवार हर्ष महर्जनलाई ६४ मतले पछि पार्दै नेपाली कांग्रेसका महर्जन विजयी भएका हुन् । नेपाली कांग्रेसका महर्जनले ५६२...

  • २०८१ मङ्सिर १७, सोमबार

    कामपा १६ वडामा रास्वपाकी श्रेष्ठ विजयी

    उप निर्वाचनको क्रममा काठमाडौं महानगरपालिका १६ वडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएकी छन् । काठमाडौं महानगरकै सबैभन्दा ठुलो १६ वडामा रास्वपाकी श्रेष्ठ निकतटम प्रतिद्वन्दी नेकपा (एमाले)का लक्ष्मीरत्न...

  • २०८१ मङ्सिर १६, आइतबार

    निर्देशक पवन जोशीको १४२औं म्यूजिक भिडियो सार्वजनिकः भिडियाेसहित

    वरिष्ठ निर्देशक पवन जोशीको निर्देशनमा १४२औं म्यूजिक भिडियो सार्वजनिक भएको छ । निरन्तर गीत रचना र म्यूजिक भिडियो निर्देशन गर्दै आएका वरिष्ठ निर्देशक जोशीको निर्देशनमा नेपालभाषाको गीत ‘नुगः चफुनां’ को म्यूजिक भिडियो सार्वजनिक भएको हो । शनिवार...

  • २०८१ मङ्सिर १६, आइतबार

    रहेनन् ४८ वर्ष लगातार बराह बनेका केशव कृष्ण

    कार्तिक नाचका गुरु केशव कृष्ण श्रेष्ठको निधन भएको छ । कार्तिक नाचमा लगातार ४८ वर्षसम्म बराहको भूमिका निर्वाह गर्ने श्रेष्ठको हिजो (शनिबार) राती निधन भएको हो । हिजो बेलुकी करीब ८ बजे उनको ८५ वर्षको उमेरमा निधन भएको हो । हर्नियाको समस्या भएका उनलाई...

  • २०८१ मङ्सिर १६, आइतबार

    श्रीलंकामा आँधीका कारण १७ को मृत्यु, भारतमा सतर्कता

    श्रीलंकामा भारी बर्षापछी आएको आँधीमा १७ जनाको मृत्यु भएको छ । आँधीमा घाइते भएका ३० जनाको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । दक्षिण पश्चिम बंगालको खाडीबाट आएको फेंगल’ आँधीका कारण सयौंको घरको छाना उडाउनुका साथै ठाउँ ठाउँमा रुस ढलेकाले बिजुली आपुर्ती...

Pages