arin enterprises

ब्लग

  • २०८१ माघ १६, बुधबार

    जनप्रतिनिधि र नागरिकबीच दुरी बढेकोमा सभासद् श्रेष्ठको चिन्ता

    प्रतिनिधि सभाकी सभासद् सुमना श्रेष्ठले जनप्रतिनिधि र नागरिक बीचमा दुरी बढ्नाले चिन्ता थपिएको बताएकी छिन् । बीरगंजदेखि काठमाडौंसम्मको पैदल यात्रा समापन गरी सभासद् श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै यस्तो बताएकि हुन् । ६ बुँदे विज्ञप्ती जारी गर्दै...

  • २०८१ माघ १६, बुधबार

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै करोड बढि ठगी गर्ने चार जना पक्राउ

    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै १ करोड भन्दा बढि रकम ठगी गरेको आरोपमा ४ जना व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन् । विभिन्न देशमा आकर्षक तलबमा रोजगारीमा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरुबाट १ करोड २४ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन पुरुष र...

  • २०८१ माघ १३, आइतबार

    तेश्रो संसार म्यूजिक भिडियो अवार्डको प्रमाण पत्र वितरण

    तेश्रो संसार नेशनल संसार स्टार म्यूजिक भिडियो अवार्डका लागि दर्ता भएका म्यूजिक भिडियोहरुलाई प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । अवार्डको आयोजक संस्था क्रिएशन्सले गत विहिबार कीर्तिपुरमा एक कार्यक्रम गरी अवार्डका लागि दर्ता भएको ९५ वटा...

  • २०८१ माघ ९, बुधबार

    स्टार म्यूजिक भिडियो अवार्ड्सको प्रमाण पत्र वितरण हुँदै

    संसार नेशनल स्टार म्यूजिक भिडियो अवार्ड्सको तेश्रो संस्करणमा सहभागी म्यूजिक भिडियोहरुको आधिकारीक भिडियो छनौट र प्रमाण पत्र वितरण कार्यक्रम भोलि (विहिबार) आयोजना हुने भएको छ । नेपाली संगीत क्षेत्रकै सबैभन्दा ठुलो दावी गरिएको अवार्ड्समा सहभागी म्यूजिक...

  • २०८१ माघ ६, आइतबार

    हिलटाउन सिंगिंग एन्ड डान्सिङ आइलको उपाधी महर्जन र तामाङलाई

    हिलटाउन सिंगिंग एन्ड डान्सिङ आइडलमा २०८१ को उपाधि निर्भिक महर्जन र सजना तामाङले जितेका छन् । विद्यार्थीहरुमा लुकेको प्रतिभा प्रस्फुटन गर्न भन्दै कीर्तिपुरस्थित हिल टाउन मा.वि. बाट आयोजित प्रतियोगीतामा गायनतर्फ कक्षा ६ मा अध्ययनरत महर्जनले प्रथम...

  • २०८१ माघ २, बुधबार

    महिलामा रहेकाे पाककलालाई व्यावसायिकरण गर्न सुझाव

    महिलाहरुमा रहेको सीप र उद्यमशीलता समाजको विकासको लागि अपरिहार्य आवश्यकता भएकोमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जोड दिएकी छन् । काठमाडौंमा सम्पन्न एक कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले महिलामा विद्यमान पाक कलालाई नै उद्यम बनाई...

  • २०८१ माघ २, बुधबार

    भारतका चार स्रष्टालाई नइ पुरस्कार

    नइ प्रकाशनले भारतका चार जना स्रष्टालाई २०८० सालको विभिन्न पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । नइ प्रकाशनले दुई लाख रुपैयाँ राशिको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ भारत आसामका केबी नेपालीलाई प्रदान गर्ने निर्णय गरेको छ । साहित्य सिर्जना र...

  • २०८१ माघ १, मंगलबार

    माघे संक्रान्ति मनाइयो

    आज माघे सक्रान्ति । विभिन्न जातजातिले आ–आप्mनो तरिकाले धूमधामका साथ माघे संक्रान्ति मनाएका छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । आजैदेखि सूर्य उत्तरायण हुने र दिन लामो तथा रात छोटो हुदै...

  • २०८१ माघ १, मंगलबार

    काष्ठमण्डपको बुसादँ (स्थापना दिवस) मनाईयो

    काठमाडौंको मरुस्थित काष्ठमण्डपको स्थापना दिवस मनाईएको छ । सातौं शताब्दी अगाडी निर्माण भएको मानिंदै आएको काष्ठमण्डपलाई नेपाल भाषामा मरुसतः बुसादँ भनेर स्थापना दिवस मनाईंदै आएको छ । भीमसेनस्थानका महर्जन समुदायले हरेक वर्ष माघे संक्रान्तिका दिन यस...

  • २०८१ पौष २९, सोमबार

    स्वस्थानी ब्रत आरम्भ

    आजदेखि स्वस्थानी ब्रत तथा माघ स्नान सुरु भएको छ । वैदिक सनातन धर्मावलम्बीको विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु हुने भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल...

  • २०८१ पौष २६, शुक्रबार

    एकै थलोमा गायिका महर्जनको दुई कार्यक्रम सम्पन्न

    नेपालभाषाको संगीत क्षेत्रमा लोकप्रिय गीत ‘छंगु ल्यूल्यू वयाः’ को टिकटक प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई पुरस्कृत गरिएको छ । उक्त गीतको टिकटक प्रतियोगीताको साथमा काराओके गायन प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई आज ललितपुरमा आयोजित एक कार्यक्रममा...

  • २०८१ पौष २६, शुक्रबार

    संस्कृतिकाे माध्यमबाट स्थानीयकाे जीवनस्तर उकास्न सकिने बज्राचार्यकाे विचार

    वागमति प्रदेश सभासद् साथै पूर्वमन्त्री शैलेन्द्रमान बज्राचार्यले संस्कृति, सम्पदाको संरक्षणमा लाग्नको लागि युवा पुस्तालाई आह्वान गरेका छन् । दक्षिणकालीमा आयोजित एक कार्यक्रमका बीच बोल्दै सभासद् बज्राचार्यले स्थानीय संस्कृति सम्पदालाई आर्थिक पक्षसँग...

  • २०८१ पौष २५, बिहिबार

    रविलाई ६५ लाख धरौटीमा छाड्न अदालतको आदेश

    कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका सातै जना प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश भएको छ। जिल्ला अदालतका न्यायाधीश निजित...

  • २०८१ पौष २३, मंगलबार

    तिब्बतमा भूकम्पबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो

    आज विहान तिब्बतको दिंगी केन्द्र विन्दु भएर गएको भुकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ । यस्तै भूकम्पमा परी घाइते हुने संख्या १३० पुगेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले ग्रामीण क्षेत्रमा उद्धार र खोजी कार्य जारी रहेकाले घाइते तथा मृतक...

  • २०८१ पौष २३, मंगलबार

    आर्याअवलोकितेश्वरको महास्नान सम्पन्न

    काठमाडौंको केलटोलमा मंगलबार आर्याअवलोकितेश्वर अर्थात् सेतो मच्छिन्द्रनाथको महास्नान सम्पन्न भएको छ । आज पौष शुक्ल अष्टमीका दिन काठमाडौंको जनबहालमा विधिपूर्वक सेतो मछिन्द्रनाथको महास्नान सम्पन्न गरिएको हो । सेतो मच्छिन्द्रनाथ र करुणामयको नामले पनि...

  • २०८१ पौष २३, मंगलबार

    “स्वीट एण्ड सावर विथ सज्जु” को पहिलो संस्करण समाप्त

    नेवाः टिभीबाट प्रसारित लोकप्रिय कार्यक्रम “स्वीट एण्ड सावर विथ सज्जु” को पहिलो संस्करण समाप्त भएको छ । समाजमा रहेका प्रतिष्ठित, ख्यातिप्राप्त एवं सांगीतिक क्षेत्रका व्यक्तिहरुसँग अन्तरङ्ग गर्न कार्यक्रमको पहिलो संस्कर कीर्तिपुरस्थित जोशी ननी...

Pages