arin enterprises

ब्लग

  • २०८३ भाद्र २०, शनिबार

    बेत्रावतिमा जीवितै उद्धार गरिएकी महिलालाई काठमाडौं ल्याइयो

    रसुवाको विनासकारी बाढिको ११औं दिनमा आज नुवाकोटको बेत्रावतीबाट उद्धार गरिएकी चण्डिका श्रेष्ठलाई काठमाडौं ल्याइएको छ । रसुवा भोटेकोशी बाढिको आज ११औं दिनमा नुवाकोटको बिदुर नगरपालिका १० बेत्रावतीमा बाढिले पुरिएको आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती...

  • २०८३ भाद्र १९, शुक्रबार

    रसुवा बाढी अपडेटः एक हजार ३२३ जनाको शव फेला

    काठमाडौं । रसुवाको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ३२३ पुगेको छ । शुक्रबार राति ८ः०० बजे सम्ममा एक हजार ३२३ जनाको जनाको शव फेला परेको नेपाल प्रहरीले बताएको छ । मृत्यु हुनेमध्ये चितवनमा ३६० जना छन् भने नवलपरासी पूर्वमा २२२ जना र...

  • २०८३ भाद्र १९, शुक्रबार

    १० दिन पनि त्रिशुली थ्रि ए सुरुङबाट दुई जनाको जिवितै उद्धार

    त्रिशुली थ्रि ए जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको जिवितै उद्धार गरिएको छ । रसुवा बाढीको १० दिन पछि आज कविर महर्जन र सञ्जय साहको जिवितै उद्धार गरिएको हो । नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले महर्जन र साहको उद्धार गरेको हो । अहिले उद्धार...

  • २०८३ भाद्र १८, बिहिबार

    भोटेकोशी बाढी अपडेटः अहिलेसम्ममा एक हजार २८० जनाको शव फेला

    काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार राति ८ः०० बजे सम्ममा एक हजार २८० जनाको शव फेला परेको छ । तीमध्ये सबैभन्दा बढि चितवनमा ३५९ जनाको शव फेला परेको छ । त्यस्तै, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिम १९०, नुवाकोटमा १८५,...

  • २०८३ भाद्र १८, बिहिबार

    बाढी पहिरो पिडितका लागि काठमाडौँ महानगरपालिकाको मनोसामाजिक केन्द्र सञ्चालनमा

    रसुवा भोटेकोशीको बाढीले प्रभावित तथा अन्य व्यक्तिमा पारेको मानसिक चोट व्यवस्थापन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभा गृहमा मनोसामाजिक परामर्श केन्द्र सञ्चालनमा ल्याएको छ । चिन्ता, तनाव, दुःख तथा अन्य विभिन्न मनोसामाजिक समस्याहरूको...

  • २०८३ भाद्र ४, बिहिबार

    पत्रकार दबू बागमतिमा राजोपाध्यायको नेतृत्व

    नेवाः पत्रकारहरुको छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले संगठन विस्तारको क्रममा प्रदेश समिति गठन थालेको छ । यसै क्रममा संगठनको पहिलो प्रदेश संचरनाको रुपमा बागमति प्रदेश समिति गठन गरिएको छ । बुधबार काठमाडौंमा पहिलो बागमति प्रदेश अधिवेशन आयोजना...

  • २०८३ श्रावण १८, सोमबार

    चैत्य देवीसहित पाँच साधकहरू अभिनन्दित हुने

    साहित्यिक पत्रकार सङ्घले आफ्नो ५५औं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका पाँच विशिष्ट साधकलाई अभिनन्दन गर्ने भएको छ । संघले दिवसको अवसरमा नेपाली संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान दिए बापत वरिष्ठ संस्कृतिविद्  डा. पुरुषोत्तम लोचन श्रेष्ठलाई...

  • २०८३ श्रावण १०, आइतबार

    माउन्ट एल्ब्रसमा नेपाली गौरवः तामाङको २००औँ सफल आरोहण

    काठमाडौं । माउन्टेन गाइड पर्वतारोही चतुर तामाङले युरोपको सबैभन्दा अग्लो हिमाल ‘माउन्ट एल्ब्रस’मा दुई सयौँ सफल आरोहण गरेका छन् । तामाङले ५ हजार ६४२ मिटर अग्लो माउन्ट एल्ब्रसमा दुई सयौं पटक सफल आरोहण गर्दै नेपालको पर्वतारोहण इतिहासमा नयाँ गौरव थपेका...

  • २०८३ श्रावण १०, आइतबार

    विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट

    काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवस आगामी साउन २४ गते काठमाडौंको खुलामञ्चमा अभूतपूर्व सहभागिताका साथ मनाउने तयारी तीव्र बनाएको छ । महासंघले यस वर्षको दिवसलाई केवल औपचारिक उत्सवका रूपमा नभई नेपालका आदिवासी...

  • २०८३ श्रावण ५, मंगलबार

    पर्यटन बोर्डमा नवनियुक्त सदस्यलाई स्वागत

    काठमाडौं । नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले नवनियुक्त बोर्ड सदस्यहरूलाई स्वागत गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन १ गते नियुक्त गरेका निजी क्षेत्रतर्फका पाँच जना कार्यकारी समितिका...

  • २०८३ श्रावण ४, सोमबार

    मिथिला शर्माले गुरुहरुको नाममा स्रष्टाहरूलाई सम्मान गर्ने

    वरिष्ठ अभिनेत्री साथै नृत्य कलाकार मिथिला शर्माले आफ्ना गुरुहरूको नाममा स्थापना गरेको पुरस्कारलाई यस वर्ष पनि निरन्तरता दिने भएकी छन् । शर्माले आफ्नो नृत्य र अभिनय करियरका गुरुहरूलाई गुरु दक्षिणास्वरूप स्थापना गरेको उक्त पुरस्कार यस वर्ष आउँदो साउन...

  • २०८३ श्रावण ४, सोमबार

    मन बिनाको धन–२ मा गौरी मल्ल पनि

    नेपाली चलचित्र ‘मन बिनाको धन–२’ मा वरिष्ठ अभिनेत्री गौरी मल्ल अनुबन्धित भएकी छन् । संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको चलचित्रको निर्माण पक्षले अभिनेत्री मल्लसँग औपचारिक लिखित सम्झौता सम्पन्न भइसकेको जानकारी गराएको छ ।...

  • २०८३ श्रावण ३, आइतबार

    मल्ल के. सुन्दरको उपन्यास अंग्रेजी भाषामा अनुवाद

    वरिष्ठ आख्यानकार नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरबाट लिखित नेपालभाषाको उपन्यास ‘सेप्टेम्बर १७’ को अंग्रेजी संस्करण सार्वजनिक भएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त...

  • २०८३ श्रावण १, शुक्रबार

    ३२औं विश्व आदिबासी दिवस भव्य रुपले मनाइने

    ३२ औं विश्व आदिबासी दिवस आउने साउन २४ गते काठमाडौंको खुलामञ्चमा भव्य रुपले मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का अध्यक्ष निमा ह्योल्मो लामाले आउने २४ गते काठमाडौंको खुलामञ्चमा ३५ हजार आदिबासीलाई उतार्दै अधिकार प्राप्तीको आन्दोलनको...

  • २०८३ श्रावण १, शुक्रबार

    तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै

    तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन–२०२६ यहि साउनमा काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आगामी २०८३ साउन २४ देखि २७ गतेसम्म काठमाडौंमा यस सम्मेलनको आयोजना गर्न लागेको हो । सम्मेलनलाई...

  • २०८३ आषाढ ३२, बिहिबार

    कामपा र भूमि समस्या समाधान समिति बिच दोस्रो बैठक सम्पन्न

    काठमाडौँ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एकै समय, एउटै संयन्त्र, प्रक्रिया र व्यवस्थाबाट ‘भूमिहीन दलित’, ‘भूमिहीन सुकुम्बासी’ ‘अव्यवस्थित बसोबासी’ र ‘स्वबासी’को आवास सम्बन्धी अधिकार प्रदान गर्नुपर्ने बताएकी छन् । कार्यवाहक...

Pages