arin enterprises

ब्लग

  • २०८१ फाल्गुण ११, आइतबार

    ट्राफिक प्रशासन तालिम संचालन

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा ट्राफिक प्रशासन २५औं समूहको तालिम आइतबारबाट संचालन भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा प्रहरी उपरीक्षक संजय बहादुर राउतले तालिम उद्घाटन गरे । कार्यक्रममा बोल्दै...

  • २०८१ फाल्गुण ११, आइतबार

    डाक्टरहरू फुटसल खेल्दै

    पिपल्स डेन्टल कलेज र अस्पतालले इन्टर ब्याच फुटसल आयोजना गर्ने भएको छ । अस्पतालका संस्थापक तीर्थरत्न बज्राचार्यको सम्झनामा फागुन १४ गते रिभरफिल्ड फुटसल ग्राउण्डमा ८ औं तीर्थरत्न फुटसल टुर्नामेन्ट आयोजना हुन लागेको हो । यस प्रतियोगितामा कलेजमा...

  • २०८१ फाल्गुण ११, आइतबार

    विश्वशान्तिको लागि बुद्धशिक्षाको आवश्यकतामा जोड

    विश्वशान्तिको लागि बुद्धशिक्षाको आवश्यकतामा सरोकारवालाहरुले जोड दिएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु फ्राखु विशाल धम्मशोभन महास्थवीरले यस्तो जोड दिएका हुन् । कार्यक्रममा बोल्दै धम्मशोधन महास्थवीरले...

  • २०८१ फाल्गुण १०, शनिबार

    अभिनेता दिलीप रायमाझीलाई पितृ शोक

    नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता दिलीप रायमाझीलाई पितृ शोक परेको छ । अभिनेता रायमाझीका पिता आनन्द कुमार रायमाझीको ७८ वर्षको उमेरमा गए राति निधन भएको हो । लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित उनको गए राति उपचारको क्रममा कीर्तिपुर...

  • २०८१ फाल्गुण १०, शनिबार

    युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

    आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौंबाट एक व्यक्ति पक्राउ परेका छन् । युएई पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ का काठमाडौं कागेश्वरी...

  • २०८१ फाल्गुण १०, शनिबार

    फोहरबाट आम्दानी गर्न थाले विद्यार्थीहरुले

    काठमाडौं महानगरपालिका वडा २२ न्यूरोडस्थित हिमालयन माध्यमिक विद्यालयका विद्यार्थीहरुले विद्यालयबाट उत्पादन भएको फोहर बेचेर आय आर्जन गर्न थालेका छन् । सामुदायिक विद्यालयमा महानगरपालिकाले कार्यान्वयन गरेको बुक फ्री फ्राइडे कार्यक्रमअन्तर्गत गठन गरिएको...

  • २०८१ फाल्गुण १०, शनिबार

    कामपा वडा २१ बाट लैङ्गिक हिंसा सम्बन्धी प्रशिक्षण

    काठमाडौँ महानगरपालिकाका सेवा केन्द्रहरु लैङ्गिकमैत्री सुनिश्चित गर्न जनप्रतिनिधि र कर्मचारीको समान चासो आवश्यक पर्ने उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । कामपा वडा नं. २१ ले आयोजना गरेका लैङ्गिक हिंसा र सेवा प्रवाह विषयक एक दिवसीय प्रशिक्षण...

  • २०८१ फाल्गुण ९, शुक्रबार

    समानुपातिक प्रतिनिधित्व खुम्च्याएर संविधान संशोधन गरे विद्रोह हुने अध्यक्ष श्रेष्ठकाे भनाइ

    जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संविधान संशोधन गर्दा समानुपातिक प्रतिनिधित्व प्रणाली हटाए देशमा ठूलो विद्रोह हुने कुरा बताएका छन् । प्राध्यापक, डाक्टर, इञ्जीनियर, कानुन व्यवसायी, पत्रकार, शिक्षक, अडिटर,...

  • २०८१ फाल्गुण ५, सोमबार

    नेतृत्व विकास तालिम सम्पन्न

    श्री जोरगणेश सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको नेतृत्व विकास तालीम सम्पन्न भएको छ । आज काठमाडौंमा सम्पन्न तालीमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै तालीमको समापन गरिएको हो । प्रशिक्षक रूपेन्द्र महर्जनको नेतृत्वमा सहभागीहरूले नेतृत्व...

  • २०८१ फाल्गुण ५, सोमबार

    प्रलिशाले जितिन् ‘मिस नेवाः ११४५’ को उपाधी

    ‘मिस नेवाः नेपाः ११४५’ को उपाधि ललितपुरकी प्रलिशा शाक्यले जितेकी छन् । नेप्लीज फेसन होमको आयोजनामा कमलादीस्थित प्रभा भवनमासम्पन्न भव्य समारोहमा आफ्ना १९ जना प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै ललितपुर महानगरपालिका १६ की प्रलिशाले उपाधि जितेकी हुन् । ‘...

  • २०८१ फाल्गुण ३, शनिबार

    नेपाली कांग्रेस ललितपुर इकाईमा नयाँ सदस्यता थपियो

    नेपाली कांग्रेस ललितपुर जिल्ला वडा ईकाई कमिटिद्वारा नयाँ सदस्यहरुलाई पार्टी प्रवेश गराएको छ । नेपाली कांग्रेसको नयाँ सदस्य बनाउने १०० दिने विशेष अभियान अन्तर्गत शनिबार एक कार्यक्रमकाबीच ललितपुर वडा नं. २ ईकाई कमिटिले १० जनालाई पार्टी प्रवेश गराएको...

  • २०८१ माघ २९, मंगलबार

    प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरीको प्रशिक्षण लगायत अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउने अवकाश प्राप्त प्रहरी नायव निरीक्षक झिल्के थापालाई सम्मानित गरिएको...

  • २०८१ माघ २९, मंगलबार

    जर्मनी लेखक कोर्नको नेपाली संस्कृति सम्वन्धि पुस्तक सार्वजनिक हुँदै

    जर्मनी लेखक वल्फग्यांग कोर्नबाट लिखित नेपाली परम्परा र संस्कृति सम्वन्धि पुस्तक गाइडेड बाइ गड्स, लस्ट इन लाइन्स सार्वजनिक हुने भएको छ । प्रकाशक संस्था ‘बाखं न्यनेवा’ ले शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त पुस्तक सार्वजनिक गर्न लागेको हो...

  • २०८१ माघ २९, मंगलबार

    दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड विछ्याउँदै महानगर

    दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड विछ्याउने कामको काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले निरिक्षण गरेकी छन् । महानगर उपप्रमुख साथै अनुगमन समितिकी संयोजक डंगोलले सोमबार दरवारमार्गमा ग्रेनाइड सेटिङको निरीक्षण गरेकी हुन् । सो अवसरमा उपप्रमुख डंगोलले...

  • २०८१ माघ २९, मंगलबार

    युद्धविराम अन्त्य भएको घोषणा गर्ने ट्रम्पको चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास र इजरायल बिचको युद्धविराम अन्त्य गर्ने चेतावनी दिएका छन् । हमासले बन्धकहरुको रिहाइ स्थगित गर्ने घोषणा गरेसँगै हमासले बन्धक रिहा नगरेमा युद्धविराम अन्त्य भएको घोषणा गर्ने चेतावनी दिएका हुन् । इजरायलले...

  • २०८१ माघ २८, सोमबार

    फेसबुकमा धार्मिक सहिष्णुता खलल गर्ने पाेस्ट गर्ने पक्राउ

    सामाजिक सञ्जालमा धार्मिक सहिष्णुता खलल गर्ने अभिव्यक्ति दिएको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । फेसबुकमा धार्मिक सहिष्णुता खलल गर्ने खालका सामग्री पोस्ट गरेको अभियोगमा संखुवासभा खाँदबारी नगरपालिका–४ का ५२ वर्षीय नरेन्द्र राज राई पक्राउ परेका...

Pages