ब्लग
-
२०८३ बैशाख १२, शनिबार
भाइरल बनेको भिडियो छाँटकाँट गरिएको सांसद पोखरेलको दाबी
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य विश्वराज पोखरेलले सामाजिक संजालमा भाइरल बनेको आफ्नो भिडियो छाँटकाँट गरी प्रस्तुत गरिएको दावी गरेका छन् । कोशी प्रदेश अन्तर्गतको खिजिदेम्बा गाउँपालिकाको रगनीस्थित श्री चण्डेश्वरी माध्यामिक विद्यालयमा...
-
२०८३ बैशाख ११, शुक्रबार
इजरायल र लेबनानबीच थप तीन हप्ता युद्धविराम
इजरायल र लेबनानबीचको युद्धविराम थप तीन हप्ताका लागि बढाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको अवधि तीन हप्ता थप भएको घोषणा गरेका हुन् । ह्वाइट हाउसमा भएको वार्तापछि राष्ट्रपति ट्रम्पले यस्तो निर्णय गरेको अन्तर्राष्ट्रिय...
-
२०८३ बैशाख ११, शुक्रबार
सुकुम्बासी हटाउने निर्णय नसच्याए आन्दोलनमा उत्रिने चेतावनी
नेपाल जनता संरक्षण पार्टीले विभिन्न भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई हटाउने निर्णय नसच्याए सशक्त आन्दोलनमा उत्रिने बताएको छ । पार्टीले विज्ञप्ती जारी गर्दै भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई हटाउने निर्णय सच्याएर न्यायपूर्ण समाधान...
-
२०८३ बैशाख ११, शुक्रबार
चलचित्र विकास बोर्डबाट चलचित्रकर्मीहरुलाई सहयोग हस्तान्तरण
स्वास्थ्य उपचार, स्वास्थ्य सम्बन्धी कठिनाइ सामना गरिरहेका चलचित्रकर्मीहरूलाई चलचित्र विकास बोर्डले आर्थिक राहत हस्तान्तरण गरेको छ । बोर्ड अन्तर्गत सञ्चालित चलचित्रकर्मी कल्याणकारी कोषबाट आर्थिक राहत हस्तान्तरण गरेको हो । नेपाली चलचित्र क्षेत्रमा आ–...
-
२०८३ बैशाख १०, बिहिबार
विशिष्ट चलचित्रकर्मि नीर शाहको कमब्याक फिल्म साउनमा आउने
विशिष्ट चलचित्रकर्मी कलाकार तथा निर्देशक नीर शाहको निर्देशनमा निर्माण भएको चलचित्र ‘कमला मिस’को प्रदर्शन मिति घोषणा भएको छ । बिहीबार वितरक कम्पनीहरूसँग सम्झौता गर्दै चलचित्रलाई आगामी साउन २२ गतेबाट प्रदर्शनमा ल्याउने तय गरिएको हो । फिल्मलाई एप्पल...
-
२०८३ बैशाख १०, बिहिबार
८ सय प्राथमिक उपचारकर्ता तयार गर्दै कामपा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गरेर ८ सय जना प्राथमिक उपचारकर्ता जनशक्ति तयार गरिरहेको छ । यसका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँगको सहकार्यमा वडास्तरीय तालिम सञ्चालन भइरहेका छन् । काठमाडौं...
-
२०८३ बैशाख १०, बिहिबार
मुगुमा छायानाथ ट्रेल अल्ट्रा रेस हुने
काठमाडौं । मुगुको मुगुम कार्माङ गाउँपालिकाको छायाँनाथमा यही जेठ ३ गते छानाथ ट्रेल अल्ट्रा रेस २०२६ हुने भएको छ । एड्भेन्चर स्पोद्सं’ (साहसिक खेलकुद) मार्फत यहाँको पर्यटकीय सम्भावनालाई मूर्तरूप दिन आगामी जेठ ३ गते ’छायाँनाथ अल्ट्रा रेस’ आयोजना हुने...
-
२०८३ बैशाख १०, बिहिबार
वरिष्ठ पत्रकार सुरेश किरणको स्मृति ग्रन्थ प्रकाशित
वरिष्ठ पत्रकार साथै भाषा आयोगका सदस्य स्वर्गीय सुरेश किरण मानन्धरको स्मृति ग्रन्थ प्रकाशन भएको छ । साहित्यकार तथा संस्कृतिविद समेत रहेका मानन्धरको ४५ दिनको पुण्य तिथिको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले उक्त स्मृति ग्रन्थ प्रकाशन गरेको हो ।...
-
२०८३ बैशाख ९, बुधबार
पोल्याण्ड र जर्मनी पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड र जर्मनी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–२ बस्ने काठमाडौं महानगरपालिका–१४ घर भएकी ३३ वर्षीया बिनिता...
-
२०८३ बैशाख ९, बुधबार
नृत्यकलाविद राजभण्डारी र ई. न्याछ्यं सम्मानित
संस्कृति शिरोमणी हरिराम जोशीबाट स्थापित जोशी रिसर्च ईन्ष्टिच्यूटबाट कदम पुरस्कार एवं हरिराम जोशी संस्कृति पुरस्कार २०८३ वितरण गरिएको छ । इन्स्टिच्यूटले आइतवार एक कार्यक्रमको आयोजना गरी उक्त पुरस्कारहरु प्रदान गरेको हो । कदम पुरस्कारबाट वीणा जोशी...
-
२०८३ बैशाख ८, मंगलबार
मदनकृष्णलाई ‘ललितरत्न’ उपाधिसहित नागरिक अभिनन्दन
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई ललितरत्न उपाधीसहित नागरिक अभिनन्दन गरिएको छ । वरिष्ठ कलाकार श्रेष्ठकै जन्मदिनको अवसरमा सोमवार अक्षय तृतीयाको दिन ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले उनलाई सम्मान गरेको हो । पाटन दरवार क्षेत्रमा आयोजित नागरिक...
-
२०८२ चैत्र ३०, सोमबार
हत्या अभियोगमा चार जना पक्राउ
पर्सामा हत्यामा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको कालिकामाई गाउँपालिका–१ मुडली घर भएका २८ वर्षीय बिकाश कुमार चौरसियाको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आइतवार ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा वीरगंज...
-
२०८२ चैत्र ३०, सोमबार
चलचित्र पत्रकारलाई लाग्यो चुनाव
चलचित्र पत्रकार संघमा यसपटक अध्यक्ष र महासचिव पदमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । चलचित्र विधामा कार्यरत पत्रकारहरूको छाता संगठन चलचित्र पत्रकार संघ नेपालको दशौं महाधिवेशन आगामी वैशाख ५ गतेको लागि तय भएको छ । संघमा महाधिवेशन लागेसँगै विभिन्न...
-
२०८२ चैत्र २९, आइतबार
आशा भोसलेको निधनमा प्रधानमन्त्री मोदीबाट दुःख व्यक्त
भारतकी प्रशिद्ध दिग्गज गायिका आशा भोसलेको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । सामाजिक संजाल एक्स मा लेख्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतकी प्रशिद्ध र बहुमुखी गायिका आशाको निधनले आफुलाई गहिरो दुःख लागेको...
-
२०८२ चैत्र २९, आइतबार
इन्धनको समस्या न्यूनीकरणका लागि कामपा कार्यालयमा कार पुलिङ
इन्धन कटौतीपछि काठमाडौँ महानगरपालिकाले अधिकारीहरुलाई उपलब्ध गराएको सवारी साधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने...
-
२०८२ चैत्र २४, मंगलबार
बिजु बने ’सुथसिया निभाः’ कभर प्रतियोगिताका विजेता
गायक पुरुषोत्तम श्रेष्ठको गीत ’सुथसिया निभाः’ गित कभर प्रतियोगिताको विजेता घोषणा गरिएको छ । कभर प्रतियोगीता ‘सुथसिया निभाः म्ये कासा’ को आयोजक कन्फराक्टीभ मिडिया सोलुसनले शनिबार कीर्तिपुरमा एक कार्यक्रमको आयोजना गरी विजेता घोषणा गरिएको हो ।...




