arin enterprises

राजनीति

  • २०७९ फाल्गुण ८, सोमबार

    पूर्व राजा आफै अलमलमा छ : अध्यक्ष ओली

    पूर्व राजा ज्ञानेन्द्र शाहले गत साता राजनीतिक दलहरुलाई राजतन्त्रसँग सहकार्य गरेर देशको विकासमा अगाडि बढ्न आग्रह गरेको छ । सोही विषयमा पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्य गर्न तयार रहेको भन्ने अभिव्यक्तिप्रति अध्यक्ष ओलीले पूर्व...

  • २०७९ माघ २९, आइतबार

    विवेकशीलमा नयाँ नेतृत्व

    पटक पटक फुट्ने र फेरि एकीकरण हुने विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन हुनुभएको छ । गत शुक्रबारदेखि काठमाडौंमा आयोजित महाधिवेशनबाट बाँस्कोटा अध्यक्ष चयन हुनु भएको हो । यस्तै महासचिवमा रन्जु न्यौपाने चयन हुनभएको छ । पार्टी गठन भएपछि...

  • २०७९ माघ २३, सोमबार

    रास्वपा सरकारबाट बाहिरिए

    सरकारलाई दिएको समर्थन कायमै राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । रास्वपाको हिजो बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । सत्तारूढ गठबन्धनमा यसअघि भएको सहमतिअनुसार गृह मन्त्रालय आफ्नो...

  • २०७९ माघ १७, मंगलबार

    गृह नपाए सरकारबाट बाहिरिने रास्वपाको छनक

    माओवादी केन्द्रले राष्ट्रपति पदमा संविधानको संरक्षकको जिम्मेवारी निर्वाह गर्ने र राष्ट्रिय सहमतिको व्यक्तित्वलाई अगाडि बढाउने भएको छ । पदाधिकारीको मंगलबारको बैठकमा राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोज्नुपर्ने र संविधानको मर्म र भावनालाई पूरा...

  • २०७९ माघ १३, शुक्रबार

    रवि लामिछाने मन्त्री तथा सांसदबाट मुक्त

    राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री रबि लामिछानेको सांसद पद खारेज भएको छ । आज सर्वाेच्चले गरेको फैसलापछि उनी नेपालको नागरिक हो भन्ने पुष्टि नभएको ठहर गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको...

  • २०७९ माघ ९, सोमबार

    रास्वपाले देशैभर संगठन विस्तार गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीको हिजो बसेको केन्द्रीय समितिको बैठकले देशैभर संगठन विस्तार गर्ने निर्णय गरेको छ । पार्टी गठन भएको १ वर्षभित्र अर्थात आगामी जेठभित्र देशभर संगठन विस्तार गर्ने भएको छ । हिजो बसेको बैठकले विराजभक्त श्रेष्ठलाई संसदीय दलको...

  • २०७९ माघ ६, शुक्रबार

    उपसभामुखमा रास्वपाले मगरलाई उठाउने

    प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबारदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । संघीय संसद सचिवालयका अनुसार शुक्रबार उपसभामुखका लागि मनोनयन दर्ताको कार्यतालिका रहेको छ । उपसभामुखका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ ।...

  • २०७९ माघ ५, बिहिबार

    घिमिरे सभामुखमा निर्वाचित

    प्रतिनिधिसभाको सभामुखमा सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा उहाँले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सभामुख चुनिनुभएको हो । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख...

  • २०७९ माघ ४, बुधबार

    सभामुखका लागि घिमिरे र न्यौपानेको उम्मेदवारी

    प्रतिनिधिसभाको सभामुखका लागि सत्तापक्षको नेकपा एमालेले सांसद देवराज घिमिरेले उम्मेदवारी दिएका छन् । घिमिरेले संघीय संसद सचिवालय नयाँ बानेश्वरमा आज उम्मेदवारी दर्ता गराउनुभएको हो । घिमिरेको प्रस्तावक एमाले सांसद सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज...

  • २०७९ पौष २६, मंगलबार

    प्रधानमन्त्री दाहाललाई ९९ प्रतिशत विश्वसाको मत

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत पाउनुभएको छ । संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रचण्डले आज संसदमा विश्वासको मत लिनुभएको थियो । प्रधानमन्त्री प्रचण्डका पक्षमा २६८ जना सांसदले विश्वासको मत दिएका छन् भने...

  • २०७९ पौष २१, बिहिबार

    सरकारको न्यूनतम साझा कार्यक्रम भोलि आउने

    सत्ता साझेदार दलहरुले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेका छन् । सत्ता साझेदार सात दलबाट एक–एक जना प्रतिनिधि बसेर न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारिएको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारमा सहभागी दलबीच तयार...

  • २०७९ पौष १३, बुधबार

    बज्राचार्य संसदीय दलको नेता चयन

    हाम्रो नेपाली पार्टीको संसदीय दलको नेतामा शैलेन्द्रमान बज्राचार्य चयन भएका छन् । बुधबार बसेको पार्टी वैठकले बज्राचार्यलाई संसदीय दलको नेता चयन गरेको हो । गत मंसीर ४ गते सम्पन्न आम निर्वाचनमा प्रदेश सभा सदस्यतर्फ बज्राचार्य काठमाडौं क्षेत्र नम्बर ८ (...

  • २०७९ पौष ११, सोमबार

    प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री, आज अपराह्न शपथग्रहण

    नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालको सपथ ग्रहण आज अपरान्ह हुने भएको छ । राष्ट्रपति कार्यालयले आज अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री दाहालको सपथ ग्रहणको कार्यक्रम तय भएको जनाएको हो । सपथ ग्रहणलगत्तै आजै सानो मन्त्रिमण्डल पनि घोषणा हुने बुझिएको...

  • २०७९ पौष ६, बुधबार

    देउवा संसदीय दलको नेतामा निर्वाचित

    कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । बुधबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ९ बजेदेखि मतदान भएको थियो । निर्वाचनमा देउवाले जम्मा ८९ मत मध्ये ६४ मत प्राप्त गर्दै दलको नेतामा निर्वाचित...

  • २०७९ पौष ३, आइतबार

    भारतले न्यायलयभित्रैबाट राष्ट्रपति बनाउने षड्यन्त्र गरिरहेको छ : अध्यक्ष विजुक्छे

    भक्तपुर नगरपालिकाले आयोजना गरेको ७३ औं स्थापना दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालय भित्रैबाट राष्ट्रपति बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाउनु भएको छ । अध्यक्ष बिजुक्छेले खिलराज रेग्मीलाई...

  • २०७९ मङ्सिर १२, सोमबार

    समानुपातिकमा एमाले अगाडी

    गत मंसीर ४ गते सम्पन्न आम निर्वाचनको प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फको मतगणनामा हालसम्म नेकपा (एमाले) ले अग्रता लिइरहेको छ । हालसम्म नेकपा –एमाले) ले २५ लाख ३५ हजार २३९ मत प्राप्त गरेको छ । त्यसैगरी २४ लाख ७५६ मतसहित नेपाली काँग्रेस दोश्रो...

Pages