arin enterprises

राजनीति

  • २०७९ श्रावण २९, आइतबार

    भूमिहिनहरूकाे हक दिलाई छाड्ने अध्यक्ष प्रजापतिकाे प्रतिवद्धता

    भूमि आयोग काठमाडौं जिल्लाका नवनियुक्त अध्यक्ष श्यामकृष्ण प्रजापतिले कार्यक्षेत्रमै सक्रियता देखाउन थालेका छन् । यसै क्रममा अध्यक्ष प्रजापतिले काठमाडौं महानगपालिका वडा नम्बर १२ स्थित खोल्चापाखाका भूमिहिन स्थानीय वासिन्दासँग भेटेर छलफल गरेका छन् ।...

  • २०७९ श्रावण २९, आइतबार

    कांग्रेसमा भागवण्डा नमिल्दा किचलो

    सत्तारुढ पार्टी नेपाली कांग्रेले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर जाने औपचारिक निर्णय गरेपनि सत्तारुढ पाँच दलीय गठबन्धनमा सिट बाँडफाँट चुनौतीपूर्ण बनिरहेको छ । सीट बाँडफाटको लागि गठन गरिएको ११ सदस्यीय कार्यदलले सिट बाँडफाँटको...

  • २०७९ श्रावण २३, सोमबार

    समस्या देखाएर पन्छिने छुट छैन : सहरी मन्त्री चौधरी

    सहरी विकास मन्त्री मेटमणि चौधरीले समस्या देखाएर पन्छिने छुट कसैलाई नभएको बताएका छन् । निजामति सेवा नियमावली २०५०, सुशासन ऐन २०६४ र सोको नियमावली २०६५ को प्रावधान अनुसार आ.व. २०७९/८० को कार्य सम्पादन सम्झौता कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सो कुरा...

  • २०७९ श्रावण २२, आइतबार

    प्रकाशमानको प्रधानमन्त्री बन्ने चाहना

    नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै...

  • २०७९ श्रावण १९, बिहिबार

    भूमि आयोग काठमाडौं जिल्ला अध्यक्षमा श्यामकृष्ण नियुक्त

    भूमि आयोग काठमाडौं जिल्लाको अध्यक्ष जनता समाजवादी पार्टी (जसपा) नेपालका श्यामकृष्ण प्रजापति नियुक्त भएका छन् । भख्खरै सम्पन्न मन्त्रिपरिषद् वैठकले प्रजापतिलाई भूमि आयोग काठमाडौं जिल्ला अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रजापति सत्तारुढ...

  • २०७९ श्रावण १५, आइतबार

    अर्थमन्त्री शर्मालाई नै बनाउन सहमति

    अर्थमन्त्री जनार्दन शर्मालाई नै अर्थमन्त्रीमा पुनः नियुक्ती गर्ने सहमति भएको छ । आज विहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्तामा शर्मालाई नै पुनः नियुक्ती दिने सहमति भएको हो । बजेटको अघिल्लो...

  • २०७९ श्रावण १३, शुक्रबार

    झुठो समाचार लेख्नेलाई कारवाही गर्न मन्त्री श्रेष्ठको माग

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले झुठो र अप्रमाणित समाचार लेख्नेहरुलाई प्रेस काउन्सिलले कारवाही गर्नुपर्ने माग गरेका छन् । काठमाडौं उपत्यकाको एउटा पालिकाबाट अर्को पालिकामा सरुवाको लागि मन्त्री श्रेष्ठले आर्थिक चलखेल...

  • २०७९ श्रावण ९, सोमबार

    ‘जसपामा कुचाले बढार्नुपर्ने कसिंगर हावाले उडायो’

    जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता साथै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले कुनै पनि राजनीतिक पार्टी वा संगठन विचारबाट अघि बढ्नुपर्ने बताउनुभएको छ । संगठनलाई विचारको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै मन्त्री...

  • २०७९ आषाढ ३१, शुक्रबार

    भुसाल उपसभामुखमा निर्वाचित

    नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित हुनुभएको छ। शुक्रबार सत्ता गठबन्धनको साथ पाएका उपसभामुख पदका लागि भएको निर्वाचनमा भुसाल निर्वाचित हुनुभएको हो। उहाँले निकटम प्रतिद्वन्द्वी एमालेका विद्या भट्टराईलाई ५५ मतले...

  • २०७९ आषाढ ३१, शुक्रबार

    यसरी बने राई जसपाको संघीय परिषद् अध्यक्ष

    बीरगंजमा सम्पन्न जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति वैठकसँगै पार्टीमा विद्यमान विवादले नयाँ मोड लिएको छ । पार्टीभित्र पार्टी अध्यक्ष उपेन्द्र यादव पक्ष र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीचको विवादले पार्टी कता जाने हो...

  • २०७९ आषाढ ३१, शुक्रबार

    उपसभामुख पदका लागि आज चुनाव

    झण्डै साढे दुई वर्षदेखि रिक्त रहेको उपसभामुख पदका लागि आज अपरान्ह तीन बजे निर्वाचन हुँदैछ । यसका लागि हिजो मनोनयन दर्ता गरेको थियो । मनोनय दर्तामा कांग्रेसबाट सांसद पुष्पा भुसाल र नेकपा एमालेबाट विद्या भट्टराई मनोनय दर्ता गरेका छन् । आज दिउँसो तीन...

  • २०७९ आषाढ ३०, बिहिबार

    जसपामा बाबुराम जिम्मेवारीविहिन

    जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय वैठकले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई कारवाही गर्दै सम्पूर्ण जिम्मेवारीबाट हटाएको छ । बीरगंजमा भएको जसपाको केन्द्रीय वैठकले संघीय परिषद् अध्यक्ष भट्टराईलाई सम्पूर्ण जिम्मेवारीबाट हटाउने...

  • २०७९ आषाढ २९, बुधबार

    मन्त्री श्रेष्ठले भट्टराईलाई दिए चोरको संज्ञा

    जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई चोरको संज्ञा दिएका छन् । बीरगंजमा जारी जसपाको केन्द्रीय वैठकमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेका वरिष्ठ नेता...

  • २०७९ आषाढ २८, मंगलबार

    जसपा फुटको संघारमा

    जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । उहाँले आजको बैठकमा प्रस्तुत गर्नुभएको प्रतिवेदनमा पार्टीभित्र देखिएका ६ वटा समस्या औंल्याइएको छ । भट्टराईले जसपामा मुख्य वैचारिक समस्या रहेको उल्लेख गर्नुभएको छ । पार्टी एकता गर्दा विचार,...

  • २०७९ आषाढ १७, शुक्रबार

    सञ्चारकर्मी लामिछानेको “राष्ट्रिय स्वतन्त्र पार्टी” आयोगमा दर्ता

    सञ्चारकर्म छाडेर राजनीतिको यात्रा आरम्भ गर्नुभएका रबी लामिछाने गोलाकारभित्रको घण्टी चुनाव चिन्हसहित ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा शुक्रबार दल दर्ता भएको छ । उनको पार्टीको दर्ता नम्बर १८७ रहेको छ । पार्टीको नामलाई लिएर उत्पन्न विवाद...

  • २०७९ आषाढ १७, शुक्रबार

    जसपाले पनि मन्त्री हेरफेर गर्ने

    जनता समाजवादी पार्टीले पनि सरकारमा सहभागी आप्mना सबै मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । केही दिनअघि मात्र नेकपा समाजवादीले आप्mनो भागका वहालवाला चार मन्त्रीहरु फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गरेको थियो । जसपाको केन्द्रीय कार्याकारिणी बैठकबाट...

Pages