arin enterprises

राजनीति

  • २०७९ आषाढ २८, मंगलबार

    जसपा फुटको संघारमा

    जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । उहाँले आजको बैठकमा प्रस्तुत गर्नुभएको प्रतिवेदनमा पार्टीभित्र देखिएका ६ वटा समस्या औंल्याइएको छ । भट्टराईले जसपामा मुख्य वैचारिक समस्या रहेको उल्लेख गर्नुभएको छ । पार्टी एकता गर्दा विचार,...

  • २०७९ आषाढ १७, शुक्रबार

    सञ्चारकर्मी लामिछानेको “राष्ट्रिय स्वतन्त्र पार्टी” आयोगमा दर्ता

    सञ्चारकर्म छाडेर राजनीतिको यात्रा आरम्भ गर्नुभएका रबी लामिछाने गोलाकारभित्रको घण्टी चुनाव चिन्हसहित ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा शुक्रबार दल दर्ता भएको छ । उनको पार्टीको दर्ता नम्बर १८७ रहेको छ । पार्टीको नामलाई लिएर उत्पन्न विवाद...

  • २०७९ आषाढ १७, शुक्रबार

    जसपाले पनि मन्त्री हेरफेर गर्ने

    जनता समाजवादी पार्टीले पनि सरकारमा सहभागी आप्mना सबै मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । केही दिनअघि मात्र नेकपा समाजवादीले आप्mनो भागका वहालवाला चार मन्त्रीहरु फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गरेको थियो । जसपाको केन्द्रीय कार्याकारिणी बैठकबाट...

  • २०७९ आषाढ १४, मंगलबार

    बामदेव गौतमले खोले पार्टी

    नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टीको घोषणा गर्नुभएको छ । गौतमले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दल घोषणा गर्नुभएको हो । मंगलवार काठमाडौंमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै उहाँले...

  • २०७९ आषाढ १३, सोमबार

    नवनियुक्त मन्त्रीहरुले लिए शपथ तथा पदभार ग्रहण

    राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सहभागी नवनियुक्त मन्त्रीहरुले शपथ लिएका हुन् । एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी...

  • २०७९ आषाढ ९, बिहिबार

    स्वतन्त्र पार्टीको नामप्रति स्वतन्त्र उम्मेदवारहरुको आपत्ती

    संचारकर्मी रवि लामिछानेको नेतृत्त्वमा घोषणा गरिएको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को नामलाई लिएर स्वतन्त्र उम्मदेवारी अभियानले आपत्ती जनाएको छ । अभियानले निर्वाचन आयोगमा उजुरी दर्ता गर्दै स्वतन्त्र नामबाट पार्टी दर्ता नगर्न माग गरेको छ । अभियानका...

  • २०७९ आषाढ ८, बुधबार

    लामिछाने विरुद्ध उजुरी

    हिजो मात्रै स्वतन्त्र पार्टी घोषणा गरेका पूर्वसञ्चारकर्मी रवि लामिछानविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । उहाँले स्वतन्त्र शब्द राख्न नमिल्ने भन्दै दुईवटा उजुरी निर्वाचन आयोगमा परेको छ । रविको पार्टीका कारण स्वतन्त्र उमेदवारी घोषणा गरेका वा...

  • २०७९ आषाढ ७, मंगलबार

    ‘घण्टी’ चिन्हसहित राजनीतिमा रवीको उदय

    सञ्चारकर्म छाडेर राजनीतिको यात्रा आरम्भ गर्नुभएका रबी लामिछाने घण्टी चुनाव चिन्हसहित स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको छ । यसअघि स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने अड्कलबाजी चलिरहँदा लामिछानेले सबै स्वतन्त्र उम्मेदवारहरुलाई एकत्रित गर्दै लैजाने गरी...

  • २०७९ आषाढ ७, मंगलबार

    एसपीपीमा सहभागी नहुने सरकारको निर्णय

    सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) लाई अघि नबढाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।  एसपीपीमा सहभागी हुन नेपालले नै प्रस्ताव गरेको भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको...

  • २०७९ जेठ ३१, मंगलबार

    अर्थमन्त्रीको राजीनामा माग गर्दै एमालेले गर्यो संसद अवरुद्ध

    आज प्रतिनिधिसभाको वैठक शुरु हुनासाथ धेरै सांसदहरुले विरोध गर्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा समेत माग गरे । अन्नपूर्ण पोष्ट पत्रिकामा बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे समाचार प्रकाशन भएपछि प्रमुख विपक्षी नेकपा एमाले लगायत अन्य...

  • २०७९ जेठ २९, आइतबार

    फोहोर व्यवस्थापनका लागि गगन थापाको ६ बुँदे सुझाव

    काठमाडौंको फोहर व्यवस्थापनको विषयमा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सहमतिको कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । थापाले आज सामाजिक संजालमा स्टाटस अपडेट गर्दै विभिन्न ६ वटा सुझाव राख्दै सिसडोल बन्चरे डाँडाका स्थानीय र शहरी विकास...

  • २०७९ जेठ २७, शुक्रबार

    फोहोरमैला व्यवस्थापन गर्न संसदीय समिति गठन गरिने

    फोहोर मैला व्यवस्थापन संसदीय समिति गठन हुने भएको छ । सहरी विकास मन्त्री रामकुमारी झाक्रीले बलियो संयन्त्र बनाएर मात्रै समस्या समाधान गर्न सकिने बताइरहँदा सांसद मानन्धरले आफ्नै अध्यक्ष उक्त फोहोरमैला व्यवस्थापन संसदीय समिति गठनको प्रस्ताव गरेका हुन्...

  • २०७९ जेठ २६, बिहिबार

    संघीय मामिला मन्त्रालयमा कुनै हातपात नभएको सचिवालयको प्रष्टिकरण

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रकुमार श्रेष्ठ र सांसद रामबाबुकुमार यादवको भेटघाटमा कुनै चर्काचर्की वा कुटाकुट नभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठ र सांसद यावद बीचको भेटघाटको विषयमा आज विभिन्न माध्यममा...

  • २०७९ जेठ ६, शुक्रबार

    पार्टीकाे पराजयपछि एमाले मुगु सचिवकाे राजिनामा

    नेकपा (एमाले) मुगु जिल्ला कमिटीका सचिवले पदबाट राजिनामा दिएका छन् । गत बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीले हार व्यहोर्नुपरेको भन्दै जिल्ला कमिटिका सचिव डबल बहादुर रोकायाले राजिनामा दिएका हुन् । रोकायाले सामाजिक संजालमा राजिनामा...

  • २०७९ बैशाख २७, मंगलबार

    बाबुरामकै गृह जिल्लामा जसपा र एमालेबीच तालमेल

    सत्तारुढ गठबन्धनबीच केन्द्रीय तहमा गठबन्धन दलबाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने सहमति भएको अवस्था गोरखा जिल्लामा जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एमाले) बीच तालमेल भएको छ । जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईकै गृह जिल्ला गोरखाको...

  • २०७९ बैशाख २०, मंगलबार

    अभिनेता भुवन केसी लगायत कलाकारहरु ने.कां. प्रवेश

    अभिनेता भुवन केसी, अभिनेत्री स्वेता खड्का र कलाकार रविन्द्र खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले तीनैजनालाई पार्टी प्रवेश गराएका हुन्।...

Pages