राजनीति
-
२०७८ भाद्र २३, बुधबार
एमाले जस्तै भए माओवादीको औचित्य नहुने प्रचण्डको भनाई
पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले एमालेले डलर भित्य्राएर पार्टीभित्र गुट उपगुट बलियो बनाउनु खोजेको दावी गर्नुभएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सूर्य चिन्ह र मदन भण्डारीको नाम प्रयोग...
-
२०७८ भाद्र १४, सोमबार
कथित मधेशका मसिहाबाट मधेशको मुक्ति असम्भव : प्रचण्ड
पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कथित मधेशका मसिहाबाट मधेशी जनताको मुक्ति सम्भव नरहेको बताउनुभएको छ । सर्लाही समन्वय समिति काठमाडौंले सोमबार जोरपाटीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा...
-
२०७८ भाद्र १०, बिहिबार
शुज अभियान सफल बनाउन जसपाको प्रशिक्षण कार्यक्रम
जनता समाजवादी पार्टी (जसपा) नेपालको शुद्धिकरण तथा जनजागरण ‘शुज’’ अभियानलाई सफल बनाउन प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । जसपाको विभिन्न उपसमितिहरुको संयुक्त आयोजनामा काठमाडौंमा प्रशिक्षण कार्यक्रम गरिएको हो । बागमती (नेवाः ताम्सालिङ्ग) प्रदेश...
-
२०७८ भाद्र ३, बिहिबार
फेरी कम्यूनिष्ट एकताको झण्डा फहराउने प्रचण्डको भनाई
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैले आत्मसमीक्षा गर्नुपर्ने बेला भएको बताउनुभएको छ । सहिद रामवृक्ष यादवको २७ औँ स्मृति दिवसका अवसरमा बुधबार पार्टी कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रमलाई...
-
२०७८ भाद्र २, बुधबार
दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा प्रदर्शन
नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा सडक प्रदर्शन गरेको छ । मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै संघले काठमाडौँको नयाँ बानेश्वरमा अध्यादेशको विरोध गर्दै सडक प्रदर्शन गरेको हो ।...
-
२०७८ श्रावण २६, मंगलबार
भट्टराईले ओलीलाई भने मुर्ख र चोर
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुर्ख र चोरको संज्ञा दिएका छन् । संघीय संसद प्रतिनिधि सभामा नेकपा (एमाले) का अध्यक्ष समेत रहेका निवर्तमान...
-
२०७८ श्रावण २३, शनिबार
निर्वाचन आयोगले देशलाई निर्दलीयतातर्फ धकेल्न खोजेको आरोप
नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैंजुले देशलाई निर्दलीयतातर्फ धकेल्ने षडयन्त्रको शुरुवात भएको दावी गर्नुभएको छ । निर्वाचन आयोगले नेपाः पार्टी लगायत ४१ वटा राजनीतिक दल खारेज गरेको विषयमा आज पत्रकार सम्मलेन गर्दै अध्यक्ष डा. सैंजुले यस्तो...
-
२०७८ श्रावण २१, बिहिबार
उखान टुक्कामा ओलीलाई पछ्याउँदै बाबुराम
पूर्व प्रधानमन्त्री साथै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उखान टुक्काको प्रयोगमा माहिर मानिन्छ । उनी आफ्ना हरेक भाषण, सम्वोधनमा उखान टुक्काको प्रयोग गरि नै रहेका हुन्छन् । हरेक विषयवस्तु, प्रसङ्ग आदिमा बोल्दा उनी उखान टुक्का बोलि नै रहेका...
-
२०७८ श्रावण १९, मंगलबार
४१ राजनीतिक दलहरुको दर्ता खारेज
लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने विभिन्न ४१ राजनीतिक दलहरुको दर्ता खारेज भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले भोलि श्रावण २० गतेबाट लागू हुनेगरी ४१ दलहरुको दर्ता खारेज गरेको हो । खारेज भएको दलहरुको नाम, झण्डा,...
-
२०७८ श्रावण १९, मंगलबार
महिला युथफोर्स भेला सम्पन्न
काठमाडौं क्षेत्र नं ८ काठमाडौं महानगरपालिका १५ वडा युवा महिला युथफोर्स कमान्डरहरुको भेला काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष साथै महिला विभाग प्रमुख उर्मिला सुनुवारले संघ हरेक युवा महिलाहरुलाई...
-
२०७८ श्रावण १८, सोमबार
‘जसपाले सांसद नभएका आफन्तलाई मन्त्री बनाउने कुरा भ्रम मात्रै’
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाले सांसद नभएका आफन्तलाई मन्त्री बनाउन नलागेको बताएका छन् । आइतबार उनले ट्वीट गर्दै जसपाबाट सांसद नभएका आफन्तलाई मन्त्री बनाउन लागेको भन्ने कुरा भ्रम मात्र...
-
२०७८ श्रावण ११, सोमबार
निर्दलीय प्रधानमन्त्रीको विपक्षमा रहेको मेयर शाक्यको भनाई
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वर्तमान समयमा मुलुकको नेतृत्व निर्दलीय प्रधानमन्त्रीले गरिरहेको बताएका छन् । काठमाडौँ महानगरपालिका वडा–२१ को वडा कार्यालय भवन शिलान्यास कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले आफुहरु ०४६ साल अघि...
-
२०७८ श्रावण ७, बिहिबार
जसपा विवाद बहुमत सदस्यको सनाखतबाट टुङ्ग्याइने
जनता समाजवादी पार्टीको आधिकारिताको विवादलाई निर्वाचन आयोगले कार्यकारिणी सदस्य सनाखतबाट टुंगो लगाउने भएको छ । निर्वाचन आयोगले जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखत गर्ने आदेश दिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित ५ आयुक्तको...
-
२०७८ श्रावण ७, बिहिबार
उपत्यका युथ फोर्स घोषणा गरिने
काठमाडौं क्षेत्र नं ८ र ९ का युथफोर्स कमान्डरहरुको संयुक्त भेला सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष एवं युथफोर्स प्रमुख क्षितिज थेवेले यहि ९ गते हुन गइरहेको युथफोर्सको मार्चपासले सरकार तर्सिने दावी गर्नुभयो ।...
-
२०७८ श्रावण ७, बिहिबार
पुष्पलालको ४३ औं स्मृति दिवस आज मनाईँदै
नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल अमात्यको ४३ औं स्मृति दिवस आज मनाईँदैछ । पुष्पलाललाई श्रद्धान्जली दिँदै आज विभिन्न कार्यक्रम गरेर उनको स्मृति दिवस मनाईँदैछ । यसै क्रममा काठमाडौं महानगरपालिका १८ वडास्थित पुष्पलाल स्मृति पार्कमा...
-
२०७८ आषाढ २८, सोमबार
‘सर्वोच्चको फैसला ईतिहासकै महत्वपूर्ण परिघटना’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै महत्वपूर्ण परिघटना भएको बताउनुभएको छ । एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्चको आजको फैसला नेपाल र नेपाली जनताको...