arin enterprises

राजनीति

  • २०७८ जेठ १८, मंगलबार

    जसपामा ठाकुरलगायतका नेता निष्काशित

    जनता समाजवादी पार्टीले पार्टी अध्यक्ष महन्थ ठाकुरलगायतका नेतालाई पार्टीको सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ । आज बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको वैठकले ठाकुरको साथै राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट...

  • २०७८ जेठ १८, मंगलबार

    विवेकशीलका नेता थापाको अन्त्येष्टि आर्यघाटमा सम्पन्न

    आज निधन हुने विवेकशील नेपाली दलका नेता उज्वल थापाको अन्त्येष्टि आज पशुपति आर्यघाटमा भएको छ । थापाको परिवारका सीमित सदस्य र केही नेताहरुको उपस्थितीमा नेता थापाको अन्त्येष्टि गरिएको हो । थापालाई विवेकशील साझाकी नेतृ रञ्जु दर्शना र नेता आलोक सुवेदीले...

  • २०७८ जेठ १२, बुधबार

    जसपाले महन्थ ठाकुरलाई स्पष्टिकरण सोध्यो

    जनता समाजवादी पार्टी (जसपा) ले पार्टी अध्यक्ष महन्थ ठाकुर लगायतका नेतालाई स्पष्टिकरण सोधेको छ । पार्टीले अध्यक्ष ठाकुरका साथै वरिष्ठ नेता राजेन्द्र महतो, केन्द्रीय कार्यकारिणी सदस्यद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई स्पष्टिकरण सोधेको हो...

  • २०७८ जेठ ९, आइतबार

    जसपाले महन्थ ठाकुरलगायतलाई स्पष्टिकरण सोध्ने

    जनता समाजवादी पार्टी (जसपा) ले पार्टी अध्यक्ष महन्थ ठाकुरलगायतका नेतालाई स्पष्टिकरण सोध्ने भएको छ । पार्टीको शनिबार काठमाडौंमा सम्पन्न वैठकले पार्टी विपरित काम गरेकाले अध्यक्ष ठाकुर लगायत चार जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । पार्टीले...

  • २०७८ जेठ ८, शनिबार

    राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संसद विघटन गरिएको दावी

    मध्यरातमा प्रतिनिधि सभा विघटन गरिएको भन्दै सर्वत्र विरोध शुरु भइरहेको छ । यसै क्रममा प्रतिनिधि सभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी निरंकुर र प्रतिगमनकारी भन्दै विभिन्न ५ वटा दलले...

  • २०७८ जेठ ८, शनिबार

    जसपा कार्यकारिणी समितिको वैठक बस्दै

    जनता समाजवादी पार्टीको वैठक अहिले काठमाडौंमा चलिरहेको छ । आजको लागि बोलाइएको पार्टीको कार्यकारिणी समितिको वैठक अहिले काठमाडौंको खुसिबुँस्थित नेपाः ब्यांक्वेटमा चलिरहेको हो । वैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, राजेन्द्र...

  • २०७८ जेठ ८, शनिबार

    प्रधानमन्त्रीमा ओलीको नियुक्ति गैरसंवधानिक – देउवा

    मन्त्रीपरिषद्को सिफारीसमा राष्ट्रपतिले मध्यरातमा संसद विघटन गरेपछि सत्तारुढ दलले यसको पक्षमा पैरवी गरिरहेका छन् भने विपक्षी दलबाट भने विरोध शुरु भएको छ । यसै सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गैर संवैधानिक ढङ्गले राष्ट्रपतिले केपी...

  • २०७८ जेठ ७, शुक्रबार

    जसपामा फेरी विवाद चुलियो

    जनता समाजवादी पार्टी भित्रको विवाद फेरी एकपटक चुलिएको छ । केही दिन अघिबाट समाधान भएको देखिएको विवाद आज एउटै विषयमा दुई अध्यक्षको छुट्टाछुट्टै पत्र जारी भएपछि विवाद चुलिएको देखिएको हो । पार्टीले जेठ ८ र ९ गतेका लागि बोलाएको कार्यकारिणी समितिको वैठक...

  • २०७८ जेठ ६, बिहिबार

    राष्ट्रिय सभा सदस्यामा देवकोटा निर्वाचित

    आज सम्पन्न भएको राष्ट्रिय सभा सदस्यको उप निर्वाचनमा डा. खिमलाल देवकोटा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवरा निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई हराउँदै देवकोटा निर्वाचित भएका हुन् । देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गर्दै उप...

  • २०७८ जेठ ४, मंगलबार

    सरकारमा सहभागी नहुने जसपाको भनाई

    जनता समाजवादी पार्टी (जसपा) टुक्रिने चर्चा र अड्कलबाजी सबैतिर भइरहँदा पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबाट संयुक्त विज्ञप्ती जारी भएका छन् । अध्यक्षद्वयले संयुक्त जारी गर्दै राष्ट्रिय सहमति अथवा आफ्नै पार्टीको नेतृत्वमा सरकार बने...

  • २०७८ बैशाख २९, बुधबार

    जनमोर्चाले थापालाई संसदिय दलको नेताबाट हटायो

    राष्ट्रिय जनमोर्चाले सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । गण्डकी प्रदेशमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपासहित मिलेर सरकार बनाउने निर्णयविरुद्ध गई कार्य गरेको भन्दै जनमोर्चालाई थापालाई संसदीय दलको नेताबाट हटाएको हो । गएको...

  • २०७८ बैशाख २९, बुधबार

    पूर्वमन्त्री शर्माले अक्सिजन खपतको हिसाब मागे

    नेकपा माओवादी केन्द्रका नेता पूर्वमन्त्री जनार्दन शर्मा काठमाडौंमा दैनिक उत्पादन हुने ८–१० हजार सिलिण्डर अक्सिजन खपतकाे हिसाब मागेका छन् । सामाजिक संजालमा आज छोटो विज्ञप्ती जारी गर्दै पूर्वमन्त्री शर्माले काठमाडाैंमा उत्पादन हुने अक्सिजन कसले वितरण...

  • २०७८ बैशाख २७, सोमबार

    पर्यटनमन्त्री ढकाल कोरोना मुक्त

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल कोरोना मुक्त भएका छन् । ट्वीटरमा ट्वीट गर्दै मन्त्री ढकालले आज गरिएको परिक्षणबाट आफ्नो कोभिड १९ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । सोही ट्वीटमार्फत ढकालले स्वास्थ्यलाभका लागि विभिन्न...

  • २०७८ बैशाख २७, सोमबार

    प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल

    प्रतिनिधि सभाको आज भएको विशेष अधिवेशनमा भएको मतदानमा प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन असफल भएका छन् । आज भएको मतदानमा जम्मा २३२ जना सांसदले मत दिएका थिए भने प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ मत मात्र परेको छ । विपक्षमा भने १२४ वटा मत...

  • २०७८ बैशाख २७, सोमबार

    ओलीलाई आजै विदाई गर्नुपर्ने भट्टराईको भनाई

    जनता समाजवादी पार्टी (जसपा) का नेता साथै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै विदाइ गर्नुपर्ने बताएका छन् । सामाजिक संजालमा ट्वीट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले ओलीलाई आजै विदाई गर्नुपर्ने ४ वटा कारणसमेत...

  • २०७८ बैशाख २६, आइतबार

    विश्वासको मतदानका लागि जसपाले ह्वीप नलगाउने

    प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार संसदमा विश्वासको मत लिँदैछन् । यसै सन्दर्भमा प्रधानमन्त्री ओली आफ्नो पक्षमा मत पु¥याउने कसरतमा लागिरहेका छन् भने विपक्षी दल लगायत सत्तारुढ दल नेकपा एमालेकै माधव–झलनाथ समूह ओलीलाई फेल गराउने प्रयासमा...

Pages