राजनीति
-
२०७८ आषाढ २८, सोमबार
देउवालाई रामचन्द्रको बधाई
सर्वोच्च अदालतले दुई दिन भित्रमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवालाई बधाई दिएका छन् । ट्वीटरमा ट्वीट गर्दै वरिष्ठ नेता पौडेलले पार्टी सभापति देउवालाई बधाई दिएका...
-
२०७८ आषाढ २८, सोमबार
सर्वोच्चमा गोरु व्याएको राप्रपा अध्यक्ष थापाको भनाई
सर्वोच्च अदालतले संसद विघटनको फैसलालाई बदर गर्दै ७ दिन भित्र संसद वैठक आह्वान गर्ने र दुई दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसँगै यो सम्वन्धी प्रतिक्रियाहरु आउन थालेका छन् । एमाले नेता ईश्वर पोखरलले सर्वोच्चको...
-
२०७८ आषाढ २४, बिहिबार
सामूहिक प्रतिवद्धताका लागि विद्यार्थीहरुबाट नेताहरुलाई आग्रह
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतालाई जनताका पक्षमा दृढ रही आन्दोलित गराई राख्न युवा विद्यार्थीले प्रेरित गर्नुपर्ने बताउनुभएको छ । ५ दलीय गठबन्धनका विद्यार्थी संगठनका...
-
२०७८ आषाढ १८, शुक्रबार
जसपामा फेरी अर्को चिरा
जनता समाजवादी पार्टीमा हाल अध्यक्षद्वय उपेन्द्र यादव समूह र महन्थ ठाकुर समूहको चिरा त देखिएको छ नै । दुवै समूह अलग अलग वैठक बस्दै एक अर्कालाई कारवाही गरेको भन्दै वक्तव्य निकाल्नमा व्यस्त छन् । यी दुई समूहबीचको विवाद समाधान हुन नपाउँदै जसपामा फेरी...
-
२०७८ आषाढ १७, बिहिबार
रत्नपार्कको चित्र मेटाएकोमा काँग्रेसको आपत्ती
रत्नपार्कको आकाशे पुलको भित्तामा कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा कोरिएको चित्र काठमाडौं महानगरपालिकाले मेटिदिएपछि यसको समर्थन साथै विरोधमा विभिन्न क्षेत्रबाट आवाज उठिरहेका छन् । महामारीको अवस्थामा पनि अग्रपंक्तिमा खटिएकाको...
-
२०७८ आषाढ ३, बिहिबार
पार्टी रक्षाका लागि तयार रहन बस्नेतको युवाहरुलाई निर्देशन
राष्ट्रिय यूवा संघका यूवाहरुले नेकपा एमालेका सांसदलगायत विभिन्न भातृ संगठनका पदाधिकारी सदस्यहरुलाई भेटघाट गरेको छ । युवा संघका पदाधिकारी, सदस्यहरुले सांसद महेश बस्नेत, संघका नवनियुक्त केन्द्रीय अध्यक्ष किरण पौडेल, केन्द्रीय महासचिव रमेश...
-
२०७८ आषाढ १, मंगलबार
‘ओली कुर्सीमा बसिरहनु निर्लज्जताको पराकाष्ठा’
जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री पदमा बस्नु भनेको निर्लज्जताको पराकाष्ठा भएको बताउनुभएको छ । समाचारडेस्कको लाइभ सम्वादमा कुरा गर्दै नेता श्रेष्ठले आफैंले बहुमत पु¥याउँदै सरकार बनाउन...
-
२०७८ जेठ २८, शुक्रबार
सांसद वैद्यलाई हदैसम्मको कारवाही हुनुपर्ने सांसद शाक्यको माग
बागमती प्रदेश सभाको बैठकमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम बैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएको भन्दै सत्ता पक्षका सांसदहरुले उहाँलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् । आजको बैठकमा सांसद वैद्यले सांसद देशको कार्यकारी...
-
२०७८ जेठ १८, मंगलबार
जसपामा ठाकुरलगायतका नेता निष्काशित
जनता समाजवादी पार्टीले पार्टी अध्यक्ष महन्थ ठाकुरलगायतका नेतालाई पार्टीको सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ । आज बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको वैठकले ठाकुरको साथै राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट...
-
२०७८ जेठ १८, मंगलबार
विवेकशीलका नेता थापाको अन्त्येष्टि आर्यघाटमा सम्पन्न
आज निधन हुने विवेकशील नेपाली दलका नेता उज्वल थापाको अन्त्येष्टि आज पशुपति आर्यघाटमा भएको छ । थापाको परिवारका सीमित सदस्य र केही नेताहरुको उपस्थितीमा नेता थापाको अन्त्येष्टि गरिएको हो । थापालाई विवेकशील साझाकी नेतृ रञ्जु दर्शना र नेता आलोक सुवेदीले...
-
२०७८ जेठ १२, बुधबार
जसपाले महन्थ ठाकुरलाई स्पष्टिकरण सोध्यो
जनता समाजवादी पार्टी (जसपा) ले पार्टी अध्यक्ष महन्थ ठाकुर लगायतका नेतालाई स्पष्टिकरण सोधेको छ । पार्टीले अध्यक्ष ठाकुरका साथै वरिष्ठ नेता राजेन्द्र महतो, केन्द्रीय कार्यकारिणी सदस्यद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई स्पष्टिकरण सोधेको हो...
-
२०७८ जेठ ९, आइतबार
जसपाले महन्थ ठाकुरलगायतलाई स्पष्टिकरण सोध्ने
जनता समाजवादी पार्टी (जसपा) ले पार्टी अध्यक्ष महन्थ ठाकुरलगायतका नेतालाई स्पष्टिकरण सोध्ने भएको छ । पार्टीको शनिबार काठमाडौंमा सम्पन्न वैठकले पार्टी विपरित काम गरेकाले अध्यक्ष ठाकुर लगायत चार जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । पार्टीले...
-
२०७८ जेठ ८, शनिबार
राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संसद विघटन गरिएको दावी
मध्यरातमा प्रतिनिधि सभा विघटन गरिएको भन्दै सर्वत्र विरोध शुरु भइरहेको छ । यसै क्रममा प्रतिनिधि सभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी निरंकुर र प्रतिगमनकारी भन्दै विभिन्न ५ वटा दलले...
-
२०७८ जेठ ८, शनिबार
जसपा कार्यकारिणी समितिको वैठक बस्दै
जनता समाजवादी पार्टीको वैठक अहिले काठमाडौंमा चलिरहेको छ । आजको लागि बोलाइएको पार्टीको कार्यकारिणी समितिको वैठक अहिले काठमाडौंको खुसिबुँस्थित नेपाः ब्यांक्वेटमा चलिरहेको हो । वैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, राजेन्द्र...
-
२०७८ जेठ ८, शनिबार
प्रधानमन्त्रीमा ओलीको नियुक्ति गैरसंवधानिक – देउवा
मन्त्रीपरिषद्को सिफारीसमा राष्ट्रपतिले मध्यरातमा संसद विघटन गरेपछि सत्तारुढ दलले यसको पक्षमा पैरवी गरिरहेका छन् भने विपक्षी दलबाट भने विरोध शुरु भएको छ । यसै सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गैर संवैधानिक ढङ्गले राष्ट्रपतिले केपी...
-
२०७८ जेठ ७, शुक्रबार
जसपामा फेरी विवाद चुलियो
जनता समाजवादी पार्टी भित्रको विवाद फेरी एकपटक चुलिएको छ । केही दिन अघिबाट समाधान भएको देखिएको विवाद आज एउटै विषयमा दुई अध्यक्षको छुट्टाछुट्टै पत्र जारी भएपछि विवाद चुलिएको देखिएको हो । पार्टीले जेठ ८ र ९ गतेका लागि बोलाएको कार्यकारिणी समितिको वैठक...