राजनीति
-
२०७७ फाल्गुण ११, मंगलबार
संसद विघटनको निर्णय सर्वोच्चबाट बदर
सर्वोच्च अदालतले सरकारको संसद विघटन गर्ने निर्णयलाई बदर गरिदिएको छ । प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबराको साथमा न्यायाधिशहरु सपना प्रधान मल्ल, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासले सरकारको संसद विघटनको...
-
२०७७ माघ २९, बिहिबार
आज पक्राउ परेकी नेतृ झाँक्री आजै रिहा
राज्यविरुद्धको अपराध गरेको कसुरमा आज पक्राउ परेकी नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले आजै रिहा गरेको छ । महानगरीय प्रहरी अनुसन्धान महाशाखाले नेतृ झाँक्रीलाई आज दिउँसो उनकै निवास शंखमूलबाट पक्राउ गरेको थियो भने साँझमा...
-
२०७७ माघ १६, शुक्रबार
जरुरी परे संसद वैठक बस्ने प्रचण्डको दावी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जरुरी पर्यो भने संसद् बैठक बस्ने बताउनुभएको छ । शुक्रबार विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जरुरी पर्यो भने संसद वैठक बसेर संसद विघटन गर्ने अपराधीलाई...
-
२०७७ माघ ७, बुधबार
‘प्रधानमन्त्रीको रवैयाले जनता लज्जित भए’
जनता समाजवादी पार्टी (जसपा) की नेतृ हिसिला यमिले १० वर्षको जनयुद्धपछि जनताबाट बनेको संविधानलाई मिच्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको आरोप लगाएकि छन् । संसद विघटनको विरोधमा आज जसपाबाट काठमाडौंमा आयोजित विरोध सभामा बोल्दै नेतृ यमिले...
-
२०७७ माघ ७, बुधबार
तानाशाही प्रवृत्तीविरुद्ध लड्न प्रचण्डको आव्हान
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटनले गणतन्त्र, संघीयता र समावेशिताको भावनाविरुद्ध हमला भएको बताउनुभएको छ । आज पेरिसडाँडामा आयोजित आदिवासी जनजाति राष्ट्रिय भेलालाई सम्बोधन गर्दै...
-
२०७७ पौष २८, मंगलबार
संसद पुनर्स्थापना गर्न वुद्धिजिवीहरुको माग
प्रधानमन्त्री केपी शर्मा ओलीले बैसाखमा निर्वाचन हुने दावी गरिरहँदा विभिन्न क्षेत्रबाट संसद विघटनको विरोध भने निरन्तर बढ्दै गएको छ । चार पूर्व प्रधानन्यायाधीशहरुबाट जारी भएको विज्ञप्तीको चर्चा सेलाउन नपाउँदै विभिन्न बुद्धिजिवी संगठनले पनि संसद...
-
२०७७ पौष २४, शुक्रबार
संसद विघटन असंवैधानिक भएको पूर्व प्रधानन्यायाधिसहरुको ठहर
प्रधानमन्त्री ओलीको सिफारीसमा राष्ट्रपतिबाट भएको संसद विघटनलाई चार जना पूर्व प्रधानन्यायाधीशहरुले असंवैधानिक भनेका छन् । चार जना पूर्व प्रधानन्यायाधीशहरुले आज संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै संविधानले दिँदै नदिएको धारा ग्रहण गरी संसद विघटन गरेको...
-
२०७७ पौष १८, शनिबार
नेकपा प्रचण्ड–नेपाल समूहको दोश्रो चरणको आन्दोलन घोषणा
सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले दोश्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्रधानमन्त्री ओलीबाट संसद विघटन गरिएको विरोधमा पार्टीले दोश्रो चरणको आन्दोलन घोषणा गरेको हो । आज घोषणा गरिएको आन्दोलनका कार्यक्रमहरु अनुसार आउँदो माघ...
-
२०७७ पौष १७, शुक्रबार
जसपा र नेकपा (एकिकृत मार्क्सवादी) बीच एकता
जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी) पार्टीबीच एकता भएको छ । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताहरुले पार्टी एकता घोषणा गरेका हुन् । ‘यस एकताले नेपालमा लामो समयदेखि चलि आएको...
-
२०७७ पौष १७, शुक्रबार
असंवैधानिक ढङ्गले संसद विघटन गरिएको पुर्वराष्ट्रपतिको भनाई
नेपाल प्रथम र पूर्व राष्ट्रपति डा. रामवरण यादवले संघीय, लोकतन्त्र र गणतन्त्रको रक्षाको लागि सबै मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति यादवले प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि एकजुट...
-
२०७७ पौष १६, बिहिबार
पहुँचका आधारमा बनेका विमानस्थल संचालनमा आउन नसकेको मन्त्री ढकालको भनाई
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नेपालमा कतिपय विमानस्थलहरु राजनीतिक पहुँच र शक्तिको आधारमा निर्माण भएको बताउनुभएको छ । आज नेपाल नागरिक उड्डयन प्राधिकरणको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री ढकालले...
-
२०७७ पौष १२, आइतबार
संसद पुनर्स्थापनाको माग गर्दै रत्नपार्कमा सभा गरिने
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले दैनिक रुपमा विरोध प्रदर्शनलाई जारी राखेको छ । यसैक्रममा आज रत्नपार्कबाट वृहत विरोध सभा गर्ने कार्यक्रम तय गरेको छ । रत्नपार्कमा आयोजना हुने वृहत विरोध सभामा...
-
२०७७ पौष ११, शनिबार
नेपाली काँग्रेसले संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने
अन्ततः नेपाली काँग्रेस प्रधानमन्त्री ओलीको संसद विघटन निर्णयको विरुद्धमा उभिने भएको छ । सत्ता साझेदार हुँदै काँग्रेस सत्तामा जाने हो कि आशंका उब्जिरहेको समयमा नेपाली काँग्रेस विरोधमै उभिने निश्चित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका...
-
२०७७ पौष १०, शुक्रबार
संसद विघटनको विरोधमा काठमाडौंमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले आज विरोध प्रदर्शनको क्रममा प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरेको छ । प्रधानमन्त्रीले संसद विघटनको असंवैधानिक कदम सच्याउनुपर्ने भन्दै जसपा काठमाडौं जिल्ला समितिले काठमाडौंका विभिन्न स्थानमा...
-
२०७७ पौष ८, बुधबार
संदस विघटनविरुद्धका सबै रिट निवेदनको सुनुवाई संवैधानिक इजलासबाट
सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट निवेदनहरुमाथिको सुनुवाइ संवैधानिक इजलासबाट गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सबै रिटहरुमाथिको सुनुवाई संवैधानिक ईजलासबाट गर्ने आदेश...
-
२०७७ पौष ८, बुधबार
संसद विघटनविरुद्धका सबै रिटहरु प्रधानन्यायाधिसले नै हेर्ने
संसद विघटनविरुद्ध परेका सबै रिटहरु प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले हेर्ने भएका छन् । संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा परेका १२ रिट सबै नै प्रधानन्यायाधीश जबराले आफ्नै बेच्नमा तोकेका हुन् । प्रधानन्यायाधीशले कुन न्यायाधीशको...