arin enterprises

राजनीति

  • २०७७ आषाढ २८, आइतबार

    पहिचानको आन्दोलनका कार्यक्रमहरुको घोषणा

    पहिचानको माग गर्दै संघर्षरत संघीय गठवन्धनले फेरी आन्दोलनको शुरुवात गर्ने घोषणा गरेको छ ।  काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै गठवन्धनले कोरोना भाइरस महामारीका कारण ३ महिनादेखि स्थगित आन्दोलनलाई निरन्तरता दिने भन्दै आन्दोलनका कार्यक्रम घोषणा...

  • २०७७ आषाढ २७, शनिबार

    जसपा राष्ट्रको सच्चा पहरेदार भएको सांसद श्रेष्ठको दावी

    जनता समाजवादी पार्टीका तर्फबाट सांसद राजेन्द्र प्रसाद श्रेष्ठले राष्ट्रियता, राष्ट्रिय अखण्डता र स्वाधीनताको सवालमा आफ्नो पार्टी प्रतिवद्ध रहेको र बताउनभएको छ । समाचारडेस्कसँग कुराकानी गर्दै सांसद श्रेष्ठले राष्ट्रिय एकताको सवालमा कुनै किसिमको...

  • २०७७ आषाढ २४, बुधबार

    नेकपा स्थायी कमिटी वैठक फेरी स्थगित

    नेकपा स्थायी कमिटी वैठक आज पनि स्थगित भएको छ । पटक पटक स्थगित हुँदै आजको तय भएको वैठक अन्तिम सयममा आएर स्थगित भएको हो । आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक अब असार २६ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।  योभन्दा अघि सोमबारका लागि बैठक तय...

  • २०७७ आषाढ ५, शुक्रबार

    गुठीलाई स्वायत्त बनाइनुपर्ने जसपाको माग

    काठमाडौंका गुठीहरुलाई स्वायत्त र स्वशासित बनाइनुपर्ने माग जनता समाजवादी पार्टी नेपाल काठमाडौं महानगर समिति (ससफो) ले दोहोर्याएको छ । गुठी विधेयक विरुद्ध गत वर्ष असार ४ गते माइतीघर मण्डलामा भएको वृहत प्रदर्शनको स्मरण गर्दै समितिले विज्ञप्ती जारी गरी...

  • २०७७ जेठ ३२, आइतबार

    ‘मधेसीले कतिपल्ट अग्नि परिक्षा दिने ?’ – महतो

    भारतबाट अतिक्रमित भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा निशान छापमा राख्नका लागि ल्याइएको संशोधन विधेयक हिजोको प्रतिनिधि सभाको वैठकमा सर्वसम्मतिले पास भयो । वैठकमा उपस्थित २ सय ५८ जना सांसद सबैले विधेयकको पक्षमै मतदान...

  • २०७७ बैशाख १८, बिहिबार

    सांसद यादवले दिए मानव अधिकार आयोगमा उजुरी

    समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसान र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध मानव अधिकार आयोगमा उजुरी दिएका छन् । आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको...

  • २०७७ बैशाख १८, बिहिबार

    प्रधानमन्त्री ओली र इजरायलका राष्ट्रपतिबीच टेलिफोन सम्वाद

    प्रधानमन्त्री केपी शर्मा ओली र इजरायलका राष्ट्रपति रुभेन रुबि रिभ्लिन बीच टेलिफोन सम्वाद भएको छ । आज अपरान्ह ३ः४५ बजेतिर नेपाली प्रधानमन्त्री र इजरायली राष्ट्रपतिबीच करीब २० मिनेट टेलिफोन संवाद भएको थियो ।  प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत ट्वीट...

  • २०७७ बैशाख १४, आइतबार

    यादव अपरहण मुद्दामा प्रहरीले उजुरी दर्ता नै गरेन

    जनता समाजवादी पार्टीका सांसद् सुरेन्द्र यादव अपहरण काण्डमा दोषिलाई कारवाहीको माग गर्दै जसपाका नेताहरुले उजुरी दर्ता गर्न जाँदा प्रहरीले उजुरी दर्ता नै नगरी फर्कादिएको छ । उजुरी दर्ता गर्न महानगरीय प्रहरी परिसर, टेकु पुगेका जसपाका शिर्ष नेताहरु...

  • २०७६ माघ २५, शनिबार

    अभियन्ताहरुको भेला काठमाडौंमा सम्पन्न

    समाजवादी पार्टी काठमाडौं जिल्लाको अभियन्ता भेला कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा समाजवादी पार्टी महानगर समितिका अध्यक्ष श्रीजन श्रेष्ठले हिति संरक्षणको आव्हानमा भएको हिति र्यालीमा समितिबाट पार्टीको झन्डासहित सहभागीता जनाएको जानकारी दिनुभयो...

  • २०७६ पौष २९, मंगलबार

    बागमतीको विरोधमा काठमाडौंमा प्रदर्शन

    प्रदेश ३ लाई वागमती नामाकरण गरिएको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । समाजवादी पार्टी नेपालले वागमती नामाकरणको विरोधमा र्याली निकालेर प्रदर्शन गरेको हो । समाजवादीले काठमाडौंको शान्तिवाटिका रत्नपार्कबाट र्याली निकालेको हो । शान्तिवाटिकाबाट शुरु...

  • २०७६ मङ्सिर ३, मंगलबार

    धमलाले पार्टि परित्याग गरे

    विप्लव समूहको नेपाल कम्यूनिष्ट पार्टिका पोलिटब्यूरो सदस्य कृष्ण धमलाले पार्टि परित्याग गरेका छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कृष्ण धमला ‘गम्भीर’ले आजकै मितिबाट पार्टि परित्याग गरेको घोषणा गरेका हुन् । पार्टिको पछिल्ला योजनाहरुमा सहमत हुन...

  • २०७५ चैत्र २३, शनिबार

    नेपाः पार्टीको १२औं स्थापना दिवस भव्य रुपमा मनाइयो

    नेपाः राष्ट्रिय पार्टीको १२औं स्थापना दिवस राजधानीमा भव्य रुपमा मनाईएको छ । ‘पहिचान सहितको संघीयता पक्षधरहरु सबै एक हौं’ भन्ने नारा सहित नेपाः पार्टिले आफ्नो १२औं स्थापना दिवस मनाएको हो । कार्यक्रमको उद्घाटन गर्दै वाँगमय शताव्दि पुरुष सत्यमोहन...

  • २०७५ चैत्र ३, आइतबार

    सांसद् श्रेष्ठलाई नागरिक सम्मान

    संघीय समाजवादी फोरम नेपालका सह अध्यक्ष, सांसद् राजेन्द्रप्रसाद श्रेष्ठले मातृभाषा शिक्षा लिन पाउनु सबैको नैसर्गिक अधिकार भएको बताउनु भएको छ । नेपालको पहिचान बनेको बहुल भाषा, संस्कृतिको संरक्षण गर्नको लागी अनिवार्य मातृभाषा शिक्षालाई कार्यान्वयनमा...

  • २०७५ कार्तिक १६, शुक्रबार

    ‘प्रत्येक १२ बर्षमा प्रदेश राजधानी सार्नुपर्छ’

    प्रदेश ३ का सभासद् डा.अजयक्रान्ति शाक्यले प्रत्येक १२ वर्षमा प्रदेश राजधानी सार्नुपर्ने बताएका छन् । प्रदेश राजधानीको सवालमा विभिन्न खाले वहस र विवाद समेत चर्किरहेको अवस्थामा उनले यस्तो निकास प्रस्तुत गरेका हुन् । ‘१२ बर्षसम्म जुन जिल्लालाई राजधानी...

  • २०७५ श्रावण ३, बिहिबार

    हिन्दु राष्ट्र पुनःस्थापनार्थ राप्रपाले निर्णायक आन्दोलन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गराउनका लागी आउँदो फागुन ७ गतेदेखि निर्णायक संघर्ष गर्ने घोषणा गरेको छ । काठमाडौंमा आयोजित हिन्दू राष्ट्र पुनस्र्थापना जनजागरण अभियानको उद्घाट गर्दै राप्रपा अध्यक्ष कमल थापाले...

  • २०७५ आषाढ ३०, शनिबार

    ‘दुई जना उभिदैमा संसद रोकिन्न’

    प्रधानमन्त्री केपी शर्मा ओलीले अब दुई जना सांसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ३ नम्बर प्रदेशका सांसदहरुसँगको शुक्रबारको भेटमा प्रधानमन्त्री ओलीले एउटा निहुँ बनाई दुई जना सांसद उभिँदैमा संसदका सवै...

Pages

SKIP THIS buddhan jayanti 2082