राजनीति
-
२०७९ कार्तिक ३०, बुधबार
सर्वेन्द्रले भने, मलाई स्थानीय संस्कृति, परम्परा प्यारो लाग्छ
आसन्न आम निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष उम्मेदवार सर्वेन्द्र खनालले आफुलाई स्थानीय संस्कृति, परम्परा निकै प्यारो लाग्ने बताएका छन् । घरदैलो कार्यक्रमको क्रममा ठमेलमा भेटेका पूर्व प्रहरी...
-
२०७९ कार्तिक ३०, बुधबार
महिला तथा गृहिणीहरुको जिवनस्तर उकास्न मेरो उम्मेदवारी : सविता महर्जन
मंसिर ४ नजिकिएसँगै उम्मेदवारहरु घरदैलो कार्यक्रम तथा अन्य सभा सम्मेलनमा निकै व्यस्त हुन थालेको छ । सोही क्रममा प्रदेशसभा सदस्य ललितपुर ३(१) बाट स्वतन्त्रबाट उम्मेदवारी दिनु भएका सविता महर्जन यतिबेला पाँच वर्षसम्म जनताको सेवा गर्न र उहाँहरुको सुख...
-
२०७९ कार्तिक २८, सोमबार
‘पुर्ख्याैली पेशालाई नै कर्पोरेट विजनेशको रुपमा अगाडी बढाउने भिजन मसँग छ’
आसन्न आम निर्वाचनमा प्रदेश सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ (क) बाट शैलेन्द्र मान बज्राचार्यले पनि उम्मेदवारी दिएका छन् । यस अघि संसदको सबैभन्दा ठुलो दल नेकपा (एमाले) का उम्मदेवार र अघिल्लो निर्वाचनमा जित हात पारेका राजेश शाक्य र गठबन्धनको...
-
२०७९ कार्तिक २५, शुक्रबार
काठमाडौं १ मा गठबन्धनको जित सुनिश्चित छः प्रकाशमान सिंह
क्षेत्र नं. १ बाट लगातार यसअघि चुनिदै आउनु भएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह यसपालीपनि सोही क्षेत्रबाट उठ्नु भएको छ । उहाँले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनले नै जित हाँसिल गर्ने दाबी गर्नुभएको छ । शुक्रवार काठमाडौं निर्वाचन...
-
२०७९ कार्तिक २३, बुधबार
‘पर्यटन क्षेत्रलाई केन्द्रीत गर्दै अर्थतन्त्र मजबुद बनाउन भूमिका खेल्छु’
आसन्न आम निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ बाट नेकपा (एस) का उम्मेदवार जीवनराम श्रेष्ठले आफ्नो अघिल्लो कार्यकालको उदाहरणीय कामहरुको निरन्तरताका लागि फेरी पनि उम्मेदवारी दिएको बताएका छन् । संस्कृति पर्यटन तथा नागरिक...
-
२०७९ कार्तिक २३, बुधबार
मतदाताहरु अहिले आफै मलाई भोट दिन उत्साहित छन्: कुन्तीदेवी पोखरेल
प्रतिनिधि सभा र प्रदेश सभानिर्वाचन नजिकिरहेको बेला उम्मेदवारहरु आफ्नो चुनावी क्षेत्रमा प्रचार प्रसारलाई तीब्र रुपले अगाडि बढाएका छन् । त्यसै मेसोमा काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी राप्रपाकी केन्द्रीय कुन्ती पोख्रेलले पनि...
-
२०७९ कार्तिक १८, शुक्रबार
संघीयता रक्षाको लागि राजेन्द्र श्रेष्ठको विकल्प नभएकोमा जोड
नेपालमा संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्नका लागि आसन्न आम निर्वाचनमा राजेन्द्र श्रेष्ठलाई मतदान गर्नुको विकल्प नभएकोमा जोड दिइएको छ । काठमाडौंमा सम्पन्न बुद्धिजिवी र अधिकारकर्मीहरुको भेलाले ठुलो संघर्षबाट प्राप्त उपलब्धि अहिले पनि...
-
२०७९ कार्तिक १८, शुक्रबार
काठमाडाैं-७ का उम्मेदवार राजेन्द्र प्रसाद श्रेष्ठकाे उम्मेदवारी सम्वन्धमा गाेष्ठीः लाइभ
आसन्न आम निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट काठमाडौं क्षेत्र नम्बर ७ का प्रत्यक्ष उम्मेदवार राजेन्द्र प्रसाद श्रेष्ठको उम्मेदवारी र समुदायको सरोकार विषयक गोष्ठीको प्रत्यक्ष प्रसारण
-
२०७९ कार्तिक १७, बिहिबार
बहुआयामिक विकासमा केन्द्रीत हुने श्रेष्ठको भनाई
आउँदो मंसीर ४ गते हुन गइरहेको निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ मा नेकपा (एस) बाट उम्मेदवार जीवनराम श्रेष्ठले बहुआयामिक विकासमा केन्द्रीत हुने बताएका छन् । आज घरदैलो अभियानको पहिलो दिन मतदाताहरुसँग कुरा गर्दै श्रेष्ठले...
-
२०७९ कार्तिक १७, बिहिबार
एसले गर्यो १५ वडाका शाखा अध्यक्षलाई कारवाही
नेकपा (एस) ले पार्टीको काठमाडौं महानगरपालिका १५ वडा शाखाका अध्यक्ष राजा शाक्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ । आसन्न निर्वाचनमा पार्टीको निर्णय विपरित स्वतन्त्र उम्मेदवारी दिई पार्टीको हित विपरित कार्य गरेको भन्दै पार्टीले...
-
२०७९ कार्तिक १७, बिहिबार
देशकाे विकास र समृध्दिमा याेगदान दिन राजनीतिमा आएको पूर्व प्रहरी महानिरिक्षक खनालको भनाई
आसन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ बाट नेकपा एमालेका प्रत्यक्षतर्फका उम्मेदवार सर्वेन्द्र खनालले देशको विकास र समृद्धिमा याेगदान दिनका लागि योगदान दिन आफु राजनीतिमा आएको बताएका छन् । पूर्व प्रहरी महानिरिक्षकसमेत...
-
२०७९ कार्तिक १६, बुधबार
बिराजले पाए शहिदकी आमाको आशिर्वाद
आसन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ८ का उम्मेदवार बिराजभक्त श्रेष्ठले शहिद निर्गुण स्थापितकी आमालाई भेटेर उनीसँग आशिर्वाद लिएका छन् । निर्वाचनको मैदानमा होमिएका उम्मेदवार श्रेष्ठ शहिद...
-
२०७९ कार्तिक १५, मंगलबार
काठमाडाैं ७ मा बाजी मार्लान् त राजेन्द्र श्रेष्ठले?
आसन्न संसदीय निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदका लागि काठमाडौं क्षेत्र नम्बर ७ मा जनता समाजवादी पार्टीबाट राजेन्द्र प्रसाद श्रेष्ठले उम्मेदवारी दिएका छन् । विशेष गरेर मधेस प्रदेशतिर पकड बनाएको जसपा पार्टीको काठमाडौं भित्रको बलियो क्षेत्रको रुपमा पनि...
-
२०७९ कार्तिक ६, आइतबार
संस्कृति, सम्पदा संरक्षण अभियानलाई राष्ट्रिय स्तरमै अघि बढाउँछु – श्रेष्ठ
काठमाडौंलगायत नेपालभरी सबैलाई तिहारको माहौलले छोपिसकेको छ । सबैजना लक्ष्मीलाई स्वागत गर्नुका साथै गोवद्र्धन पूजा, भाईटीका आदिको तयारीमा जुटीसकेका छन् । तिहारकै माहौलका बीच अहिले चुनावी माहौलले पनि वातावरण तताएको छ । तिहारको सुरुवात भइसक्दा पनि...
-
२०७९ कार्तिक ६, आइतबार
चुनावमा गरेका ८० प्रतिशत प्रतिवद्धता पुरा गरें : पर्यटनमन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले २०७४ को निर्वाचनमा आफुले गरेका प्रतिवद्धता मध्ये ८० प्रतिशत भन्दा धेरै पुरा गरेको बताउनुभएको छ । काठमाडौंको छाउनीस्थित बाहिटी संगम टोल सुधार समितिले आयोजना गरेको शुभकामना आदान प्रदान...
-
२०७९ कार्तिक २, बुधबार
भ्रष्टाचारीलाई चुनौती दिन मेरो उम्मेदवारी – विराज
काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विराजभक्त श्रेष्ठले भ्रष्टाचार र भ्रष्टाचारीलाई चुनौती दिन आफुले उम्मेदवारी दिएको बताउनुभएको छ । समाचारडेस्कसँग कुरा गर्दै पूर्व बागमती प्रदेश सभासद् र आसन्न...




