राजनीति
-
२०८० जेठ ७, आइतबार
नीति तथा कार्यक्रममाथि संसदमा छलफल शुरु
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रस्तुत गर्नुभएको आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रममाथि आजदेखि संसदमा छलफल शुरु भएको छ । प्रतिनिधिसभाको आज बस्ने वैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव...
-
२०८० जेठ ६, शनिबार
सम्पदालाई प्राथमिकतामा राख्ने सभामुख पाठकको भनाई
बागमती प्रदेशका सभामुख भुवन पाठकले काठमाडौंका विश्व सम्पदा परिसरको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ । आज शनिबार कुमारीको दर्शन गर्न कुमारी घर, बसन्तपुर पुगेका सभामुख पाठकले यस्तो बताएका हुन् । कुमारी दर्शन पछि संचारकर्मीसँग...
-
२०८० जेठ ४, बिहिबार
प्रधानमन्त्री दाहालले दिए सांसदहरुको जवाफ
प्रधानमन्त्री पुष्पकमल दाहालले तात्कालीन माओवादी शिविरमा कुनै अनियमिमिताको पुष्टि भए जेल जान तयार रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा आजबाट सुरु प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले राखेको...
-
२०८० जेठ २, मंगलबार
सत्तारुढ दलहरुबाट सुझाव संकलन
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सत्तारुढ दलहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलमा आवद्ध नेताहरुलाई बोलाएर सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सुझाव लिनु भएको हो । सरकारले यही जेठ ५ गते...
-
२०८० बैशाख १८, सोमबार
सरकारमा सहभागि हुन रास्वपालाई प्रधानमन्त्रीको आह्वान
उपनिर्वाचनबाट दोस्रो पटक निर्वाचित भएका रास्वपाका अध्यक्ष रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहालबीच हिजो भेटघाट भयो । दाहालले लामिछानेलाई सरकारमा सहभागि हुन र आपूmलाई दिएको समर्थन फिर्ता नलिन आग्रह गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले...
-
२०८० बैशाख १३, बुधबार
उपनिर्वाचनमा रास्वपालाई २, जसपालाई १ सिट
प्रतिनिधिसभा सदस्यका लागि भएको तीनवटै क्षेत्रको परिणाम सार्वजनिक भएसँगै उपनिर्वाचन सकिएको छ । राष्ट्रपतिमा रामचन्द्र पौडेल नियुक्त भएसँग रिक्त रहेको तनहुँ १, उपराष्ट्रपति रामसहायप्रसाद यादव नियुक्त भएपछि बारा २ र रवि लामिछानेको नागरिकता विवादका...
-
२०८० बैशाख १२, मंगलबार
रवी लामिछाने दोस्रो पटक भारी मतले विजयी
चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने विजयी हुनुभएको छ । लामिछानेले अघिल्लो चुनाव भन्दा बढी ५४ हजार १७५ मत प्राप्त गरी चितवनबाट दोस्रो पटक विजयी हुनुभएको हो । उहाँले ४३ हजार १६१...
-
२०८० बैशाख १२, मंगलबार
तनहुँ १ मा डा. स्वर्णिम वाग्ले भारी मतले विजयी
तनहुँ क्षेत्र नम्बर १ मा आज बिहान सम्पन्न मतगणनामा डा. वाग्लेले ३४ हजार नौ सय ११ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका सर्वेन्द्र खनालले...
-
२०८० बैशाख ४, सोमबार
केन्द्रले नै प्रदेशलाई कमजोर बनाएको नेता श्रेष्ठको आरोप
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता साथै पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले केन्द्रीय सरकारले नै प्रदेशलाई कमजोर बनाएको दाबी गरेका छन् । जसपा नेपाल नेवाः राष्ट्रिय समितिले सोमबार काठमाडौंमा आयोजना गरेको नव बर्ष २०८० को शुभकामना आदान प्रदान...
-
२०८० बैशाख ४, सोमबार
प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउन सहमति
प्रमुख राजनीतिक तीन दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय भएको छ । आज विहान संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकमा सहमति खोज्न प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बालकोटमा भेटवार्ता भएको थियो ।...
-
२०७९ चैत्र २९, बुधबार
मातृभाषा शिक्षा अभियानकर्मी र शिक्षामन्त्रीबीच छलफल
मातृभाषा शिक्षा अभियानकर्मीहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई भेटेर छलफल गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता साथै पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको पहलमा भएको भेटघाटमा मा मातृभाषा शिक्षालाई प्रभावकारी र...
-
२०७९ चैत्र २९, बुधबार
उपनिर्वाचनमा रास्वपालाई हराउन अडियो सार्वजनिक : सांसद ढाकाकुमार
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा। ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताउनुभएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा उहाँले अडियो सम्पादन गरिएको बताउनुभयो । उहाँले चार...
-
२०७९ चैत्र २३, बिहिबार
पहिचानको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय संगठनहरुले पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र पेश गरेका छन् । किराती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा...
-
२०७९ चैत्र १७, शुक्रबार
अर्थशास्त्री स्वर्णिम वाग्लेद्वारा कांग्रेस परित्याग
अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गर्नुभएको छ । हिजो सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले ५० वर्षदेखि आफ्नो पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गर्दै अब वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणमा लाग्ने बताउनु भयो...
-
२०७९ चैत्र १६, बिहिबार
मन्त्रालयको भागवण्डा टुंगियो
सत्ता गठबन्धनले मन्त्रालयको भागवण्डा टुंग्याएको छ । जस अनुसार नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५ र एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने नेताहरुले सहमति गरेका छन् । गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास,...
-
२०७९ चैत्र १६, बिहिबार
चितवन र तनहुँको उपनिर्वाचनका लागि काँग्रेसले उम्मेदवार टुंग्यायो
नेपाली काँग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले चितवन...