राजनीति
-
२०८१ बैशाख १५, शनिबार
इलाम र बझाङमा मतदान जारी
अहिले इलाम र बझाङमा उपनिर्वाचनको क्रममा मतदान जारी छ । इलाम–२ मा प्रतिनिधिसभा सदस्यका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदाताले साँझ ५ बजेसम्म आफ्नो मतदान गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ । इलाममा नेपाली कांग्रेसका उम्मेदवार डम्बर...
-
२०८१ बैशाख ६, बिहिबार
राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा डा. अन्जान शाक्य मनोनित
राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रिय सभा सदस्यमा डा. अन्जान शाक्यलाई मनोनित गरेको छ । गत चैत ३० गते बसेको मन्त्रिपरिषद् बाट डा. शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले नेपालको संविधानको...
-
२०८१ बैशाख १, शनिबार
एमाले फर्किएका ललितपुरे समाजवादीहरु जिल्ला कमिटीबाटै क्लिन स्वीप
चैत्र २३ गतेबाट नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीको जिल्ला अधिवेशन सुरु भयो । नेतृत्व चयन सर्वसम्मत गर्नका लागि अधिकतम प्रयास भयो तर सहमति हुन नसके पछि निर्वाचनको विकल्प रहेन । अध्यक्षमा यस अघि पनि नेतृत्व सम्हालिरहेका पुरुषोत्तम आचार्यले बाजी मारे...
-
२०८० चैत्र ३०, शुक्रबार
डा. अञ्जान शाक्य राष्ट्रिय सभा सदस्यमा सिफारिस
सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। शाक्य...
-
२०८० चैत्र २९, बिहिबार
नेपाल भाषालाई कामकाजी भाषा बनाउनै पर्छ : मन्त्री शैलेन्द्र बज्राचार्य
नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेशमा सरकारी कामकाजी भाषाको रुपमा स्थापित गर्नुपर्ने नवनियुक्त बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यले बताउनुभएको छ । विहीबार देवाः देय् दबूले गरेको विचार विमर्श कार्यक्रममा...
-
२०८० चैत्र २७, मंगलबार
एमाले कामपा १६ वडा कमिटीको अध्यक्षमा जयप्रकाश
नेकपा एमाले काठमाडौं महानगरपालिका १६ वडा कमिटीको अध्यक्षमा जय प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कमिटीको राजधानीमा सम्पन्न ११औं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ४४ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो । अध्यक्ष पदमा चयन भएलगत्तै श्रेष्ठले आफ्नो...
-
२०८० चैत्र २६, सोमबार
भद्रकाली प्रदर्शनमा पक्राउ परेकोहरु रिहा नगरिए चौकी घेराउ गर्ने उद्घोष
भद्रकाली प्रदर्शनको क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा नगरिए चौकी घेराउसम्मका विरोध कार्यक्रम गर्ने नेवाः राष्ट्रिय परिषदले जनाएको छ । राष्ट्रिय मुक्ति क्रान्ति अभियान अन्तर्गतको नेवाः राष्ट्रिय परिषदले आज सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...
-
२०८० चैत्र २४, शनिबार
राष्ट्रिय मुक्ति क्रान्ति अभियानकाे प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप, ३० प्रदर्शनकारी घाइते
वागमती प्रदेशको नाम परिवर्तन गरी नेपाः मण्डल राख्न माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति अभियानले आज काठमाडौंमा गरेको प्रदर्शनमा झडप भएको छ । अभियान अन्तर्गतको स्वनिगः (उपत्यका) विशेष ब्यूरो नेवाः राष्ट्रिय परिषदले आयोजना गरेको प्रदर्शनमा प्रहरीले...
-
२०८० चैत्र २०, मंगलबार
संघीयता भन्दा राजतन्त्र चार गुणा खर्चिलाे रहेकाे मन्त्री बज्राचार्यकाे दावी
बागमति प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले अबबाट सम्पदा पुनर्निर्माणको बजेट खर्च हुने तर सम्पदा जीर्ण हालतमा रहने अवस्थाको अन्त्य हुने दावी गरेका छन् । आज मंगलबार पाटनको लायकू कुमारी दर्शन गर्न रत्नाकर महाविहार...
-
२०८० चैत्र २०, मंगलबार
श्रीमान् श्रीमतीका पक्षधरहरुबीच बैठकमै कुटाकुट
नागरिक उन्मुक्ति पार्टी (नाउपा)को सोमबार बसेको केन्द्रीय बैठकमै श्रीमान श्रीमतीका पक्षधरहरुबीच कुटाकुट भएको छ । सोमबार दिउँसो अनामनगरस्थित पार्टी कार्यालयमा संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठका समर्थकहरुबीच हात हालाहाल हुँदा केन्द्रीय...
-
२०८० चैत्र १९, सोमबार
अनुभव पाउने गरी काम गर्ने मन्त्री बज्राचार्यको प्रतिवद्धता
वागमति प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यले प्राथमिकताका आधारमा अब युद्धस्तरमा कार्यक्षेत्रमा लाग्ने बताएका छन् । बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएसँगै मन्त्री बज्राचार्यले...
-
२०८० चैत्र १५, बिहिबार
हाम्रो नेपाली पार्टी बागमति प्रदेश सरकारमा सामेल
अन्ततः हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री दावी गर्दै आएको हाम्रो नेपाली पार्टीले मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी भएको हो । पार्टीका संसदीय दलका नेता शैलैन्द्र मान...
-
२०८० चैत्र ८, बिहिबार
रास्वपाका चार सांसदलाई तोकेको जरिवाना बदर
राष्ट्रिय स्वतन्त्र पार्टीका ४ सांसदलाई निर्वाचन आयोगले तोकेको जरिवाना उच्च अदालतले बदर गरिदिएको छ । उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र टीकाराम आचार्यको इजलासले बिहीबार आयोगले जरिवाना गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।...
-
२०८० चैत्र ६, मंगलबार
प्रधानमन्त्री दाहालद्वारा गृहमन्त्री लामिछानेको बचाउ
प्रधानमन्त्री पुष्पकमल दाहालले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई अनुसन्धान गर्नुपर्ने नदेखिएको बताउनुभएको छ । प्रतिनिधिसभामा लामिछानेको विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा लामिछानेको बचाउ गर्दै विषयलाई राजनीतिक...
-
२०८० चैत्र ४, आइतबार
बागमति प्रदेश सरकारको नेतृत्वमा हाम्रो नेपाली पार्टीको दावी
लौरो चुनाव चिह्न वाहक हाम्रो नेपाली पार्टीले प्रदेश सरकारको गठनको लागि कुनै दल वा गठबन्धनलाई समर्थन नगर्ने जनाउँदै सरकारको नेतृत्व दावी गरेको छ । पार्टीले विज्ञप्ती जारी गर्दै गत चैत्र ३ र ४ गते बसेको केन्द्रीय कमिटीको वैठकबाट प्रदेशको सरकार...
-
२०८० चैत्र २, शुक्रबार
प्रतिनिधि सभा बैठकमा काँग्रेसको अवरोध
प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेको छ । सभामुख देवराज घिमिरेले बैठकको कार्यसूचि अनुसार गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय...