राजनीति
-
२०८१ आषाढ ३१, आइतबार
एमाले–कांग्रेसबीच मन्त्रालय भागवण्डा मिल्यो
नेपाली कांग्रेस र नेकपा एमालेबीच बन्ने नयाँ सरकारको लागि मन्त्रालय भागबण्डा टुंगो लागेको छ । स्रोतका अनुसार अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय...
-
२०८१ आषाढ २९, शुक्रबार
प्रधानमन्त्री दाहालले पाएन विश्वासको मत
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत गुमाएको छ । शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रधानमन्त्री प्रचण्डले राख्नुभएको प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त...
-
२०८१ आषाढ २६, मंगलबार
रास्वपाले महामन्त्रीबाट ढकाललाई हटायो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी महामन्त्री मुकुल ढकाललाई पदबाट हटाएको छ । पार्टी केन्द्रीय समितिको आज (मंगलबार) को बैठकले पार्टी अनुशासन समितिको सिफारिसमा ढकाललाई महामन्त्रीको साथै प्रवक्ता र पार्टी केन्द्रीय सदस्य पदबाट समेत हटाइएको...
-
२०८१ आषाढ २२, शुक्रबार
प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासका मत लिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिनुहुने भएको छ । त्यसका लागि शुक्रबार संसद सचिवालयलाई पत्र पठाइएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा...
-
२०८१ आषाढ २१, बिहिबार
राजस्वपाले तत्काल राजीनामा नदिने
व्यवस्थापिका संसदका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सत्ता समिकरणको सहमति बनेपछि वर्तमान सरकार अल्पमतमा परेका छन् । नयाँ सरकार बन्ने भएपछि राजीनामा बोकेर गएका रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएकाछन् । राजीनामा दिन...
-
२०८१ आषाढ १९, मंगलबार
नयाँ सत्ता समीकरणका लागि एमाले र कांग्रेसबीच सहमति
संसदको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार मध्यराती नयाँ सत्ता समीकरणका लागि सहमति भएको छ । हिजो सोमबार दिनभरको दौडधूपछि अन्ततः मध्यरातमा दुई ठुला दलबीच सहमति भएको हो । दुई दलबीच संविधान संशोधनलगायत कार्यसूची (एजेण्डा) सहित सहमतिको...
-
२०८१ आषाढ ५, मंगलबार
राप्रपा अध्यक्ष लिङदेनले रोष्ट्रममै च्याते बजेट पुस्तिका
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यात्नुभएको छ । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा खर्च कटौतीको प्रश्तावमा बोल्ने क्रममा अध्यक्ष लिङदेनले भौतिक...
-
२०८१ जेठ ३०, बुधबार
उपेन्द्र यादव निर्विरोध निर्वाचित
जनता समाजवादी पार्टी जसपा नेपालको अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्। पार्टी स्थापना कालदेखि नै नेतृत्व गर्दै आउनुभएको यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन हुनुभएको हो । निर्वाचन प्रक्रियाअनुसार जसपा...
-
२०८१ जेठ २५, शुक्रबार
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिसकुमारद्वारा शपथग्रहण
मधेस प्रदेशमा जनमत पार्टीका सतिसकुमार सिंह मुख्यमन्त्री बन्नुभएको छ । उहाँले आजै पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । नेकपा एमाले, माओवादी केन्द्र, जनमत पार्टी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थनमा उहाँ...
-
२०८१ जेठ २२, मंगलबार
बजेटप्रति प्रेम सुवालको टिप्पणी
सरकारले ल्याएको आगामी बजेटमा प्रतिनिधिसभामा सांसदहरुबीच बजेट बहस चलिरहेको छ । आगामी बजेटबारे नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले स्थानीय तहलाई बजेट विनियोजन नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । मंगलवार संघीय संसद भवन...
-
२०८१ जेठ १९, शनिबार
बजेटप्रति अध्यक्ष ओलीको असन्तुष्टि
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । आफ्नो दल मुख्य घटक रहेको सरकारले ल्याएको बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श नै नगरी बजेट ल्याइएको भन्दै उहाँले...
-
२०८१ जेठ ७, सोमबार
प्रधानमन्त्री दाहाललाई चौथोपटक विश्वासको मत
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेससहितका विपक्ष दलहरुको अवरोधकाबीच प्रतिनिधि सभाबाट चौथो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा सोमबार भएको मतदानका क्रममा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको हो । सभामुख देवराज घिमिरेका...
-
२०८१ जेठ ३, बिहिबार
आज मदन–आश्रित स्मृति दिवस
आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । मदन—आश्रित स्मृति दिवस नेकपा एमालेसहितका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमहरु गरी स्मरण गर्दैछन् । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र...
-
२०८१ बैशाख २९, शनिबार
सरकार आफै संसदीय छानविन समिति गठन गर्न नखोजेको कांग्रेसको आरोप
प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार आफै छानविन समिति गठन गर्न नचाहेको निष्कर्ष निकालेको छ । आज देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सरकार आफै संसद चल्न नदिने र संसदीय छानविन समिति पनि बनाउन नदिनेतर्फ लागेको...
-
२०८१ बैशाख २४, सोमबार
जनता समाजवादी नेपाल विभाजित
जनता समाजवादी नेपाल पार्टी विभाजित भएको छ । निर्वाचन आयोगमा पार्टीले ७ जना सांसदहरुले पार्टीबाट अलग्गिएर नयाँ दल दर्ताको निवेदन दिएका छन् । सो पार्टीका वरिष्ठ नेता अशोककुमार राईको नेतृत्वमा हिजो अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन...
-
२०८१ बैशाख १७, सोमबार
इलाम–२ मा एमालेको अग्रता
प्रतिनिधि सभा अन्तगरत इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेको अग्रता कायमै छ । सोमबार बिहान १० बजेसम्म २४ हजार ७३८ मतगणना भएको छ । पछिल्लो मतगणना अनुसार नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले ३ हजार ५९ को मतान्तर बनाउँदै सुहाङले १० हजार ३ मत ल्याएको छ ।...