राष्ट्रिय
-
२०७७ जेठ १६, शुक्रबार
संक्रमित धमाधम थपिंदै, कुल संक्रमित संख्या १२१२
पछिल्लो समय भारतमा नेपाल फर्किनेको संख्यासँगै परिक्षणको दायरा पनि बढेपछि नेपालमा दिनहुँ संक्रमितको संख्या पनि बढ्दै गइरहेको छ । आज एकैदिनमा थप एक सय ७० जनामा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...
-
२०७७ जेठ १५, बिहिबार
१५६ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या एक हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जारी लकडाउन यता नयाँ संक्रमितको यो संख्या आजसम्मकै उच्च हो । योँसगै नेपालमा कोभिड १९ संक्रमितको संख्या एक हजार ४२ पुगेको छ । तीमध्ये पुरुष ९ सय ४० जना र...
-
२०७७ जेठ १५, बिहिबार
आज ज्येष्ठ १५, गणतन्त्र स्थापनाको १२ वर्ष पूरा
आज ज्येष्ठ १५ गते । नेपालमा राजतन्त्रको अन्त्य भइ गणतन्त्रको शुरुवात भएको दिन । देश तथा विदेशमा रहेको सम्पूर्ण नेपालीहरु संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएको १२ वर्ष पूरा भइ १३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका...
-
२०७७ जेठ १४, बुधबार
एकैदिन ११४ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या ८८६ पुग्यो
नेपालमा आज एकैदिनमै एक सय १४ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा लकडाउन शुरु भए यता एकैदिनमा संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै बढि हो । योसँगै नेपालमा कुल संक्रमित संख्या ८ सय ८६ पुगेको छ । तीमध्ये ७ सय ९६ जना पुरुष रहेका छन् भने ९० जना महिला...
-
२०७७ जेठ १३, मंगलबार
एकैदिन ९० जनामा संक्रमण पुष्टि, नयाँ संक्रमित संख्या आजसम्मकै उच्च
नेपालमा आज एकैदिन ९० जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमण पुष्टिको यो संख्या आजसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशका विभिन्न प्रयोगशालामा परिक्षणहरु भएका छन् । राष्ट्रिय जनस्वास्थ्य...
-
२०७७ जेठ १२, सोमबार
‘पीसीआर परीक्षणमा होडबाजी भन्दा सीमाका क्वारेन्टाइनमा जोड दिउँ’–मेयर शाक्य
काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले उपत्यकामा थप सजगता अपनाउनुपर्ने बताउनु भएको छ । लकडाउन सुरु भएदेखि नै उपत्यकाको आवत–जावतलाई कडाई गर्नुका साथै उपत्यका सील गर्न संघीय सरकारलाई पटक पटक आग्रह गर्दै आएकोमा समयमै सजगता नअपनाइएको भन्दै...
-
२०७७ जेठ १२, सोमबार
कोरोना संक्रमणबाट नेपालमा चौथो मृत्युको पुष्टि
नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले गत ज्येष्ठ ४ गते पर्सा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मृत्यु हुने...
-
२०७७ जेठ १२, सोमबार
थप ६ जना नयाँ संक्रमितको पहिचान, एक मृतकमा पनि संक्रमण पुष्टि
नेपालमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित संख्या ६ सय ८२ जना पुगेको छ । आज थप ६ जना नयाँ संक्रमितको पहिचान हुनुका साथै एकजना मृतकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेहरुमा अछाम मेल्लेक गाउँपालिकाका ३२ वर्षीय पुरुष रहेका छन्...
-
२०७७ जेठ १२, सोमबार
एकैपटक ७२ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ६७५
नेपालमा थप ७२ जनामा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं लगायत देशका विभिन्न स्थानमा थप ७२ जनामा कोरोना संक्रमण भएको बताएको हो । काठमाडौं लगायत धनुषा, बारा, रौतहट, सप्तरी, बर्दिया बाँके र...
-
२०७७ जेठ ११, आइतबार
नेपालमा कोरोना संक्रमितको संख्या ६ सय नाघ्यो
नेपालमा थप १९ जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा १९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा प्रादेशिक जनस्वास्थय प्रयोगशाला...
-
२०७७ जेठ ११, आइतबार
ईजरायलका लागि नेपाली राजदूत शाक्य उत्कृष्ट राजदूत अवार्डबाट सम्मानित
इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘एम्बेस्डर अफ एयर–२०१९’ बाट सम्मानित भएकी छन् । एम्बेसडर क्लब अफ इजरायलले नेपाली राजदूत शाक्यलाई उत्कृष्ट राजदूतका रुपमा उक्त सम्मान दिने निर्णय गरेको हो । इजरायलको ७२ औैं स्वतन्त्रता दिवसको अवसरमा...
-
२०७७ जेठ १०, शनिबार
संक्रमितको संख्या ५८४ पुग्यो, थप ३६ जनामा संक्रमण पुष्टि
नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३५ जना पुरुष र एक जना महिलामा संक्रमण पुष्टि भएको जनाएको हो । सेती अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा वैतडि शिवनाथ गाउँपालिकाका ४ जना पुरुषमा संक्रमण...
-
२०७७ जेठ १०, शनिबार
थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ५४८
नेपालमा थप ३२ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सर्लाही जिल्लामा १३, कपिलवस्तु र रुपन्देहीमा ८–८ जना, काठमाण्डौँ, बारा र चितवनमा १–१ जनामा शनिबार बिहानै संक्रमण पुष्टि भएको हो ।...
-
२०७७ जेठ ९, शुक्रबार
थप ९ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ५१६
नेपालमा थप ९ जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मकवानपुर, भक्तपुर र सप्तरीमा एक एक जनामा र बारामा ६ जनामा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा मकवानपुर,...
-
२०७७ जेठ ९, शुक्रबार
थप २० जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ५०७
नेपालमा थप २० जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलाली, डडेलधुरा। वैतडी, बाँके र मोरङमा २० जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल र भेरी अस्पतालको प्रयोगशालामा गरिएको...
-
२०७७ जेठ ९, शुक्रबार
थप ३० जनामा संक्रमण भेटियो, संक्रमित संख्या ४८७
नेपालमा शुक्रबार विहानै थप ३० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीमा २६ जना पुरुष र ४ जना महिला गरी ३० जनामा संक्रमण भेटिएको हो । मन्त्रालयका प्रवक्ता समिरकुमार अधिकारीका अनुसार...





