राष्ट्रिय
-
२०७७ बैशाख २६, शुक्रबार
नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा१६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थप एक जनामा संक्रमण देखिएसँगै मुलुकमा संक्रमितको संख्या १०२...
-
२०७७ बैशाख २५, बिहिबार
थप ८ जना संक्रमित निको भए
कोरोना भाइरस कोभिड १९ को उपचार गराइरहेका उदयपुरको भुल्केका ८ जना संक्रमित निको भएका छन् । विराटनगरको कोसी अस्पतालमा उपचाररत उनीहरूको पछिल्लो २४ घन्टामा दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्ने तयारी गरिएको हो । संक्रमित व्यक्ति निको हुनलाई २४...
-
२०७७ बैशाख २५, बिहिबार
कपिलवस्तुमा देखियो दुइ युवामा कोरोना संक्रमण, संक्रमितको संख्या सय नाघ्यो
नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या सय नाघेको छ । आज कपिलवस्तुमा दुई युवाको परिक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि नेपालमा संक्रमितको संख्या १ सय १ पुगेको छ । आज कपिलवस्तुमा १६ वर्ष र २२ वर्ष उमेरका युवाहरुमा कोरोनाभाइरसको संक्रमण...
-
२०७७ बैशाख २५, बिहिबार
सर्लाहीमै फर्काइयो सरकारी गाडीबाट काठमाडौं आइपुगेकाहरु
हिजो मात्रै सर्लाहीबाट सरकारी गाडीमा बसेर काठमाडौं आइपुगेको परिवारलाई सर्लाहीमै फर्काइएको छ । सर्लाहीतिर जोखिम बढेको भन्दै हिजो सर्लाहीको होरैता नगरपालिका २ का ३ जना काठमाडौं आइपुगेका थिए । सर्लाहिबाट आफ्ना छोरा र छोरीसँगै एक महिला काठमाडौं आएकी...
-
२०७७ बैशाख २४, बुधबार
वीरगंजमा थप १७ जनामा कोरोना संक्रमण, दुई महिने शिशु समेत संक्रमित
नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पर्साका १७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी दिनुभयो । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला...
-
२०७७ बैशाख २४, बुधबार
लकडाउनमा सरकारी गाडीबाटै मलङ्गवाबाट काठमाडौं
सरकारले उपत्यका भित्रिने नाकामा कडाई गरेको बताइरहँदा रातारात मलङ्गवाबाट एक परिवार सरकारी गाडीबाटै काठमाडौं आइपुगेका छन् । एक महिला आफ्नी छोरी र छोरासँग सरकारी गाडीमा आज विहान मात्र काठमाडौं आइपुगेको हो । उनीहरु सरकारी गाडीमै बसेर काठमाडौं आइपुगेका...
-
२०७७ बैशाख २४, बुधबार
५औं मातृभाषा पत्रकारिता दिवसका कार्यक्रमहरु स्थगित
प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्य (जगतमान वैद्य)को स्मरणमा मनाईँदै आएको मातृभाषा पत्रकारिता दिवसका कार्यक्रमहरु यस वर्ष स्थगित भएको छ । महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण र देशमा जारी लकडाउनका कारण यस वर्षको ५औँ मातृभाषा...
-
२०७७ बैशाख २३, मंगलबार
संक्रमित ६ जनाले जिते भाइरसलाई, भोलि डिस्चार्ज हुँदै
कोरोना भाइरस संक्रमण पुष्ति भएपछि पछि विराटनगरमा उपचाररत ६ जना भारतीय नागरिक निको भएका छन् । पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण नदेखिएको बताइएको छ । उनीहरुको स्वाब कोशी अस्पतालको ल्याबमा तीन पटक परीक्षण गरिएको थियो ।...
-
२०७७ बैशाख २३, मंगलबार
नेपालगंजमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२
आज विहानै बाँकेको नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमित पुष्टि भएको छ । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८बाट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार...
-
२०७७ बैशाख २१, आइतबार
नेपालगञ्जमा थप ६ जनामा देखियो कोरोना संक्रमण
बाँकेको नेपालगञ्जमा आजै थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजै दिउँसो मात्रै नेपालगञ्जमा ९ जनामा संक्रमण पुष्टि भएको थियो भने फेरी थप ६ जनामा संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो । भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना...
-
२०७७ बैशाख २१, आइतबार
एकैदिनमा १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६९
नेपालमा आज एकैदिनमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बाँकेको नेपालगञ्जमा ९ जना र वीरगंजमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालगञ्जमा गरिएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...
-
२०७७ बैशाख २१, आइतबार
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आज मे ३, विश्व प्रेस स्वतन्त्रता दिवस । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । आजको दिन विभिन्न प्रकारका दमनको सामना गरेका सञ्चारकर्मीहरूप्रति सम्मान व्यक्त गर्दै, प्रेस स्वतन्त्रताको लागि संघर्ष गरेका, योगदान दिएका...
-
२०७७ बैशाख १९, शुक्रबार
नेपालमा थप दुई जनामा देखियो कोरोनाभाइरसको संक्रमण
नेपालमा थप दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बाँकेका एकजना र रूपन्देहीका एकजना पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । नयाँ संक्रमित दुईमध्ये एक जना रूपन्देही कोटहीमाईका २५ वर्षीय युवक हुन् ।...
-
२०७७ बैशाख १७, बुधबार
थप तीन जनामा देखियो कोरोना संक्रमण
बुधबार एकैदिनमा तीनजनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा बाराका दुई र पर्साका एक जना पुरुषहरु रहेका छन् ।...
-
२०७७ बैशाख १६, मंगलबार
रौतहटमा देखियो दुई जनामा कोरोना संक्रमण
रौतहटको थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण पुष्टि हुनेमा वृन्दावन नगरपालिका ९ भुसहाका २५ वर्षीय पुरुष छन् भने अर्का संक्रमित देवाही गोनाही नगरपालिका १ का ३५ वर्षीय पुरुष हुन् । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा...
-
२०७७ बैशाख १४, आइतबार
लकडाउन २५ वैशाखसम्मको लागि थपियो
सरकारले लकडाउनलाई २५ गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नै खतरामुक्त भइनसकेकाले कोरोना रोकथाम तथा नियन्त्रणको प्रयास जारी...





