राष्ट्रिय
-
२०७७ बैशाख २९, सोमबार
थप १३ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा आजै थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार राष्ट्रिय...
-
२०७७ बैशाख २९, सोमबार
कपिलवस्तुमा देखियो थप १० जनामा कोरोना संक्रमण
कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु सबै कपिलवस्तुका हुन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका ५ र बुद्धभूमि...
-
२०७७ बैशाख २८, आइतबार
नेपालमा थप दुई जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज
आजै दुई जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । विराटनगरको कोसी अस्पतालमा उपचाररत दुई जना संक्रमणमुक्त भएपछि दुई जनालाई डिस्चार्ज गरिएको हो । पछिल्लो २४ घन्टामा दुइवटा परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको...
-
२०७७ बैशाख २८, आइतबार
अब राहत होइन, श्रम र रोजगारी–उपत्यका नगरपालिका फोरम
उपत्यका नगरपालिका फोरमले अब राहत होइन, दक्ष जनशक्तिलाई रोजगारी दिने निर्णय गरेको छ । संघीय सरकारले जारी राखेको लकडाउनलाई पालना गर्दै सक्षम जनशक्तिलाई श्रम र रोजगारीसँग जोड्दै अर्थतन्त्रलाई चलायमान बनाउने निर्णय नगरपालिका फोरमले गरेको हो । उपत्यकाका...
-
२०७७ बैशाख २७, शनिबार
भुल्केमा थप एक जनामा देखियो कोरोना संक्रमण
उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा थप एक जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो। दोस्रो पटक संकलन गरिएको थ्रोट स्वाब परीक्षण गर्दा शनिबार थप एकजनामा...
-
२०७७ बैशाख २७, शनिबार
नेपालमा थप सात जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १०९
नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार उदयपुर र कपिलवस्तुमा ३/३ जना र पर्सामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि हुनेमा उदयपुर झुल्केका १८,...
-
२०७७ बैशाख २६, शुक्रबार
नेपालको पहिलो स्थानीय संक्रमित पनि कोरोना मुक्त भइन्
धनगढीकी कोरोना संक्रमित महिला पनि कोरोना संक्रमणलाई जितेर घर फर्केकी छिन् । नेपालको पहिलो स्थानीय कोरोना संक्रमित महिला ३६ दिनपछि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएर घर फर्केकि हुन् । चैत्र २२ गतेदेखि अस्पतालमा उपचाररत ३४ वर्षीय महिला ३६...
-
२०७७ बैशाख २६, शुक्रबार
नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा१६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थप एक जनामा संक्रमण देखिएसँगै मुलुकमा संक्रमितको संख्या १०२...
-
२०७७ बैशाख २५, बिहिबार
थप ८ जना संक्रमित निको भए
कोरोना भाइरस कोभिड १९ को उपचार गराइरहेका उदयपुरको भुल्केका ८ जना संक्रमित निको भएका छन् । विराटनगरको कोसी अस्पतालमा उपचाररत उनीहरूको पछिल्लो २४ घन्टामा दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्ने तयारी गरिएको हो । संक्रमित व्यक्ति निको हुनलाई २४...
-
२०७७ बैशाख २५, बिहिबार
कपिलवस्तुमा देखियो दुइ युवामा कोरोना संक्रमण, संक्रमितको संख्या सय नाघ्यो
नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या सय नाघेको छ । आज कपिलवस्तुमा दुई युवाको परिक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि नेपालमा संक्रमितको संख्या १ सय १ पुगेको छ । आज कपिलवस्तुमा १६ वर्ष र २२ वर्ष उमेरका युवाहरुमा कोरोनाभाइरसको संक्रमण...
-
२०७७ बैशाख २५, बिहिबार
सर्लाहीमै फर्काइयो सरकारी गाडीबाट काठमाडौं आइपुगेकाहरु
हिजो मात्रै सर्लाहीबाट सरकारी गाडीमा बसेर काठमाडौं आइपुगेको परिवारलाई सर्लाहीमै फर्काइएको छ । सर्लाहीतिर जोखिम बढेको भन्दै हिजो सर्लाहीको होरैता नगरपालिका २ का ३ जना काठमाडौं आइपुगेका थिए । सर्लाहिबाट आफ्ना छोरा र छोरीसँगै एक महिला काठमाडौं आएकी...
-
२०७७ बैशाख २४, बुधबार
वीरगंजमा थप १७ जनामा कोरोना संक्रमण, दुई महिने शिशु समेत संक्रमित
नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पर्साका १७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी दिनुभयो । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला...
-
२०७७ बैशाख २४, बुधबार
लकडाउनमा सरकारी गाडीबाटै मलङ्गवाबाट काठमाडौं
सरकारले उपत्यका भित्रिने नाकामा कडाई गरेको बताइरहँदा रातारात मलङ्गवाबाट एक परिवार सरकारी गाडीबाटै काठमाडौं आइपुगेका छन् । एक महिला आफ्नी छोरी र छोरासँग सरकारी गाडीमा आज विहान मात्र काठमाडौं आइपुगेको हो । उनीहरु सरकारी गाडीमै बसेर काठमाडौं आइपुगेका...
-
२०७७ बैशाख २४, बुधबार
५औं मातृभाषा पत्रकारिता दिवसका कार्यक्रमहरु स्थगित
प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्य (जगतमान वैद्य)को स्मरणमा मनाईँदै आएको मातृभाषा पत्रकारिता दिवसका कार्यक्रमहरु यस वर्ष स्थगित भएको छ । महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण र देशमा जारी लकडाउनका कारण यस वर्षको ५औँ मातृभाषा...
-
२०७७ बैशाख २३, मंगलबार
संक्रमित ६ जनाले जिते भाइरसलाई, भोलि डिस्चार्ज हुँदै
कोरोना भाइरस संक्रमण पुष्ति भएपछि पछि विराटनगरमा उपचाररत ६ जना भारतीय नागरिक निको भएका छन् । पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण नदेखिएको बताइएको छ । उनीहरुको स्वाब कोशी अस्पतालको ल्याबमा तीन पटक परीक्षण गरिएको थियो ।...
-
२०७७ बैशाख २३, मंगलबार
नेपालगंजमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२
आज विहानै बाँकेको नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमित पुष्टि भएको छ । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८बाट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार...





