राष्ट्रिय
-
२०७७ बैशाख ९, मंगलबार
राजधानीका मस्जिदको अनुगमनमा काठमाडौँका मेयर
जमातीहरु रहेको हुनसक्ने आशंकामा आज काठमाडौंका चार ओटा मस्जिदहरुमा अनुगमन भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, मानवअधिकार आयोगकी मोहना अन्सारी, प्रहरी नायब महानिरीक्षक विश्वराज...
-
२०७७ बैशाख ९, मंगलबार
उदयपुरमा थप एक जनामा संक्रमण देखियो
नेपालमा फेरी एक जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परिक्षणमा एक जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रलायले पुष्टि गरेको छ । उदयपुरका ३३ वर्षीय पुरुषमा संक्रमण देखिएको जनाइएको छ...
-
२०७७ बैशाख ९, मंगलबार
उपत्यकाका २ लाख बढी परिवारलाई राहत वितरण, सवारी प्रवेशमा सेनिटाइजर अनिवार्य
उपत्यकाका दुई महानगर र १६ नगरपालिकाले लकडाउन अवधिभर २ लाख ११ हजार पाँच सय २३ परिवारलाई राहत वितरण गरेका छन् । दैनिक सयौँ नागरिकहरु हिँडेरै गाउँ फर्किन थालेका समाचार विभिन्न सञ्चारमाध्ययममा आइरहेका बेला उपत्यका नगरपालिका फोरम, काठमाडौँले दुई लाख ११...
-
२०७७ बैशाख ७, आइतबार
कोरोना संक्रमित कैलालीका युवकले पनि जिते भाइरसलाई
धनगढीको सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित कैलाली लम्कीचुहाका युवक पनि उपचार पछि निको भएर घर फर्केका छन् । कैलाली लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक राज विकको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएपछि...
-
२०७७ बैशाख ७, आइतबार
निशुल्क एम्बुलेन्सबाट १ सय ५० बढीले पाए सेवा
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगबाट सञ्चालित निःशुल्क एम्बुलेन्स सेवाले लकडाउन अवधिमा हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान ल्याउनका लागि प्रभावकारी सेवा दिइरहेको छ । एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) का...
-
२०७७ बैशाख ६, शनिबार
काठमाडौँ महानगरका ४६४ जनाको र्यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ
काठमाडौँ महानगरपालिकाले विदेशबाट फर्किएर महानगरपालिकामा वसोवास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाहरुको र्यापिड डाइनोस्टिक टेस्टलाई तिव्रता दिएको छ । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै गरेका कोरोना संक्रमण देखिएका दुई जनाको सम्पर्कमा पुगेको...
-
२०७७ बैशाख ६, शनिबार
नेपालमा देखियो फेरी एकजना भारतीयमा संक्रमण
नेपालमा आज फेरि एक जना कोरोना संक्रमित भेटिएका छन् । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको आधिकारीक वेबसाइट र आधिकारीक फेसबुक पेजमार्फत ६५...
-
२०७७ बैशाख ६, शनिबार
बागलुङकी वृद्धा पनि उपचार पछि निको भइन्
नेपालको छैठौं कोरोना भाइरस (कोभिड(१९) संक्रमित बागलुङकी ६५ वर्षीया महिला पनि उपचार पछि निको भएकि छन् । उक्त महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले पुष्टि गरेको छ । लगातार दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि...
-
२०७७ बैशाख ६, शनिबार
घर फर्किन् नेपालकी दोश्रो कोरोना संक्रमित युवती
नेपालकी दोस्रो कोरोना संक्रमित युवती उपचार पछि निको भएर घर फर्किएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएर अस्पताल भर्ना भएकि १९ वर्षीया युवती शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । डिस्चार्ज हुने...
-
२०७७ बैशाख ६, शनिबार
‘सिङ्गो उपत्यका एउटा यूनिटको रुपमा अघि बढ्ने हो’
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विश्वभरी महामारीको रुपम लिइरहेको कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि सिङ्गो उपत्यकालाई नै एउटा यूनिटको रुपमा हेरिनुपर्ने बताउनुभएको छ । उपत्यका मेयर फोरमका संयोजक समेत रहेका कामपा मेयर...
-
२०७७ बैशाख ३, बुधबार
लकडाउन लम्बिएसँगै राहतको मागमा वृद्धि
लकडाउन लम्बिएसँगै राहतको माग पनि बढ्दै गइरहेको छ । दैनिक आर्थिक गतिविधि र आम्दानी बन्द रहेको अवस्थामा घरघरमा दैनिक खाद्यान्नमा समेत समस्या हुन थालेपछि दैनिक ज्यालादारि गर्नुपर्ने श्रमिकको साथमा स्थानीय मध्यमवर्गीय परीवारमा समेत राहतको माग हुन थालेको...
-
२०७७ बैशाख ३, बुधबार
‘किर्तिपुर वासिन्दाको माग जायज’
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले किर्तिपुरमा गर्भवती महिलाको प्रकाशित समाचारको सम्वन्धमा किर्तिपुरवासीको माग जायज रहेको बताउनुभएको छ । एक ठाउँबाट अर्को ठाउँमा जाँदा क्वारेन्टाइनमा बस्नुपर्ने भनेर राज्यले नै परिपत्र जारी गरेको ...
-
२०७७ बैशाख २, मंगलबार
काठमाडौंमै देखियो कोरोना संक्रमण
काठमाडौंमै दुइ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ । काठमाडौं पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हिजो आरडिटि प्रविधिबाट विभिन्न व्यक्तिहरुको सनसिटि अपार्टमेन्टमा बस्दै आएका एकै...
-
२०७७ बैशाख १, सोमबार
नेपालमा थप दुइ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको हो । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा थप दुइ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । आज पोजेटिभ देखिएका संक्रमितमा रौतहटका एक युवक रहेका छन् । क्वारेन्टाइनमा रहेका १९...
-
२०७६ चैत्र ३०, आइतबार
वीरगञ्ज बसेका ३ जना भारतीयमा कोरोना संक्रमण
पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमणको पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हिजो राती गरिएको परिक्षणमा बीरगञ्जमा बसिरहेका ३ जना भारतीय नागरिकमा संक्रमण देखिएको हो । वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित...
-
२०७६ चैत्र २६, बुधबार
‘सीमानाकामा रोकिएका नेपालीलाई सुरक्षित नेपाल ल्याइनुपर्छ’
क्षेत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले सीमापरि रोकेर राखिएका नेपालीहरुलाई व्यवस्थित तरीकाले नेपाल भित्र्याउनुपर्ने बताउनुभएको छ । संक्रमण फैलिरहेको भारतमा रोकेर राख्नुभन्दा ती नेपालीलाई नेपाल भित्र्याएर क्वारेन्टिनमा...





