राष्ट्रिय
-
२०७७ जेठ ४, आइतबार
थप १० जनामा कोरोना देखियो, कूल संक्रमित २९१
नेपालमा थप १० जनामा कोरोनाभाइरस (कोभिड) १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि हुने १० जना सबै रौतहटका पुरुषहरु हुन् । रौतहटका राजपुर नगरपालिका फरहदवा–९ निवासी १८, ३२, ३६, ३९, २९, ४२, ४८ वर्षीय...
-
२०७७ जेठ ३, शनिबार
नेपालमा कोरोनाको कारण पहिलो मृत्यु
धुलिखेल अस्पतालमा मृत्यु भएकि सुत्केरीको मृत्युको कारण कोरोना संक्रमण नै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले सुत्केरीको मृत्युको बारेमा विस्तृत विवरण लिइएको र कोभिडसँग सम्वन्धित थप...
-
२०७७ जेठ ३, शनिबार
थप दुई जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या २७८
नेपालमा थप दुइ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै थप दुई जनामा कोरोना संक्रमित देखिएको छ । पछिल्लो पटक देखिएका थप दुई जना नयाँ संक्रमितमा काभ्रेका २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुष रहेका...
-
२०७७ जेठ ३, शनिबार
नेपालमा संक्रमितहरु थपिँदै – कुल संक्रमित संख्या २७६
नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय कपिलवस्तुमा तीन जना पुरुषमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु शिवराज नगरपालिका, चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको...
-
२०७७ जेठ २, शुक्रबार
थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २६७ पुग्यो
नेपालमा थप ९ जनामा कोरोनाभाइरस (कोभिड) १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा ४ जना, दाङमा तीन, उदयपुर र काठमाण्डौँमा एक एक जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा तीन जना बालकहरु समेत परेका छन्...
-
२०७७ जेठ २, शुक्रबार
थप ९ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा शुक्रबार विहानै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा १ जनामा र बाँकेमा ८ जनामा संक्रमण पुष्टि भएको हो । मकवानपुरमा एक जना पुरुष र बाँकेमा ८ जनामा पुरुषहरुमा संक्रमण पुष्टि भएको...
-
२०७७ जेठ १, बिहिबार
७ वर्षे बालकसहित ३ संक्रमित थप, कुल संक्रमित संख्या २४९
काठमाडौंका सात वर्षे बालकसहित थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप संक्रमण पुष्टि हुनेमा काठमाडौं दहचोकका ७ वर्षीय बालकसहित जनकपुर धनुषाकी १७ वर्षीया महिला र धादिङका ३० वर्षीया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
-
२०७७ जेठ १, बिहिबार
नवलपरासीमा एकजनामा संक्रमण पुष्टि, संक्रमित संख्या २४६
नवलपरासीमा एक जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । नवलपरासी देवचुली नगरपालिका १२ वडाका ४९ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीका...
-
२०७७ बैशाख ३१, बुधबार
थप २४ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या २४३ पुग्यो
आज बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी थप २४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुशार रुपन्देहीमा ९ पुरुष र ३ जना महिलामा संक्रमण...
-
२०७७ बैशाख ३१, बुधबार
दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २१९ पुग्यो
बुधबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार आज संक्रमण पुष्टि भएका दुवै पुरुष हुन् । कपिलवस्तु ५ निवासी २२ वर्षीय र बाँके नेपालगञ्ज उपमहानगरपालिका ८ का ३६ वर्षीय...
-
२०७७ बैशाख ३१, बुधबार
भक्तपुरका एक संक्रमित भीम रावलका सुरक्षा गार्ड
भक्तपुरमा भेटिएका दुई जना कोरोना संक्रमितमध्ये एकजना नेकपा सांसद भीम रावलका सुरक्षा गार्ड रहेको खुलेको छ । हिजो संक्रमण पुष्टि भएका भक्तपुरका २७ वर्षीय युवक नेता रावल गृहमन्त्री हुँदा उनको सुरक्षा टोलिका सदस्य रहेको खुलेको हो । उक्त युवक एक महिना...
-
२०७७ बैशाख ३१, बुधबार
काठमाडौंमा राती भूकम्पको धक्का
मंगलबार राति करिब ११ः५३ बजे काठमाडौं लगायत आसपास विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार दोलखाको गौरिशंकर गाउँपालिकाको जुँगु आसपासलाई केन्द्रविन्दु बनाई ५.३ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पबाट...
-
२०७७ बैशाख ३०, मंगलबार
उपत्यकाभित्रै संक्रमित भेट्टियो, संक्रमित संख्या २१७
नेपालमा आजै थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बेलुकी थप भएका २६ जना मध्ये काठमाडौं र भक्तपुरका पनि रहेका छन् । मंगलबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै पर्सा, महोत्तरी, धनुषा, सर्लाहीको साथै काठमाडौं र...
-
२०७७ बैशाख ३०, मंगलबार
रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक पनि निको भए
रुपन्देहीका पहिलो कोरोना संक्रमित युवकले कोरोनाभाइरसलाई जितेका छन् । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नंं १ पुर्निहवाका २५ वर्षका युवक संक्रमणमुक्त भएका हुन् । गत शुक्रबार र सोमबारको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई आजै डिस्चार्ज...
-
२०७७ बैशाख ३०, मंगलबार
नेवाः सुकुम्वासी संघ गठनको तयारी तीव्र
सरकारले सरकारले भूमि सम्वन्धी समस्या समाधान आयोग गठन गरेर सुकुम्वासीहरुलाई जग्गा बाँड्ने वहस थालेसँगै नेवाः अभियन्ताहरुले नेवाः सुकुम्वासी संघ गठनको तयारीलाई तीव्रता दिएका छन् । सडक विस्तार लगायत विभिन्न विकास निर्माणको नाममा उपत्यकाका धेरै...
-
२०७७ बैशाख ३०, मंगलबार
एकैदिन ५७ जनामा संक्रमण पुष्टि
आज एकै दिन नेपालमा थप ५७ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा ८ जना, रूपन्देहीमा ९ जना , पर्सामा ३९ जना र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन् । उनीहरू सबै पुरूष रहेको स्वास्थ्य...





