arin enterprises

राष्ट्रिय

  • २०७७ जेठ ३०, शुक्रबार

    आज जुन १२, बालश्रम विरुद्ध विश्व दिवस

    आज जुन १२, बालश्रम विरुद्ध विश्व दिवस । यो दिन विभिन्न कार्यक्रम गरी विश्वभरीमै बालश्रम विरुद्ध दिवस मनाइन्छ । बाल श्रमको बर्बर अभ्यासलाई उजागर गर्न प्रत्येक वर्ष यो दिनलाई बालश्रम विरुद्ध आवाज उठाउँदै मनाइँदै आएको हो ।  यस वर्ष, ‘कोभिड १९,...

  • २०७७ जेठ ३०, शुक्रबार

    संक्रमित संख्यामा आजसम्मकै रेकर्ड, एकैपल्ट ४ सय बढिमा संक्रमण पुष्टि

    नेपालमा थप ४ सय ४८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशका विभिन्न १५ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ४ सय २४ जना पुरुष र २४ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । आज थप भएको...

  • २०७७ जेठ २९, बिहिबार

    २५० नयाँ संक्रमित थपिँदा एकैपल्ट १८७ जना संक्रमणमुक्त

    नेपालमा थप २ सय ५० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण देखिएको छ । देशका विभिन्न १४ वटा प्रयोगशालामा गरिएको परिक्षणमा २ सय ३० जना पुरुष र २० जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । आज थप भएको संख्यासँगै...

  • २०७७ जेठ २८, बुधबार

    २७९ नयाँ संक्रमित थप भए, संक्रमित संख्या ४३६४

    नेपालमा थप २ सय ७९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण देखिएको छ ।  नेपालका विभिन्न १३ वटा प्रयोगशालामा गरिएको परिक्षणमा २ सय ५७ जना पुरुष र २२ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कुल...

  • २०७७ जेठ २७, मंगलबार

    नयाँ संक्रमित संख्या ३२३, कुल संक्रमित ४ हजार नाघ्यो

    नेपालमा थप ३ सय २३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण देखिएको छ ।  नेपालका विभिन्न १३ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ३ सय २३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नयाँ पुष्टि हुने संक्रमितहरुमा पुरुष २ सय...

  • २०७७ जेठ २६, सोमबार

    ३१४ नयाँ संक्रमित फेला परे, कुल संक्रमित संंख्या ३७६२

    नेपालमा आज ३ सय १४ जना कोभिड १९ का नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न ११ वटा प्रयोगशालामा गरिएको परिक्षणमा थप ३ सय १४ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । मन्त्रालयका नवनियुक्त प्रवक्ता डा. जागेश्वर...

  • २०७७ जेठ २५, आइतबार

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता फेरी, डा. गौतम नयाँ प्रवक्ता

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता फेरिएका छन् । मन्त्रालयका नयाँ प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमले पाएका छन् । यस अघि परोपकार प्रसूती गृह तथा स्त्री रोग अस्पतालका प्रमुखको जिम्मेवारीमा रहेका डा. गौतम हालै मात्र स्वास्थ्य मन्त्रालय...

  • २०७७ जेठ २५, आइतबार

    थप २१३ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ३४४८

    नेपालमा थप २ सय १३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशका विभिन्न भागमा २ सय १३ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले २ सय ९...

  • २०७७ जेठ २४, शनिबार

    थप ३२३ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या ३२३५

    नेपालमा पछिल्लो समय दिनको ३ सयको हाराहारीमा कोरोना भाईरसका नयाँ संक्रमित देखिन थालेका छन् । आजै थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न ११ वटा प्रयोगशालामा गरिएको स्वाबको पिसिआर परिक्षणमा ३...

  • २०७७ जेठ २३, शुक्रबार

    थप २७८ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या ३ हजार नजिक

    नेपालमा थप २ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न ११ वटा प्रयोगशालामा गरिएको स्वाबको पिसिआर परिक्षणमा २७८ जनामा संक्रमण देखिएको जनाएको छ । आज संक्रमण पुष्टि हुनेमा २ सय ६७ जना पुरुष रहेका छन् भने ११...

  • २०७७ जेठ २३, शुक्रबार

    म्यानमारबाट २६ जना नेपाली काठमाडौं फर्किए, विदेशमा रहेकाको उद्धार शुरु

    सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्य आजबाट सुरु गरेको छ ।  विदेशमा रहेका नेपालीको अवस्था अनुसार विभिन्न चरणमा उद्धार गर्ने भनिए अनुसार आज पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका हुन् । म्यानमार सेनाको एयरफोर्सले...

  • २०७७ जेठ २२, बिहिबार

    नयाँ संक्रमित वृद्धि संख्या अहिलेसम्मकै उच्च, एकैदिन ३३४ जनामा संक्रमण पुष्टि

    आज एकैदिन ३ सय बढिमा संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनहरुमा २ सयको हाराहारीमा नयाँ संक्रमित वृद्धि भइरहेकोमा आज एकैपल्ट ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । देशभरका १३ वटा विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा ३ सय ३४ जनामा कोरोना पोजेटिभ...

  • २०७७ जेठ २१, बुधबार

    थप २०१ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या २३००

    भारतबाट नेपाल फर्किनेहरु र परिक्षणको संख्या बढेसँगै यहाँ संक्रमितको संख्या पनि व्हात्तै बढेको छ । पछिल्लो समय दिनकै २ सयको हाराहारीमा नयाँ संक्रमितहरु भेटिरहेका छन् । आजै पनि नेपालमा थप २ सय १ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।...

  • २०७७ जेठ २०, मंगलबार

    २८८ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या २ हजार नाघ्यो

    नेपालमा कोरोना भाईरस (कोभिड १९) बाट संक्रमितको संख्या २ हजार नाघेको छ । आज थप २८८ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ हजार नाघेको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार नेपालभरीका विभिन्न ९ वटा...

  • २०७७ जेठ १९, सोमबार

    थप १३ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या १८११

    नेपालमा थप १३ जनामा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परिक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये एक जना बालिकासहित १२ जना पुरुषहरु रहेका छन् । तिनीहरु ३...

  • २०७७ जेठ १९, सोमबार

    आजै २ सय बढिमा संक्रमण पुष्टि, कुल संक्रमित संख्या १७९८

    नेपालमा थप २ सय २६ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय १३ जना पुरुष छन् भने १३ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल भरीका ९ वटा प्रयोगशालामा गरिएको स्वाब परिक्षणबाट सोमबार थप दुई सय...

Pages