राष्ट्रिय
-
२०७७ आषाढ २१, आइतबार
काठमाडौं उपत्यकाभित्र ३० नयाँ संक्रमित थप
आज मात्रै काठमाडौं उपत्यका भित्र ३० नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा मात्रै २७ जना नयाँ संक्रमित थप भएका छन् । त्यसैगरी ललितपुरमा २ जना र भक्तपुरमा एक जनामा संक्रमण देखिएको छ ।...
-
२०७७ आषाढ २१, आइतबार
२९३ नयाँ संक्रमित थप, कुल संख्या १५७८४
थप २ सय ९३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ७ सय ८४ पुगेको छ । प्रदेश एकमा ६९४, प्रदेश २ मा ४ हजार एक सय ६० जना र वागमती प्रदेशमा ५ सय ६३ जना संक्रमित भइसकेका छन् । त्यसैगरी...
-
२०७७ आषाढ २०, शनिबार
कहाँ कहाँ थपिए नयाँ संक्रमित
आज देशका विभिन्न भागमा रहेका २३ वटा प्रयोगशालामा गरिएका स्वाब नमूनाको परिक्षणमा थप २ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विभिन्न २६ वटा जिल्लाका २ सय ३२ जनामा संक्रमण देखिएको जनाएको छ । सबैभन्दा बढि अछाममा ३७...
-
२०७७ आषाढ २०, शनिबार
२३२ जना संक्रमित थपिँदा २७२ निको
नेपालमा पछिल्लो २४ घन्टामा थप २ सय ३२ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २ सय ३२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या १५ हजार ४ सय ९१ पुगेको जनाएको छ । कोरोना संक्रमण निको हुनेको...
-
२०७७ आषाढ १९, शुक्रबार
संक्रमितको संख्या १५ हजार नाघ्यो
पछिल्लो २४ घन्टामा थप ७ सय ४० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जम्मा ७ सय ४० जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार २ सय ५९ पुगेको छ...
-
२०७७ आषाढ १८, बिहिबार
४७३ जना नयाँ संक्रमित थपिए, कुल संक्रमित संख्या १४५१९
पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का थप ४ सय ७३ जना नयाँ संक्रमितहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एक सय ९ जना महिला र ३ सय ६४ जना पुरुषमा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । आज संक्रमण पुष्टि हुनेमा काठमाडौं...
-
२०७७ आषाढ १८, बिहिबार
स्वास्थ्य मन्त्रालयले फेरी भन्यो दैनिक १० हजार परिक्षण गर्छौं
स्वास्थ्य मन्त्रालयले केही दिन अघि असार १५ गतेबाट दैनिक १० हजार परिक्षण गर्ने जनाएको थियो । तर अहिलेको अवस्था हेर्ने हो भने दैनिक १० हजार परिक्षण हुन सकिरहेको छैन । मन्त्रालयले भने विगतमा डेढ लाख बढि व्यक्ति क्वारेन्टीनमा रहेको बेला १० हजार परिक्षण...
-
२०७७ आषाढ १७, बुधबार
काठमाडौं उपत्यकामै धमाधम संक्रमित भेटिँदै
पछिल्लो समय काठमाडौं उपत्यकाभित्र दिनहुँ जसो संक्रमितहरु भेटिइरहेका छन् । आज पनि काठमाडौं उपत्यकाभित्रका ३ शहरमा १७ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ५ महिला र ५ पुरुष गरी...
-
२०७७ आषाढ १७, बुधबार
संक्रमितको संख्या १४ हजार नाघ्यो
नेपालमा कोरोना भाईरस (कोभिड १९) बाट संक्रमितको संख्या १४ हजार नाघेको छ । आज थप ४ सय ८२ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १४ हजार नाघेको हो । आज संक्रमण पुष्टि हुनेमा एक सय १७ महिला छन् भने ३ सय ६५ जना पुरुष रहेका...
-
२०७७ आषाढ १६, मंगलबार
डेरावाललाई नरोक्न घरबेटीहरुलाई स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिरबाट आएकालाई घरबेटीले डेरामा छिर्न नदिएकोमा समाचारहरुप्रति गम्भीरु ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रलायको नियमित प्रेस व्रिफिङमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले प्रमाणहरुको आधारमा मापदण्ड बमोजिम दुई...
-
२०७७ आषाढ १६, मंगलबार
उपत्यकाभित्रै १४ जना संक्रमित थपिए
नेपालमा थप ३ सय १६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ७१ महिला र २ सय ४५ जना पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै कुल संक्रमित संख्या १३ हजार ५...
-
२०७७ आषाढ १५, सोमबार
धान दिवसमै रोपाइँमा प्रहरीबाट अवरोध
आज असार १५, किसानहरुको लागि विशेष दिन । कृषि पेशा गर्दै आएका प्राय देशैभरका सबै किसानहरुले आज खेतमा धान रोप्दै धान दिवस मनाए । काठमाडौं उपत्यकाभित्रको प्राचीन वस्ती खोकनाका किसानहरु पनि आजको दिन कुरेर बसेका थिए । विहानै उठेर सबै खेतमा पुगे । धान...
-
२०७७ आषाढ १५, सोमबार
उपत्यकाको तीनै शहरमा संक्रमित भेटिए, कुल संक्रमित संख्या १३ हजार नाघ्यो
नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार नाघेको छ । आज थप ४ सय ७६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या १३ हजार २ सय ४८ पुगेको छ । आज ३ सय ६४ जना पुरुष र एक सय १२ जना महिलामा कोभिड १९ को संक्रमण पुष्टि भएको...
-
२०७७ आषाढ १४, आइतबार
आज पनि ललितपुरमा एक महिलामा संक्रमण देखियो
पछिल्लो २४ घन्टामा नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ३ सय ५८ जना पुरुष र एक सय ५ जना महिलामा संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या १२ हजार ७ सय ७२...
-
२०७७ आषाढ १४, आइतबार
भाइरस रिमुभिङ कार्डले स्वास्थ्यमा झन समस्या ल्याउने स्वास्थ्य मन्त्रालयको भनाई
नेकपा स्थायी कमिटीमा वैठकमा नेकपाका शिर्षस्थ नेताहरुले घाँटीमा झुन्ड्याएपछि कोरोना जन्तरको नामबाट चर्चामा आएको भाइरस रिमुभिङ कार्डले कोभिड१९ नियन्त्रण गर्ने नभई उल्टो स्वास्थ्यमा प्रतिकुल असर गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
-
२०७७ आषाढ १३, शनिबार
संक्रमितको संख्या १२ हजार नाघ्यो
पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ४ सय ३४ जना पुरुष र एक सय २० जना महिलामा संक्रमण पुष्टि भएको जनाएको छ । आजको तथ्याङ्कसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या १२...





