राष्ट्रिय
-
२०७७ श्रावण ८, बिहिबार
आज १४७ थप, कुल संक्रमित संख्या १८२४१
पछिल्लो २४ घन्टामा एक सय ४७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १८ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा १ सय ५६ जना...
-
२०७७ श्रावण ७, बुधबार
काठमाडौंमा ३ जना नयाँ संक्रमित थप
पछिल्लो २४ घन्टामा देशका २७ वटा प्रयोगशालामा गरिएको ३ हजार ७ सय ७९ वटा नमूना परिक्षणमा सय जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो परिक्षणमा २१ वटा जिल्लामा जम्मा सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढि सप्तरीमा...
-
२०७७ श्रावण ७, बुधबार
आज सय जना नयाँ संक्रमित थप
नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या १८ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा सय जना कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमित थप भएका छन् । आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १८ हजार ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या...
-
२०७७ श्रावण ६, मंगलबार
आज मध्यरातबाट लकडाउनको अन्त्य
कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपाल सरकारले जारी राखेको लकडाउन आज रातीबाट अन्त्य हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत चैत्र ११ गतेबाट जारी लकडाउन आज मध्यरातबाट अन्त्य गर्ने निर्णय गरेको हो । नेपाल सरकारका प्रवक्ता...
-
२०७७ श्रावण ६, मंगलबार
काठमाडौं उपत्यकामा ९ जना संक्रमित भेटिए
पछिल्लो २४ घन्टामा देशका २७ वटा प्रयोगशालामा भएको ३ हजार ९ सय ६३ वटा नमूना परिक्षणमा एक सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका २९ वटा जिल्लाबाट एक सय ५० जना नयाँ संक्रमित थपिएका हुन् । सबैभन्दा बढि धनुषामा २९ जनामा कोरोना संक्रमण पुष्टि...
-
२०७७ श्रावण ६, मंगलबार
कुल संक्रमित संख्या १८ हजार नजिक
नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या १८ हजार नजिक पुगेको छ । पछिल्लो २४ घन्टामा एक सय ५० जना कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमित थप भएका छन् । आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १७ हजार ९ सय ९४ पुगेको स्वास्थ्य तथा...
-
२०७७ श्रावण ५, सोमबार
काठमाडौंसहित २८ जिल्लामा नयाँ संक्रमित भेटिए
पछिल्लो २४ घन्टामा देशका २७ वटा प्रयोगशालामा गरिएको ४ हजार २ सय १६ वटा स्वाब नमूना परिक्षणमा २८ जिल्लाभित्र एक सय ८६ जना नयाँ संक्रमित भेटिएका छन् । २६ जिल्लामध्ये सबैभन्दा बढि बारा जिल्लामा ४६ जनामा संक्रमण पुष्टि भएको छ भने डोटीमा ४० र सर्लाहीमा...
-
२०७७ श्रावण ५, सोमबार
१८६ जना नयाँ संक्रमित थपिए
नेपालमा आज एक सय ८६ जनामा कोरोना भाईरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १७ हजार ८ सय ४४ पुगेको जनाएको छ । पछिल्लो २४ घन्टामा एक सय ७३ जना संक्रमित...
-
२०७७ श्रावण ४, आइतबार
परिक्षणको क्षमता वृद्धि भएको स्वास्थ्य मन्त्रालयको दावी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमको आधारमा प्राथमिकता दिनुपर्ने व्यक्तिहरु केही दिनदेखि कम हुँदै गएकाले परिक्षण तथ्यांकमा केही कमी आएको बताएको छ । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण पोजेटिभ...
-
२०७७ श्रावण ४, आइतबार
आज फेरी उपत्यकामा संक्रमित भेटिए
आज देशका २७ वटा प्रयोगशालामा गरिएको परिक्षणमा २६ जिल्लाभित्र एक सय ५६ जना कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमितहरु भेटिएका छन् । २६ जिल्लामध्ये सबैभन्दा बढि सप्तरीमा ३२ जना संक्रमित थपिए भने सर्लाहीमा २५ र कैलालीमा २४ जनामा संक्रमण देखिएको छ ।...
-
२०७७ श्रावण ४, आइतबार
आज संक्रमणको दर बढ्यो
तुलनात्मक रुपमा हेर्दा नेपालमा आज कोरोना संक्रमणको दर बढेको देखिएको छ । विगत केही दिनहरुमा २ प्रतिशतको हाराहारीमा रहेको नयाँ संक्रमणको दर आज ४.२ प्रतिशत पुगेको छ । नेपालमा आज एक सय ५६ जनामा कोरोना भाईरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । हिजो नयाँ...
-
२०७७ श्रावण ३, शनिबार
५७ जना संक्रमितमध्ये कहाँबाट कति ?
पछिल्लो २४ घन्टामा देशका २७ वटा प्रयोगशालामा जम्मा ३ हजार ३ सय ३१ वटा नमूनाको परिक्षण गरिएकोमा जम्मा ५७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । १९ जिल्लाबाट ५७ जना नयाँ संक्रमित थप भएकोमा सबैभन्दा बढि कैलालीबाट १३ जना रहेका छन् भने...
-
२०७७ श्रावण ३, शनिबार
आज मात्र ५७ जना नयाँ संक्रमित थप
नेपालमा पछिल्लो २४ घन्टामा मात्र ५७ जनामा कोरोना भाईरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १७ हजार ५ सय २ पुगेको जनाएको छ । पछिल्लो २४ घन्टामा थप एक सय ३ जना संक्रमित...
-
२०७७ श्रावण २, शुक्रबार
उपत्यकामा ३ जना संक्रमित थप
पछिल्लो २४ घन्टामा जम्मा एक सय एक जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका २७ वटा कोभिड प्रयोगशालामा गरिएको ४ हजार ६ सय ८८ नमूना परिक्षणमा २६ वटा जिल्लाबाट एक सय एक जनामा संक्रमण पुष्टि...
-
२०७७ श्रावण २, शुक्रबार
१०१ नयाँ संक्रमित थप, कुल संक्रमित संख्या १७४४५
नेपालमा पछिल्लो २४ घन्टामा एक सय एक जनामा कोरोना भाईरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १७ हजार ४ सय ४५ पुगेको जनाएको छ । पछिल्लो २४ घन्टामा थप २ सय ८५ जना संक्रमित...
-
२०७७ श्रावण १, बिहिबार
आज काठमाडौंमा एक जना मात्र संक्रमित
आज काठमाडौं सहित देशका ३१ वटा जिल्लामा एक सय ६७ जना नयाँ संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले देशका विभिन्न २७ वटा प्रयोगशालामा गरिएको ४ हजार ९ सय ८१ वटा नमूना परिक्षण भएकोमा एक सय ६७ जनामा संक्रमण देखिएको जनाएको छ । आज...





