राष्ट्रिय
-
२०७७ भाद्र १२, शुक्रबार
‘संक्रमितको बढ्दो संख्याले हर्ड इम्युनिटिको विकास गर्छ’
सरकारी चिकित्सक संघका अध्यक्ष डा. रविन खड्काले कोरोना महामारीले समस्यासँगै अवसर पनि ल्याएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा बोल्दै संघका अध्यक्ष डा. खड्काले संचारमाध्यममा र सामाजिक संजालमा कोभिड सम्वन्धि...
-
२०७७ भाद्र १२, शुक्रबार
अनुगमन समितिबाट कोभिड सम्वन्धमा सरकारले गरेका कामकार्वाहीको विवरण माग
कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित उपसमितिको पहिलो बैठक बसेको छ । संघीय सांसद जीवन राम श्रेष्ठको संयोजकत्वमा गठित उक्त ७ सदस्यीय उपसमितिको आजको बैठकमा उपसमितिको आन्तरिक कार्यविधि,...
-
२०७७ भाद्र १२, शुक्रबार
काठमाडौंमा साढे ३ सय नयाँ संक्रमति थपिए
पछिल्ला दिनहरुमा काठमाडौं कोरोनाको हटस्पट नै बनेको छ । काठमाडौंमा संक्रमण दिनहुँ बढ्दो अवस्थामा रहेको छ । आज पनि ४७ वटा जिल्लाबाट ९ सय २७ जना नयाँ संक्रमित भेटिएकोमा सबैभन्दा काठमाडौंमै रहेका छन् भने काठमाडौं उपत्यकामा मात्रै ४ सय १५ जना छन् ।...
-
२०७७ भाद्र १२, शुक्रबार
९२७ नयाँ संक्रमित थपिए, १६९ निको भए
नेपालमा पछिल्लो २४ घन्टामा ९ सय २७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ सय ३४ जना महिला छन् भने ५ सय ९३ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । पछिल्लो पटक एक सय ६९...
-
२०७७ भाद्र ११, बिहिबार
वागमती प्रदेशमा ५२२ नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ३७७
पछिल्लो २४ घन्टामा ४७ जिल्लाबाट एक हजार एक सय ११ जना नयाँ संक्रमित भेटिएकोमा आज पनि सबैभन्दा बढि काठमाडौं जिल्लाबाटै रहेका छन् । प्रदेशहरुमा पनि सबैभन्दा बढि वागमती प्रदेशमै संक्रमित भेटिएका छन् । अन्य जिल्लाहरुमा ८५ जनासम्म संक्रमित भेटिएको...
-
२०७७ भाद्र ११, बिहिबार
११ सय बढिमा संक्रमण पुष्टि, कोरोना संक्रमित संख्या साढे ३५ हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार एक सय ११ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ सय ३४ जना महिला छन् भने ७ सय ७७ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३५ हजार ५ सय २९ पुगेको छ । पछिल्लो पटक...
-
२०७७ भाद्र १०, बुधबार
कोरोना नियन्त्रणमा सरकारको काम अनुगमन गर्न संसदीय उपसमिति गठन
कोभिड १० महामारीको नियन्त्रण र रोकथामका लागि सरकारको कामको अनुगमन गर्न संसदीय उपसमिति गठन गरिएको छ । शिक्षा तथा स्वास्थ्य समितिको आज सम्पन्न अनलाइन वैठकले समिति अन्तर्गत अनुगमन र निरीक्षण उप समिति गठन गरिएको हो । कोभिड १९ को उपचार, रोकथाम तथा...
-
२०७७ भाद्र १०, बुधबार
काठमाडौं उपत्यकामा ३ सय १ नयाँ संक्रमित भेटिए
पछिल्लो २४ घन्टामा देशका विभिन्न कोभिड प्रयोगशालाहरुमा गरिएको १३ हजार २ सय ५३ वटा नमूना परिक्षणमा ४६ जिल्लाबाट ८ सय ८५ जना नयाँ संक्रमित भेटिएका छन् । आज थप नयाँ संक्रमितहरुमध्ये काठमाडौं उपत्यकामै ३ सय एक जना रहेका छन् । काठमाडौंमै २ सय ३० जनामा...
-
२०७७ भाद्र १०, बुधबार
संक्रमित धमाधम थपिँदै, ८८५ नयाँ संक्रमित भेटिए
नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ८५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये २ सय ९९ जना महिला छन् भने ५ सय ८६ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३४ हजार ४ सय १८ पुगेको छ । पछिल्लो पटक ३ सय ८५...
-
२०७७ भाद्र ९, मंगलबार
८५५ मध्ये काठमाडौं उपत्यकामा २३२ संक्रमित
पछिल्लो २४ घन्टामा देशका विभिन्न कोभिड प्रयोगशालाहरुमा गरिएको ११ हजार ३ सय २७ वटा नमूना परिक्षणबाट ५७ जिल्लाबाट ८ सय ५५ जना नयाँ संक्रमित भेटिएका छन् । आज पनि सबैभन्दा बढि संक्रमित काठमाडौंमै भेटिएका छन् । काठमाडौं उपत्यकामा २३२ जना संक्रमित...
-
२०७७ भाद्र ९, मंगलबार
८ सय बढिमा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३३ हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ५५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । पछिल्लो पटक ३ सय १३ जना संक्रमित निको भएसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या १९...
-
२०७७ भाद्र ८, सोमबार
७४३ नयाँ संक्रमित थपिए, संक्रमित संख्या ३२६७८
नेपालमा पछिल्लो २४ घन्टामा ७ सय ४३ जनामा कोरोना भाईरस ९कोभिड १९० को संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा २ सय २४ जना नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये १ सय ७७ काठमाडौंका छन् भने ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जना रहेका छन् । योसँगै कोभिड १९...
-
२०७७ भाद्र ७, आइतबार
८१८ नयाँ संक्रमित थपिए, संक्रमित संख्या ३१९३५
नेपालमा पछिल्लो २४ घन्टामा ८ सय १८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा १ सय ६६ जना नयाँ संक्रमित भेटिएका छन् । जसमध्ये एक सय २६ काठमाडौंका छन् भने भक्तपुरमा २८ जना र ललितपुरमा १२ जना रहेका छन् । योसँगै कोभिड...
-
२०७७ भाद्र ६, शनिबार
आज पनि उपत्यकाबाट २ सय बढि संक्रमित भेटिए
पछिल्लो पटकको देशका विभिन्न कोभिड प्रयोगशालाहरुमा गरिएको स्वाब नमूनाको परिक्षणमा ४३ जिल्लाबाट ६ सय ३४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये सबैभन्दा बढि आज पनि काठमाडौं जिल्लाबाटै छन् । आज काठमाडौं उपत्यकाबाट २ सय १६ जनामा...
-
२०७७ भाद्र ६, शनिबार
६३४ नयाँ संक्रमित थपिए, संक्रमित संख्या ३१११७
नेपालमा पछिल्लो २४ घन्टामा ६ सय ३४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये एक सय ८२ जना महिला र ४ सय ५२ जना पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौं उपत्यकामा २ सय १६ जना नयाँ संक्रमित...
-
२०७७ भाद्र ५, शुक्रबार
बागमति प्रदेशमा २५० नयाँ संक्रमितमध्ये उपत्यकामै १८२
पछिल्लो २४ घन्टाको परिक्षणमा ५० जिल्लामा ८ सय ३८ नयाँ संक्रमित भेटिएको छ भने आज पनि सबैभन्दा बढि काठमाडौं जिल्लाबाटै बढि संक्रमित देखिएका छन् । आज काठमाडौं उपत्यकामा एक सय ८२ नयाँ संक्रमित देखिँदा काठमाडौंमै एक सय ४२ जना रहेका छन् । ललितपुरमा २५ जना...





