arin enterprises

राष्ट्रिय

  • २०७७ भाद्र १५, सोमबार

    काठमाडौं उपत्यकामा २९८ संक्रमित थप, काठमाडौंमा १९०

    पछिल्लो पटक ४६ जिल्लाबाट ८ सय ९९ नयाँ संक्रमित भेटिएकोमा आज पनि सबैभन्दा काठमाडौं उपत्यकाबाटै रहेका छन् ।  पछिल्लो परिक्षणमा काठमाडौंबाट एक सय ९० जना, ललितपुरबाट ६७ जना र भक्तपुरबाट ४१ जना गरी काठमाडौं उपत्यकाबाट २ सय ९८ जनामा संक्रमण भेटिएको छ ।...

  • २०७७ भाद्र १५, सोमबार

    ८९९ नयाँ संक्रमित थप, ५८८ जना निको भए

    नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ९९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ सय ३ जना महिला छन् भने ५ सय ९६ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३९ हजार ४ सय ६० पुगेको छ । पछिल्लो पटक ५ सय ८८...

  • २०७७ भाद्र १४, आइतबार

    काठमाडौं उपत्यकामा ४ सय बढिमा संक्रमण पुष्टि

    पछिल्लो २४ घन्टामा देशभरका कोभिड प्रयोगशालामा गरिएको १२ हजार ७ सय १७ नमूना परिक्षणमा ४५ वटा जिल्लाबाट एक हजार २ सय २१ जना नयाँ संक्रमित भेटिएका छन् । ४७ जिल्लामध्ये आज पनि सबैभन्दा काठमाडौं जिल्लामै संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकाबाट ४ सय २९...

  • २०७७ भाद्र १४, आइतबार

    १२ सय बढि नयाँ संक्रमित थपिए

    नेपालमा पछिल्लो २४ घन्टामा एक हजार दुई सय २१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ सय ४८ जना महिला छन् भने ८ सय ७३ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । पछिल्लो पटक...

  • २०७७ भाद्र १३, शनिबार

    आइसोलेन निर्माण तयारीबारे मुख्यमन्त्रीबाट प्रधानमन्त्रीलाई जानकारी

    बागमती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेल सहितको टोलीले प्रधानमन्त्री केपी ओलीलाई काठमाडौंमा आइसोलेसन केन्द्र निर्माणको तयारीका वारेमा जानकारी गराएको छ । काठमाडौंमा आइसोलेसन केन्द्र स्थापनाका गरिएका तयारीका वारेमा प्रधानमन्त्री ओलीलाई जानकारी...

  • २०७७ भाद्र १३, शनिबार

    हिजो ३५० संक्रमित भेटिएको काठमाडौंमा आज १५५

    पछिल्ला दिनमा संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको काठमाडौं उपत्यकाले आज भने केही राहत पाएको छ । हिजो ४ सय १५ जना नयाँ संक्रमित भेटिएको काठमाडौं उपत्यकामा आज भने यो संख्या घटेर एक सय ८६ जना संक्रमित थपिएका छन् । एक सय ८६ मध्ये काठमाडौंमा एक सय ५५...

  • २०७७ भाद्र १३, शनिबार

    ८८४ नयाँ संक्रमित थपिए, ३१३ निको भए

    नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ८४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये २ सय ४२ जना महिला छन् भने ६ सय ४२ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४९ पुगेको छ । पछिल्लो पटक ३ सय १३...

  • २०७७ भाद्र १२, शुक्रबार

    ‘संक्रमितको बढ्दो संख्याले हर्ड इम्युनिटिको विकास गर्छ’

    सरकारी चिकित्सक संघका अध्यक्ष डा. रविन खड्काले कोरोना महामारीले समस्यासँगै अवसर पनि ल्याएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा बोल्दै संघका अध्यक्ष डा. खड्काले संचारमाध्यममा र सामाजिक संजालमा कोभिड सम्वन्धि...

  • २०७७ भाद्र १२, शुक्रबार

    अनुगमन समितिबाट कोभिड सम्वन्धमा सरकारले गरेका कामकार्वाहीको विवरण माग

    कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित उपसमितिको पहिलो बैठक बसेको छ । संघीय सांसद जीवन राम श्रेष्ठको संयोजकत्वमा गठित उक्त ७ सदस्यीय उपसमितिको आजको बैठकमा उपसमितिको आन्तरिक कार्यविधि,...

  • २०७७ भाद्र १२, शुक्रबार

    काठमाडौंमा साढे ३ सय नयाँ संक्रमति थपिए

    पछिल्ला दिनहरुमा काठमाडौं कोरोनाको हटस्पट नै बनेको छ । काठमाडौंमा संक्रमण दिनहुँ बढ्दो अवस्थामा रहेको छ । आज पनि ४७ वटा जिल्लाबाट ९ सय २७ जना नयाँ संक्रमित भेटिएकोमा सबैभन्दा काठमाडौंमै रहेका छन् भने काठमाडौं उपत्यकामा मात्रै ४ सय १५ जना छन् ।...

  • २०७७ भाद्र १२, शुक्रबार

    ९२७ नयाँ संक्रमित थपिए, १६९ निको भए

    नेपालमा पछिल्लो २४ घन्टामा ९ सय २७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ सय ३४ जना महिला छन् भने ५ सय ९३ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । पछिल्लो पटक एक सय ६९...

  • २०७७ भाद्र ११, बिहिबार

    वागमती प्रदेशमा ५२२ नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ३७७

    पछिल्लो २४ घन्टामा ४७ जिल्लाबाट एक हजार एक सय ११ जना नयाँ संक्रमित भेटिएकोमा आज पनि सबैभन्दा बढि काठमाडौं जिल्लाबाटै रहेका छन् । प्रदेशहरुमा पनि सबैभन्दा बढि वागमती प्रदेशमै संक्रमित भेटिएका छन् । अन्य जिल्लाहरुमा ८५ जनासम्म संक्रमित भेटिएको...

  • २०७७ भाद्र ११, बिहिबार

    ११ सय बढिमा संक्रमण पुष्टि, कोरोना संक्रमित संख्या साढे ३५ हजार नाघ्यो

    नेपालमा पछिल्लो २४ घन्टामा एक हजार एक सय ११ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ सय ३४ जना महिला छन् भने ७ सय ७७ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३५ हजार ५ सय २९ पुगेको छ । पछिल्लो पटक...

  • २०७७ भाद्र १०, बुधबार

    कोरोना नियन्त्रणमा सरकारको काम अनुगमन गर्न संसदीय उपसमिति गठन

    कोभिड १० महामारीको नियन्त्रण र रोकथामका लागि सरकारको कामको अनुगमन गर्न संसदीय उपसमिति गठन गरिएको छ । शिक्षा तथा स्वास्थ्य समितिको आज सम्पन्न अनलाइन वैठकले समिति अन्तर्गत अनुगमन र निरीक्षण उप समिति गठन गरिएको हो । कोभिड १९ को उपचार, रोकथाम तथा...

  • २०७७ भाद्र १०, बुधबार

    काठमाडौं उपत्यकामा ३ सय १ नयाँ संक्रमित भेटिए

    पछिल्लो २४ घन्टामा देशका विभिन्न कोभिड प्रयोगशालाहरुमा गरिएको १३ हजार २ सय ५३ वटा नमूना परिक्षणमा ४६ जिल्लाबाट ८ सय ८५ जना नयाँ संक्रमित भेटिएका छन् । आज थप नयाँ संक्रमितहरुमध्ये काठमाडौं उपत्यकामै ३ सय एक जना रहेका छन् । काठमाडौंमै २ सय ३० जनामा...

  • २०७७ भाद्र १०, बुधबार

    संक्रमित धमाधम थपिँदै, ८८५ नयाँ संक्रमित भेटिए

    नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ८५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये २ सय ९९ जना महिला छन् भने ५ सय ८६ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ३४ हजार ४ सय १८ पुगेको छ । पछिल्लो पटक ३ सय ८५...

Pages