arin enterprises

राष्ट्रिय

  • २०७७ आषाढ १८, बिहिबार

    ४७३ जना नयाँ संक्रमित थपिए, कुल संक्रमित संख्या १४५१९

    पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का थप ४ सय ७३ जना नयाँ संक्रमितहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एक सय ९ जना महिला र ३ सय ६४ जना पुरुषमा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । आज संक्रमण पुष्टि हुनेमा काठमाडौं...

  • २०७७ आषाढ १८, बिहिबार

    स्वास्थ्य मन्त्रालयले फेरी भन्यो दैनिक १० हजार परिक्षण गर्छौं

    स्वास्थ्य मन्त्रालयले केही दिन अघि असार १५ गतेबाट दैनिक १० हजार परिक्षण गर्ने जनाएको थियो । तर अहिलेको अवस्था हेर्ने हो भने दैनिक १० हजार परिक्षण हुन सकिरहेको छैन ।  मन्त्रालयले भने विगतमा डेढ लाख बढि व्यक्ति क्वारेन्टीनमा रहेको बेला १० हजार परिक्षण...

  • २०७७ आषाढ १७, बुधबार

    काठमाडौं उपत्यकामै धमाधम संक्रमित भेटिँदै

    पछिल्लो समय काठमाडौं उपत्यकाभित्र दिनहुँ जसो संक्रमितहरु भेटिइरहेका छन् । आज पनि काठमाडौं उपत्यकाभित्रका ३ शहरमा १७ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ५ महिला र ५ पुरुष गरी...

  • २०७७ आषाढ १७, बुधबार

    संक्रमितको संख्या १४ हजार नाघ्यो

    नेपालमा कोरोना भाईरस (कोभिड १९) बाट संक्रमितको संख्या १४ हजार नाघेको छ । आज थप ४ सय ८२ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या १४ हजार नाघेको हो । आज संक्रमण पुष्टि हुनेमा एक सय १७ महिला छन् भने ३ सय ६५ जना पुरुष रहेका...

  • २०७७ आषाढ १६, मंगलबार

    डेरावाललाई नरोक्न घरबेटीहरुलाई स्वास्थ्य मन्त्रालयको आग्रह

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिरबाट आएकालाई घरबेटीले डेरामा छिर्न नदिएकोमा समाचारहरुप्रति गम्भीरु ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रलायको नियमित प्रेस व्रिफिङमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले प्रमाणहरुको आधारमा मापदण्ड बमोजिम दुई...

  • २०७७ आषाढ १६, मंगलबार

    उपत्यकाभित्रै १४ जना संक्रमित थपिए

    नेपालमा थप ३ सय १६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ७१ महिला र २ सय ४५ जना पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै कुल संक्रमित संख्या १३ हजार ५...

  • २०७७ आषाढ १५, सोमबार

    धान दिवसमै रोपाइँमा प्रहरीबाट अवरोध

    आज असार १५, किसानहरुको लागि विशेष दिन । कृषि पेशा गर्दै आएका प्राय देशैभरका सबै किसानहरुले आज खेतमा धान रोप्दै धान दिवस मनाए । काठमाडौं उपत्यकाभित्रको प्राचीन वस्ती खोकनाका किसानहरु पनि आजको दिन कुरेर बसेका थिए । विहानै उठेर सबै खेतमा पुगे । धान...

  • २०७७ आषाढ १५, सोमबार

    उपत्यकाको तीनै शहरमा संक्रमित भेटिए, कुल संक्रमित संख्या १३ हजार नाघ्यो

    नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार नाघेको छ । आज थप ४ सय ७६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या १३ हजार २ सय ४८ पुगेको छ ।  आज ३ सय ६४ जना पुरुष र एक सय १२ जना महिलामा कोभिड १९ को संक्रमण पुष्टि भएको...

  • २०७७ आषाढ १४, आइतबार

    आज पनि ललितपुरमा एक महिलामा संक्रमण देखियो

    पछिल्लो २४ घन्टामा नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ३ सय ५८ जना पुरुष र एक सय ५ जना महिलामा संक्रमण पुष्टि भएको जनाएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या १२ हजार ७ सय ७२...

  • २०७७ आषाढ १४, आइतबार

    भाइरस रिमुभिङ कार्डले स्वास्थ्यमा झन समस्या ल्याउने स्वास्थ्य मन्त्रालयको भनाई

    नेकपा स्थायी कमिटीमा वैठकमा नेकपाका शिर्षस्थ नेताहरुले घाँटीमा झुन्ड्याएपछि कोरोना जन्तरको नामबाट चर्चामा आएको भाइरस रिमुभिङ कार्डले कोभिड१९ नियन्त्रण गर्ने नभई उल्टो स्वास्थ्यमा प्रतिकुल असर गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

  • २०७७ आषाढ १३, शनिबार

    संक्रमितको संख्या १२ हजार नाघ्यो

    पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ४ सय ३४ जना पुरुष र एक सय २० जना महिलामा संक्रमण पुष्टि भएको जनाएको छ ।  आजको तथ्याङ्कसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या १२...

  • २०७७ आषाढ १३, शनिबार

    कोरोना परिक्षणका लागि १० वटा प्रयोगशाला थपिए

    कोरोना संक्रमितहरुको संख्या बढ्दै गइरहेको र यससँगै परिक्षणका लागि आउनेहरुको संख्या समेत बढ्दै गइरहेको अवस्थामा सरकारले कोरोना परिक्षण गर्ने १० वटा प्रयोगशालाहरु थपेको छ । हाल २३ वटा प्रयोगशालाबाट आरटि पिसिआर विधिबाट कोरोना संक्रमणको परिक्षण हुँदै...

  • २०७७ आषाढ १२, शुक्रबार

    जनप्रतिनिधिबाटै पत्रकारलाई आक्रमण भएकोमा पत्रकार दबूबाट भत्सर्ना

    नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकाको असार १० गते सम्पन्न गाउँसभामा गाउँसभा अध्यक्षबाटै पत्रकारहरुलाई आक्रमणको प्रयास भएकोमा नेवाः पत्रकार राष्ट्रिय दबूले भत्सर्ना गरेको छ । पत्रकार दबूले प्रेस विज्ञप्ती जारी गर्दै प्रेस स्वतन्त्रताको संरक्षणमा...

  • २०७७ आषाढ १२, शुक्रबार

    संक्रमित संख्या १२ हजार नजिक, आज पनि काठमाडौंमा संक्रमित भेटिए

    नेपालमा थप ५ सय ९३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ सय ८६ जना पुरुष र एक सय ७ जना महिलामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाईरस (कोभिड १९) बाट...

  • २०७७ आषाढ ११, बिहिबार

    आज कहाँ कहाँ कति संक्रमित भेटिए

    आज देशका २२ वटा प्रयोगशालाहरुमा गरिएको परिक्षणमा जम्मा ४ सय ३४ जनामा संक्रमण भेटिएको छ । आज काठमाडौं उपत्यकाका तीनै शहर काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमित भेटिएका छन् । सबैभन्दा बढि संक्रमित पाल्पामा भेटिएका छन् । पाल्पामा मात्रै एक सय २२ जनामा...

  • २०७७ आषाढ ११, बिहिबार

    संक्रमितको संख्या ११ हजार नाघ्यो

    पछिल्लो २४ घन्टामा नेपालमा थप ४ सय ३४ जना नयाँ संक्रमितहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ३ सय ८३ जना पुरुष र ४८ जना महिलामा संक्रमण पुष्टि भएको जनाएको छ । नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ११ हजार एक सय ६२ पुगेको छ ।...

Pages