arin enterprises

राष्ट्रिय

  • २०७७ आषाढ २७, शनिबार

    ‘जनसंख्याको नियन्त्रणभन्दा व्यवस्थापन सरकारको प्राथमिकतामा’

    स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सन् १९९४ मा जनसंख्या र विकास सम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा व्यक्त गरेको प्रतिवद्धता स्वरुप आज नेपालमा जनसंख्याको क्षेत्रमा निकै राम्रा काम भएको दावी गरेका छन् । विश्व वातावरण दिवसका सन्दर्भमा...

  • २०७७ आषाढ २७, शनिबार

    आज जुलाई ११ – विश्व जनसंख्या दिवस

    आज ११ जुलाई विश्व जनसंख्या दिवस । कोरोना महामारीले विश्व आक्रान्त बनिरहेको बेला यो वर्षको विश्व वातावरण दिवस आज पर्न आएको छ । संयुक्त राष्ट्र संघको आह्वानमा हरेक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ ।  विगतमा विभिन्न कार्यक्रम गरेर...

  • २०७७ आषाढ २६, शुक्रबार

    काठमाडौंमा दिनहुँ संक्रमित थपिँदै, आजै २८ जनामा पुष्टि

    पछिल्ला दिनहरुमा लगातार रुपमै काठमाडौं उपत्यका भित्र संक्रमित थपि नै रहेका छन् । आज पनि काठमाडौं उपत्यकाका ३ वटै शहरमा संक्रमित भेटिएका छन्  । आज थप हुने एक सय १८ नयाँ संक्रमितमध्ये सबैभन्दा बढि काठमाडौंमा २८ जना रहेका छन् । त्यसैगरी ललितपुरमा १३...

  • २०७७ आषाढ २६, शुक्रबार

    ११८ जना नयाँ संक्रमित थपिए

    नेपालमा एक सय १८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।  देशका २५ वटा कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा थप एक सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलय्  जनाएको छ । आज थप भएको संख्यासँगै नेपालमा...

  • २०७७ आषाढ २५, बिहिबार

    ‘किसानलाई रोपाईँ गर्नमा रोक्नुहुन्न’ – सांसद शाक्य

    बागमति प्रदेशका सांसद राजेश शाक्यले किसानलाई रोपाईँ गर्नमा अवरोध गर्न नहुने बताउनु भएको छ । खोकनामा किसानले रोपाईँ गर्न खोज्दा प्रहरीबाट भएको दमनबारे बोल्दै सांसद शाक्यले राज्यले जग्गा नै नगरेको अवस्थामा किसानलाई रोपाईँ गर्नका लागि रोक्न नहुने...

  • २०७७ आषाढ २४, बुधबार

    आज पनि काठमाडौंमा १६ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा नयाँ कोरोना संक्रमितहरु दिनहुँ थपि नै रहेका छन् । आज पनि काठमाडौं र ललितपुरमा कोरोनाका नयाँ संक्रमितहरु भेटिएका छन् । आज देशैभरी २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमध्ये काठमाडौं र ललितपुरका २३ जना रहेका छन् । पछिल्ला केही...

  • २०७७ आषाढ २४, बुधबार

    आज २५५ नयाँ संक्रमित थपिए

    नेपालमा २ सय ५५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।  देशका २५ वटा कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा थप २ सय ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलय्  जनाएको छ । आज थप भएको संख्यासँगै नेपालमा संक्रमितको...

  • २०७७ आषाढ २३, मंगलबार

    आज पनि काठमाडौं उपत्यकामा २८ नयाँ संक्रमित देखिए

    आज पनि काठमाडौं उपत्यकामा थप २८ जना नयाँ संक्रमित भेटिएका छन् । देशका अन्य स्थानमा संक्रमण नियन्त्रण हुँदै गइरहँदा काठमाडौं उपत्यकामा भने संक्रमित संख्या बढ्दै गएको देखिएको छ । आज अद्यावधिक तथ्याङ्क अनुसार देशैभरीमा २ सय ४ जना नयाँ संक्रमित थप हुँदा...

  • २०७७ आषाढ २३, मंगलबार

    संक्रमित संख्या १६ हजार नाघ्यो

    नेपालमा कोरोनाबाट संक्रमितको संख्या १६ हजार नाघेको छ । आज थप २ सय ४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या १६ हजार नाघेको हो । आजको थप संख्या पछि नेपालमा संक्रमितको कुल संख्या १६ हजार एक सय ६८ पुगेको छ ।  कोरोना...

  • २०७७ आषाढ २२, सोमबार

    आजमात्रै उपत्यकाभित्र ५४ जना संक्रमित थप

    आज पनि काठमाडौं उपत्यकाका तीनटै शहरमा कोरोना भाईरस (कोभिड १९) का संक्रमित फेला परेका छन् । आज काठमाडौंमा मात्रै २४ जनामा संक्रमण देखिएको छ भने ललितपुरमा २० र भक्तपुरमा १० जना नयाँ संक्रमित देखिएका छन् । यसैगरी लमजुङमा ११ जना, सप्तरी, कास्की र...

  • २०७७ आषाढ २२, सोमबार

    १६ हजारको नजिक पुग्यो संक्रमित संख्या

    नेपालमा थप एक सय ८० जनामा कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ९ सय ६४ पुगेको छ । प्रदेश एकमा ७ सय १०, प्रदेश २ मा ४ हजार एक सय ८४ जना र वागमती प्रदेशमा ६ सय ३९ जना संक्रमित...

  • २०७७ आषाढ २१, आइतबार

    काठमाडौं उपत्यकाभित्र ३० नयाँ संक्रमित थप

    आज मात्रै काठमाडौं उपत्यका भित्र ३० नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो  २४ घन्टामा काठमाडौंमा मात्रै २७ जना नयाँ संक्रमित थप भएका छन् । त्यसैगरी ललितपुरमा २ जना र भक्तपुरमा एक जनामा संक्रमण देखिएको छ ।...

  • २०७७ आषाढ २१, आइतबार

    २९३ नयाँ संक्रमित थप, कुल संख्या १५७८४

    थप २ सय ९३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ७ सय ८४ पुगेको छ । प्रदेश एकमा ६९४, प्रदेश २ मा ४ हजार एक सय ६० जना र वागमती प्रदेशमा ५ सय ६३ जना संक्रमित भइसकेका छन् । त्यसैगरी...

  • २०७७ आषाढ २०, शनिबार

    कहाँ कहाँ थपिए नयाँ संक्रमित

    आज देशका विभिन्न भागमा रहेका २३ वटा प्रयोगशालामा गरिएका स्वाब नमूनाको परिक्षणमा थप २ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विभिन्न २६ वटा जिल्लाका २ सय ३२ जनामा संक्रमण देखिएको जनाएको छ । सबैभन्दा बढि अछाममा ३७...

  • २०७७ आषाढ २०, शनिबार

    २३२ जना संक्रमित थपिँदा २७२ निको

    नेपालमा पछिल्लो २४ घन्टामा थप २ सय ३२ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २ सय ३२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या १५ हजार ४ सय ९१ पुगेको जनाएको छ । कोरोना संक्रमण निको हुनेको...

  • २०७७ आषाढ १९, शुक्रबार

    संक्रमितको संख्या १५ हजार नाघ्यो

    पछिल्लो २४ घन्टामा थप ७ सय ४० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जम्मा ७ सय ४० जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार २ सय ५९ पुगेको छ...

Pages