राष्ट्रिय
-
२०७७ जेठ २७, मंगलबार
नयाँ संक्रमित संख्या ३२३, कुल संक्रमित ४ हजार नाघ्यो
नेपालमा थप ३ सय २३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण देखिएको छ । नेपालका विभिन्न १३ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ३ सय २३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नयाँ पुष्टि हुने संक्रमितहरुमा पुरुष २ सय...
-
२०७७ जेठ २६, सोमबार
३१४ नयाँ संक्रमित फेला परे, कुल संक्रमित संंख्या ३७६२
नेपालमा आज ३ सय १४ जना कोभिड १९ का नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न ११ वटा प्रयोगशालामा गरिएको परिक्षणमा थप ३ सय १४ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । मन्त्रालयका नवनियुक्त प्रवक्ता डा. जागेश्वर...
-
२०७७ जेठ २५, आइतबार
स्वास्थ्य मन्त्रालयका प्रवक्ता फेरी, डा. गौतम नयाँ प्रवक्ता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता फेरिएका छन् । मन्त्रालयका नयाँ प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमले पाएका छन् । यस अघि परोपकार प्रसूती गृह तथा स्त्री रोग अस्पतालका प्रमुखको जिम्मेवारीमा रहेका डा. गौतम हालै मात्र स्वास्थ्य मन्त्रालय...
-
२०७७ जेठ २५, आइतबार
थप २१३ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ३४४८
नेपालमा थप २ सय १३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशका विभिन्न भागमा २ सय १३ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले २ सय ९...
-
२०७७ जेठ २४, शनिबार
थप ३२३ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या ३२३५
नेपालमा पछिल्लो समय दिनको ३ सयको हाराहारीमा कोरोना भाईरसका नयाँ संक्रमित देखिन थालेका छन् । आजै थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न ११ वटा प्रयोगशालामा गरिएको स्वाबको पिसिआर परिक्षणमा ३...
-
२०७७ जेठ २३, शुक्रबार
थप २७८ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या ३ हजार नजिक
नेपालमा थप २ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न ११ वटा प्रयोगशालामा गरिएको स्वाबको पिसिआर परिक्षणमा २७८ जनामा संक्रमण देखिएको जनाएको छ । आज संक्रमण पुष्टि हुनेमा २ सय ६७ जना पुरुष रहेका छन् भने ११...
-
२०७७ जेठ २३, शुक्रबार
म्यानमारबाट २६ जना नेपाली काठमाडौं फर्किए, विदेशमा रहेकाको उद्धार शुरु
सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्य आजबाट सुरु गरेको छ । विदेशमा रहेका नेपालीको अवस्था अनुसार विभिन्न चरणमा उद्धार गर्ने भनिए अनुसार आज पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका हुन् । म्यानमार सेनाको एयरफोर्सले...
-
२०७७ जेठ २२, बिहिबार
नयाँ संक्रमित वृद्धि संख्या अहिलेसम्मकै उच्च, एकैदिन ३३४ जनामा संक्रमण पुष्टि
आज एकैदिन ३ सय बढिमा संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनहरुमा २ सयको हाराहारीमा नयाँ संक्रमित वृद्धि भइरहेकोमा आज एकैपल्ट ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । देशभरका १३ वटा विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा ३ सय ३४ जनामा कोरोना पोजेटिभ...
-
२०७७ जेठ २१, बुधबार
थप २०१ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या २३००
भारतबाट नेपाल फर्किनेहरु र परिक्षणको संख्या बढेसँगै यहाँ संक्रमितको संख्या पनि व्हात्तै बढेको छ । पछिल्लो समय दिनकै २ सयको हाराहारीमा नयाँ संक्रमितहरु भेटिरहेका छन् । आजै पनि नेपालमा थप २ सय १ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।...
-
२०७७ जेठ २०, मंगलबार
२८८ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या २ हजार नाघ्यो
नेपालमा कोरोना भाईरस (कोभिड १९) बाट संक्रमितको संख्या २ हजार नाघेको छ । आज थप २८८ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ हजार नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार नेपालभरीका विभिन्न ९ वटा...
-
२०७७ जेठ १९, सोमबार
थप १३ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या १८११
नेपालमा थप १३ जनामा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परिक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये एक जना बालिकासहित १२ जना पुरुषहरु रहेका छन् । तिनीहरु ३...
-
२०७७ जेठ १९, सोमबार
आजै २ सय बढिमा संक्रमण पुष्टि, कुल संक्रमित संख्या १७९८
नेपालमा थप २ सय २६ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय १३ जना पुरुष छन् भने १३ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल भरीका ९ वटा प्रयोगशालामा गरिएको स्वाब परिक्षणबाट सोमबार थप दुई सय...
-
२०७७ जेठ १८, आइतबार
१६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो
नेपालमा थप १६६ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जसमध्ये १६२ जना पुरुष छन् भने ४ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल भरीका ८ वटा प्रयोगशालामा गरिएको स्वाब परिक्षणबाट सोमबार थप एक सय ६६ जनामा...
-
२०७७ जेठ १७, शनिबार
धादिङ केन्द्रविन्दु भई ४.८ म्याग्निच्यूडको भुकम्प
शनिवार राती काठमाडौंमा भुकम्पको धक्का महसुस भएको छ । धादिङको सुनौला वजार केन्द्रविन्दु भई ४.८ म्याग्निच्यूडको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले बताएको छ । राती ९ बजेर ३६ मिनेटमा भुकम्प गएको हो । यो भुकम्प पनि २०७२ सालको गोरखा भुकम्पकै...
-
२०७७ जेठ १७, शनिबार
लकडाउन जेठ ३२ सम्मका लागि थपियो
सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि जारी लकडाउन आउँदो ज्येष्ठ ३२ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ । शनिवार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी जेठ ३२ गते सम्म लकडाउन थप गर्ने निर्णय...
-
२०७७ जेठ १७, शनिबार
नयाँ संक्रमित थप संख्या आजसम्मकै उच्च, एकैदिन १८९ जनामा कोरोना पुष्टि
नेपालमा थप एक सय ८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशैभरीका विभिन्न ७ वटा प्रयोगशालामा गरिएको स्वाब परिक्षणबाट एक सय ८५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंको...





