राष्ट्रिय
-
२०७७ जेठ ९, शुक्रबार
उपत्यका प्रवेशका सबै नाका सील हुने, प्रवेश विन्दुमै रोक्न गृहको निर्देशन
गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई अनुरोध गरेको छ । जेठ १ गते गृहमन्त्री रामवहादुर थापा र उपत्यका नगरपालिका फोरमवीच छलफलपछि गृहले यस्तो निर्णय...
-
२०७७ जेठ ८, बिहिबार
थप ३ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ३ जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । बाँके नरैनापुरमा एक पुरष र एक महिला र कपिलवस्तुमा एक पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा बाँके नरैनापुर ३ का ३२ वर्षीय...
-
२०७७ जेठ ८, बिहिबार
थप ९ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या ४५३
नेपालमा थप ९ जनामा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । झापा कचनकवल गाउँपालिकाका ८ जना र रुपन्देहीका एक जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रुपन्देहीका २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको...
-
२०७७ जेठ ८, बिहिबार
कोरोना संक्रमित थप १ को मृत्यु, मृत्यु हुनेको संख्या ३ पुग्यो
कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित थप एक जनाको मृत्यु भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत ४१ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालमा कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । हिजैपनि उनको मृत्युको...
-
२०७७ जेठ ८, बिहिबार
थप १७ जनामा कोरोना संक्रमण, कूल संक्रमित संख्या ४४४
नेपालमा थप १७ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा १५, सुनसरी धरानमा १ र धनकुटामा १ जनामासंक्रमण पुष्टि भएको हो । झापाका कचनकवल गाउँपालिका ३, ६, ८ निवासी १८, १८, १९, १९, २३, २३, २५...
-
२०७७ जेठ ७, बुधबार
थप २५ जनामा संक्रमण पुष्टि, ८ जना निको भए
नेपालमा बुधबार थप २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार थपिएका संक्रमितमध्ये १८ पुरूष छन् भने ७ महिला छन् । नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा...
-
२०७७ जेठ ६, मंगलबार
अब लक्षण नभएकाले पनि कोराना परिक्षण सशुल्क गर्न पाउने
अब नेपालमा लक्षण नदेखिएका हरेकले स्वेच्छिक रुपमा कोरोना परिक्षण गर्न पाउने भएको छ । तोकिएको शुल्क तिरी सार्वजनिक स्वास्थ्य संस्थामार्फत शुल्क तिरेर कोरोना भाइरस (कोभिड–१९) को पिसिआर परीक्षण गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...
-
२०७७ जेठ ६, मंगलबार
काठमाडौंको तीनै जिल्लामा भेटियो संक्रमण, कुल संक्रमित संख्या ४०२
नेपालमा आज काठमाडौं उपत्यकाका तीनवटै जिल्ला लगायत देशका विभिन्न स्थानमा २७ नयाँ कोरोनाभाइरस (कोभिड १९) संक्रमित भेटिएका छन् । आज थप हुने संक्रमितमध्ये ३ जना काठमाडौं जिल्लाका छन् भने भक्तपुर र ललितपुरमा एक एक जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या...
-
२०७७ जेठ ६, मंगलबार
परिक्षण बढेसँगै संक्रमित संख्या पनि बढ्दै, संक्रमित संख्या ३९० पुग्यो
नेपालमा थप ११ जनामा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । झापामा ९ जना सुनसरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा झापाका ९ जनामा संक्रमण देखिएको हो । झापाका थप भएका...
-
२०७७ जेठ ५, सोमबार
नेपालको नयाँ नक्सा पारित
नेपालको नयाँ नक्सामा लिपुलेक, लिम्पियाधुरा समेटिएको छ । सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ। आज सम्पन्न मन्त्रिपरिषद् बैठकले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पास गरेको हो । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...
-
२०७७ जेठ ५, सोमबार
थप १८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३७५
नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप संक्रमण पुष्टि हुनेमा अहिलेसम्म संक्रमण शुन्य भइरहेको कर्णाली प्रदेशलाई समेत छोएको छ । थप संक्रमण पुष्टि हुने सबै पुरुष रहेका छन् । बाँके नरैनापुरका १२, धनुषाका २ पुरुषको साथै खोटाङ हलेसी, दैलेख...
-
२०७७ जेठ ५, सोमबार
झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप एक जनामा कोरोना संक्रमित पुष्टि भएको छ । झापाको कचनकवल गाउँपालिकाका २३ वर्षीय एक पुरुषलाई कोरोना संक्रमण भएको देखिएको हो । संक्रमण देखिने पुरुष भारतबाट लुकिछिपी शनिबार नेपाल छिरेको बताइएको छ । भारतबाट गाउँपालिका आएका ६० जनाको नमुना संकलन...
-
२०७७ जेठ ५, सोमबार
एकैपटक ५३ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ३५७
सोमबार बाँकेमा ४७ जना सहित एकैपटक ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बाँकेमा मात्र ४७ जनाको साथै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...
-
२०७७ जेठ ५, सोमबार
थप ९ जनामा कोरोना संक्रमण पुष्टि
आज विहानै थप ९ जनामा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै थप ८ पुरुष र एक महिलामा संक्रमण देखिएको जनाएको छ । संक्रमित हुनेमध्ये ७ जना रौतहट इशनाथ नगरपालिकाका वडा नम्बर २, ३, ६...
-
२०७७ जेठ ४, आइतबार
नर्ससहित थप ३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २९५
आइतबार नेपालमा थप तीन जना कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ ३ जना संक्रमित मध्ये एकजना नर्स पनि रहेको खुलेको छ । धनकुटा जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीय नर्समा संक्रमण पुष्टि भएको हो । अर्को दुईजना संक्रमित विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६...
-
२०७७ जेठ ४, आइतबार
नेपालमा कोरोना संक्रमणबाट दोश्रो मृत्यु
नेपालमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमणबाट दोश्रो व्यक्तिको मृत्यु भएको छ । बाँकको क्वारेन्टाइनमा बसेका २५ वर्षीय यूवकको कोरोनाभाइरस संक्रमणबाट आज मृत्यु भएको हो । आज बिहान ६ः४० बजे मृत्यु भएका उनको परिक्षणको लागि हिजै संकलन गरिएको थियो । आज उनको...





