arin enterprises

राष्ट्रिय

  • २०७६ चैत्र २४, सोमबार

    काठमाडौँ महानगरबाट १० हजार ५ सयलाई राहत

    काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगपालिका भित्र वसोवास गर्दै आएका असहाय, अतिविपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई राहत उपलब्ध गराउने कामलाई तिव्रता दिएको छ ।  केही दिन अघि मात्रै कोरोना भाइरस (कोभिड–१९) सम्वन्धि...

  • २०७६ चैत्र २३, आइतबार

    विदेशबाट फर्किनेहरुको सवालमा कामपा सतर्क

    नेपालमा कोरोनाभाइरस पोजिटिभ देखिएका प्राय विरामीहरु विदेशबाट फर्किनहेरु नै देखिरहेको अवस्थामा विदेशबाट फर्किएका नेपालीहरुको स्वास्थ्यको सवालमा काठमाडौं महानगरपालिका चिन्तित र संवेदनशील रहेको बताइएको छ । विदेशबाट फर्किनेहरु सतर्क नभएमा यसको असर...

  • २०७६ चैत्र २२, शनिबार

    नेपालमा एकै पटक भेटिए ३ कोरोना संक्रमित

    नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयले कैलाली र कञ्चनपुरमा थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको जनाएको हो । संक्रमित तीनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखि उपचार गरिँदै छ...

  • २०७६ चैत्र २१, शुक्रबार

    कोभिड–१९बाट सुरक्षित रहन सरसफाईकर्मीलाई पिपिई

    कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउनको समयमा पनि नगरको सरसफाईको काममा जुटेका सरसफाइकर्मीहरुको लागि पिपिई वितरण गरिएको छ । काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिकामा कार्यरत ५०० सुरक्षाकर्मीहरुको लागि व्यक्तिगत...

  • २०७६ चैत्र २१, शुक्रबार

    कास्कीमा कोरोना संक्रमित भनिएकाको पुष्टि हुन बाँकि

    नेपालमा कोरोनाका सातौं संक्रमित भनिएका व्यक्तिको रिपोर्ट पुष्टि हुन बाँकि रहेको बताइएको छ ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कास्कीका एक व्यक्तिको पहिलो परिक्षणमा संक्रमण पोजेटिभ देखिएको जनाएको हो । चिकित्सकका अनुसार, कोरोनाको परीक्षण तीनपटक...

  • २०७६ चैत्र २१, शुक्रबार

    उपत्यकाका अतिविपन्न, असहाय र मजदुरलाई अब राहतमा एकरुपता

    उपत्यकाका अतिविपन्न, असाहय र मजदुरवर्गका उपभोक्तालाई लकडाउन अवधिभरी वितरण गरिने राहतको मापदण्डमा एक रुपता हुने भएको छ । उपत्यकाको आपूर्ति तथा राहत वितरणमा एकरुपता कायम गर्ने विषयमा उपत्यका नगरपालिका फोरमले छलफल गरी यस्तो निर्णय गरेको हो ।  ‘आजसम्म...

  • २०७६ चैत्र २०, बिहिबार

    असहाय, अतिविपन्न र मजदूरले मात्रै राहत लिन मेयर शाक्यको आग्रह

    काठमाडौं महानगरपालिकाले संकटमा परेका असहाय, अतिविपन्न र दैनिक ज्याला मजदूरी गर्दै आएका कामदार तथा मजदूरले मात्र राहत लिनको लागि अपील गर्नुभएको छ । एक अपील जारी गर्दै मेयर शाक्यले अन्य व्यक्ति एवं परिवारले राहत सामग्री नलिइदिनु हुन पनि हार्दिक अनुरोध...

  • २०७६ चैत्र २०, बिहिबार

    नेपालमा कोरोनाभाइरस संक्रमित ६ जना पुगे

    नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ जना पुगेको छ । फेरी एकजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड १९) पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ६ पुगेको हो । बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङमा छैठौं व्यक्तिमा...

  • २०७६ चैत्र १६, आइतबार

    लकडाउन एक हप्ता थपियो

    सरकारले कोरोना भाइरस (कोभिड(१९) को संक्रमण फैलिन नदिन घोषणा गरेको लकडाउनको अवधि १ हप्ता थप गरेको छ । आज सम्पन्न मन्त्रिपरिषद् बैठकले २५ गते १२ बजेसम्म लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो । कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय...

  • २०७६ चैत्र १५, शनिबार

    काठमाडौं महानगरभित्र सहयोग र राहतका कार्यक्रम एकद्वार प्रणालीमा हुने

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरमा कोरोना (कोभिड — १९) संक्रमण, नियन्त्रण तथा रोकथामसँगै प्रभावितहरुलाई राहत र सहयोगका कार्यक्रम एकद्वार प्रणाली अनुसार हुने बताउनु भएको छ । मेयर शाक्यले यी सबै कार्यक्रम वडाध्यक्ष र...

  • २०७६ चैत्र १५, शनिबार

    नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो

    नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । बागलुङकी एक युवतीमा संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ५ पुगेको हो ।  बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक १९ वर्षीया युवतीमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको हो ।  संक्रमण देखिएकी...

  • २०७६ चैत्र १०, सोमबार

    कोरोना संक्रमण नियन्त्रणतर्फ वडा कार्यालयको पूर्व तयारी – भाग २

    वर्तमान समयमा कोरोना संक्रमण नियन्त्रण चाँडै होस्, सबैले आरामको सास फेर्न पाउँ भन्ने इच्छा त विश्वभरी हरेकको रहेको छ । तर कतै नयाँ संक्रमणको संख्या घट्दो दरमा छ त कतै बढ्दो दरमा छ । छिमेकी मुलूक भारतमा संक्रमणको संख्या बढ्न थालेपछि नेपालको चिन्ता...

  • २०७६ चैत्र ९, आइतबार

    कोरोना संक्रमण नियन्त्रणतर्फ वडा कार्यालयको पूर्व तयारी - भाग १

    संसारभरी जसो कोरोना भाइरसको संक्रमण फैलिएको अवस्था छ । यो भाइरसको शुरुवात नै नेपालको छिमेकी मुलूक चाइनाबाट भयो भने अहिले अर्को छिमेकी राष्ट्र भारतमा यसको संक्रमण फैलँदो छ ।  हुन त अहिलेसम्म नेपालमा कोरोना संक्रमण देखिएको छैन । एकजनामा देखिएको पनि...

  • २०७६ फाल्गुण ९, शुक्रबार

    अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा नेपालभाषाबाट राष्ट्रिय गान गाइयो

    आज फेब्रुअरी २१, विश्वभरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो । यसै सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसकै अवसरमा मातृभाषा जनस्तरीय अभियानले असनमा सभाको आयोजना गरियो । सो सभामा नेपाली राष्ट्रिय...

  • २०७६ फाल्गुण १, बिहिबार

    आज विश्वभरिका रेडियोकर्मीहरु रेडियो दिवस मनाउँदै

    आज १३ फेब्रुअरी, विश्वभरी विभिन्न कार्यक्रम गर्दै 'विश्व रेडियो दिवस' मनाईँदैछ । आजको दिनलाई सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाइ सम्मान स्वरूप रेडियोकर्मीहरुले ’विश्व रेडियो दिवस’ को रूपमा मनाउने गर्दछन् ।  सस्तो र...

  • २०७६ माघ २२, बुधबार

    ‘प्रेस स्वतन्त्रता नियन्त्रणमुखी विधेयकले राणाशासन फर्केको आभाष’

    प्रेस स्वतन्त्रता वा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठीत गर्ने कुनै पनि प्रकारका विधेयक स्वीकार्य नहुने सरोकारवालाहरुले बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘प्रेस स्वतन्त्रताको वर्तमान अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले प्रेस...

Pages