arin enterprises

राष्ट्रिय

  • २०७६ आषाढ ३, मंगलबार

    विधेयक फिर्ता भएपनि आन्दोलन नरोकिने

    अन्ततः सरकार गुठी विधेयकबाट पछि हट्न वाध्य भएको छ । मंगलबार भूमिसुधार मन्त्री पद्माकुमारी अर्यालले प्रेस वक्तव्य जारी गर्दै विधेयक फिर्ता लिइएको जनाएकि छन् । तर विधेयक विरुद्ध आन्दोलनरत समूहले भने विधेयक खारेज नै हुनुपर्ने माग सहित आन्दोलन नरोकिने...

  • २०७६ आषाढ २, सोमबार

    गुथि विधेयकलाई लिएर वालुवाटारमा छलफल

    प्रस्तावित गुथि विधेयकलाई फिर्ता नै लिनुको विकल्प नभएको सभासद्हरुले बताएका छन् । सोमबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा केही सभासद्हरुले विधेयकमा संशोधन गर्न सकिने बताए भने केहीले फिर्ता लिनुको विकल्प नभएको बताएका हुन् ।...

  • २०७६ जेठ ३१, शुक्रबार

    गुथि विधेयकको विरोधमा मंगलबजारमा मानव सागर

    विश्व सम्पदा सूचीमा सुचिकृत स्थान ललितपुरको मंगलबजार दरवार क्षेत्र । विहिबार साँझमा त्यहाँको माहौल तातिएको थियो । सरकारले संसदमा पेश गरेको गुथि सम्बन्धि विधेयकको विरोधमा गुथियार, सरोकारवाला साथै गुथि संस्कृति प्रेमीहरु हजारौंको संख्यामा मंगलबजारमा...

  • २०७६ जेठ २८, मंगलबार

    गुथि सम्बन्धि संशोधन विधेयकको विरोध चर्कियो

    काठमाडौंको ईन्द्रचोक क्षेत्र । दिनहुँ भीडभाड भइ नै रहन्छ । बजारमा किनमेल गर्नेको भीड, कार्यालयतर्फ अथवा घरतर्फ लम्कँदै गर्नेको लर्को अथवा घुमघाम गर्दै लस्सीको चुस्की लिन आउने त यहाँ दिनहुँ हजारौं संख्यामा देखिन सकिन्छ । तर सोमबारको माहौल भने बेग्लै...

  • २०७६ जेठ २५, शनिबार

    नेपाल प्रहरीमा मातृभाषा सेवा शुरु

    अब नेपाल प्रहरीमा आम जन समुदायले आफ्नै मातृभाषामा सेवा पाउन सक्ने भएका छन् । नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मातृभाषामा पनि सेवा दिने कामको थालनी गरेको हो । नेवाः पत्रकारहरुको समूहसँग कुराकानी गर्दै महानगरीय प्रहरी परिसर...

  • २०७६ जेठ २४, शुक्रबार

    गुथि संशोधन विधेयक जलाउँदै आन्दोलनको घोषणा

    प्रस्तावित गुथि संशोधन विधेयकलाई जलाउँदै स्थानीय वासिन्दाले विधयेक विरुद्ध आन्दोलनको थालनी गरेका छन् । प्रस्तावित गुथि संशोधन विधेयकलाई जलाउँदै स्थानीय वासिन्दाले विधयेक विरुद्ध आन्दोलनको थालनी गरेका छन् । सरकारले गुठी संस्थान खारेज गर्दै राष्ट्रिय...

  • २०७६ जेठ ९, बिहिबार

    ‘जनताको अंकुशमा नबस्ने नेता निरंकुश बन्छ’

    समाजवादी पार्टी नेपालका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा सुशासन कायम हुनका लागि राजनैतीक नेताहरु जनताको अंकुशमा बस्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सह अध्यक्ष श्रेष्ठले जनताको अंकुशमा नबस्ने नेता निरंकुश बन्ने जिकिर...

  • २०७६ बैशाख १९, बिहिबार

    ‘लोकतान्त्रिक सरकार नै प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्दै’

    लोकतान्त्रिक सरकार नै विभिन्न बहानामा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न लागिपरेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा प्रेस सम्वद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले विचार र आस्थाकै आधारमा राज्यले पत्रकारलाई धरपकड...

  • २०७६ बैशाख १७, मंगलबार

    २२ दिनपछि बल्ल रिहा भए पत्रकार महर्जन

    पत्रकार जितेन्द्र महर्जन २२ दिनपछि बल्ला आज रिहा भएका छन् । २२ दिन हिरासतमा रहेका उनलाई मंगलबार सर्बोच्च अदालतको आदेशपछि रिहा गरिएको हो । नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले दोस्रोपटक दायर गरेको रिटमाथी सुनुवाइ गर्दै...

  • २०७६ बैशाख १४, शनिबार

    खुलामञ्च अतिक्रमण गरी बनाइएका सटर भत्काइयो

    काठमाडौंको खुलामञ्च अतिक्रमण गरी बनाइएका सटरहरु डोजर चलाई भत्काइएका छन् । जनदवाव र विरोध बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले आज डोजर चलाई व्यावसायिक सटरहरु भत्काएको हो । कामपा कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाको नेतृत्वमा महानगर प्रहरी...

  • २०७६ बैशाख १३, शुक्रबार

    ‘उपमेयरले मेरो निर्देशन मान्दिनन’ – मेयर

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपमेयर हरिप्रभा खड्गीले आफ्नो निर्देशन नमानेको गुनासो गरेका छन् । खुल्लामञ्च खुला राख्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाउन कामपा कार्यालय पुगेको टोलीलाई मेयर शाक्यले यस्तो गुनासो गरेका हुन् । आफुले...

  • २०७६ बैशाख १२, बिहिबार

    अदालतको आदेश विपरीत पत्रकार महर्जन हिरासतमा

    सर्वोच्च अदालतको आदेशको समेत अवज्ञा गरी हिरासतमा राखिएका पत्रकार जितेन्द्र महर्जनलाई रिहाईको माग गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूले विहीबार राजधानीको माईतीघर मण्डलामा धर्ना दिएको छ । वैचारिक आस्थाकै आधारमा पर्याप्त प्रमाण बिना महर्जनलाई हिरासतमा...

  • २०७६ बैशाख ५, बिहिबार

    नेपालमा पनि सम्पदा दिवस भव्यरुपमा मनाईयो

    आज अप्रिल १८, विश्वभरिमा विभिन्न कार्यक्रमहरु गर्दै विश्व सम्पदा दिवस मनाईयो । यसै अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।  विश्व सम्पदाको संरक्षण तथा सम्बर्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन यो दिवस मनाउने गरिएका हो । २०७२ साल...

  • २०७६ बैशाख ४, बुधबार

    रहेनन् वरिष्ठ पत्रकार पुष्कर

    नेपालमा सिने पत्रकारिताको शुरुवात गरेका वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन भएको छ । कामना प्रकाशनका अध्यक्षका साथै नेपाल समाचारपत्रका प्रधान सम्पादक समेत रहेका श्रेष्ठको बुधबार निधन भएको हो । आज बिहान ११ः३९ बजे उपचारकै क्रममा थापाथलीस्थित...

  • २०७५ फाल्गुण १५, बुधबार

    हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीको निधन

    संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परि निधन भएको छ । ताप्लेजुङको डाँडामा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारी सहित हेलिकोप्टरमा सवार सातै जनाको मृत्यु भएको हो । पाथिभरा मन्दिरमा दर्शन पश्चात...

  • २०७५ फाल्गुण २, बिहिबार

    राजदूत शाक्यबाट ईजरायली राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

    इजरायलको लागि नवनियुक्त नेपाली राजदूत डाक्टर अन्जना शाक्यले विहीवार इजरायली राष्ट्रपति कार्यालयमा ओहोदाको प्रमाण–पत्र पेश गरेकी छन् । इजरायली राष्ट्रपति रेउभेन रिभ्लीनसमक्ष नेपाली राजदूत डाक्टर शाक्यले ओहोदाको प्रमाण–पेश गरेकी हुन् । ओहोदाको प्रमाण–...

Pages