arin enterprises

राष्ट्रिय

  • २०७६ चैत्र २०, बिहिबार

    नेपालमा कोरोनाभाइरस संक्रमित ६ जना पुगे

    नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ जना पुगेको छ । फेरी एकजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड १९) पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ६ पुगेको हो । बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङमा छैठौं व्यक्तिमा...

  • २०७६ चैत्र १६, आइतबार

    लकडाउन एक हप्ता थपियो

    सरकारले कोरोना भाइरस (कोभिड(१९) को संक्रमण फैलिन नदिन घोषणा गरेको लकडाउनको अवधि १ हप्ता थप गरेको छ । आज सम्पन्न मन्त्रिपरिषद् बैठकले २५ गते १२ बजेसम्म लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो । कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय...

  • २०७६ चैत्र १५, शनिबार

    काठमाडौं महानगरभित्र सहयोग र राहतका कार्यक्रम एकद्वार प्रणालीमा हुने

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरमा कोरोना (कोभिड — १९) संक्रमण, नियन्त्रण तथा रोकथामसँगै प्रभावितहरुलाई राहत र सहयोगका कार्यक्रम एकद्वार प्रणाली अनुसार हुने बताउनु भएको छ । मेयर शाक्यले यी सबै कार्यक्रम वडाध्यक्ष र...

  • २०७६ चैत्र १५, शनिबार

    नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो

    नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । बागलुङकी एक युवतीमा संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ५ पुगेको हो ।  बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक १९ वर्षीया युवतीमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको हो ।  संक्रमण देखिएकी...

  • २०७६ चैत्र १०, सोमबार

    कोरोना संक्रमण नियन्त्रणतर्फ वडा कार्यालयको पूर्व तयारी – भाग २

    वर्तमान समयमा कोरोना संक्रमण नियन्त्रण चाँडै होस्, सबैले आरामको सास फेर्न पाउँ भन्ने इच्छा त विश्वभरी हरेकको रहेको छ । तर कतै नयाँ संक्रमणको संख्या घट्दो दरमा छ त कतै बढ्दो दरमा छ । छिमेकी मुलूक भारतमा संक्रमणको संख्या बढ्न थालेपछि नेपालको चिन्ता...

  • २०७६ चैत्र ९, आइतबार

    कोरोना संक्रमण नियन्त्रणतर्फ वडा कार्यालयको पूर्व तयारी - भाग १

    संसारभरी जसो कोरोना भाइरसको संक्रमण फैलिएको अवस्था छ । यो भाइरसको शुरुवात नै नेपालको छिमेकी मुलूक चाइनाबाट भयो भने अहिले अर्को छिमेकी राष्ट्र भारतमा यसको संक्रमण फैलँदो छ ।  हुन त अहिलेसम्म नेपालमा कोरोना संक्रमण देखिएको छैन । एकजनामा देखिएको पनि...

  • २०७६ फाल्गुण ९, शुक्रबार

    अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा नेपालभाषाबाट राष्ट्रिय गान गाइयो

    आज फेब्रुअरी २१, विश्वभरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो । यसै सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसकै अवसरमा मातृभाषा जनस्तरीय अभियानले असनमा सभाको आयोजना गरियो । सो सभामा नेपाली राष्ट्रिय...

  • २०७६ फाल्गुण १, बिहिबार

    आज विश्वभरिका रेडियोकर्मीहरु रेडियो दिवस मनाउँदै

    आज १३ फेब्रुअरी, विश्वभरी विभिन्न कार्यक्रम गर्दै 'विश्व रेडियो दिवस' मनाईँदैछ । आजको दिनलाई सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाइ सम्मान स्वरूप रेडियोकर्मीहरुले ’विश्व रेडियो दिवस’ को रूपमा मनाउने गर्दछन् ।  सस्तो र...

  • २०७६ माघ २२, बुधबार

    ‘प्रेस स्वतन्त्रता नियन्त्रणमुखी विधेयकले राणाशासन फर्केको आभाष’

    प्रेस स्वतन्त्रता वा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठीत गर्ने कुनै पनि प्रकारका विधेयक स्वीकार्य नहुने सरोकारवालाहरुले बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘प्रेस स्वतन्त्रताको वर्तमान अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले प्रेस...

  • २०७६ माघ २२, बुधबार

    अस्ताए दुर्गानाथ शर्मा

    बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको बुधबार निधन भएको छ । ७३ वर्षीय शर्माको मनमोहन अस्पतालमा उपचारको क्रममा बुधबार विहान निधन भएको हो । मुटु रोगका बिरामी उनको २४ महिना अघि ओपन हार्ट सर्जरी गरिएको थियो । उक्त अपरेसनपछि इन्फेक्सनको समस्या भएपछि उनलाई...

  • २०७६ माघ १७, शुक्रबार

    अन्तर्राष्ट्रिय मेयर सम्मेलनको वेबसाइट शुरु

    आउँदो अक्टोबरमा हुन लागेको अन्तर्राष्ट्रिय मेयर सम्मेलन २०२० को आधिकारिक वेबसाइटको शुरुवात भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन २०२०’को वेवसाइटको...

  • २०७६ माघ १, बुधबार

    गुठीलाई स्वायत्तता दिनुपर्ने अभियन्ताहरुको भनाई

    सरकारले उपत्यकाका गुठीलाई स्वायत्तता दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । आज काठमाडौंमा आयोजित अन्तक्र्रिया कार्यक्रमका वक्ताहरुले विधेयकमार्फत गुठीलाई नियन्त्रण गर्न खोजे फेरी आन्दोलनमा उत्रिने चेतावनी दिए । नेवाः पत्रकार राष्ट्रिय दबुले बुधबार...

  • २०७६ माघ १, बुधबार

    आज पाँचौ राष्ट्रिय योग दिवस

    ‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भन्ने मूल नाराकासाथ आज राष्ट्रिय योग दिवस मनाईंदैछ । सरकारले यस वर्ष पाँचौँ राष्ट्रिय योग दिवसलाई साताव्यापी रूपमा मनाउने लागेको छ । यस वर्ष माघ १ देखि एक सातासम्म ‘राष्ट्रिय योग दिवस २०७६’ मनाउन लागिएको आयुर्वेद...

  • २०७६ पौष १२, शनिबार

    आज काठमाडौंमा सबैभन्दा चिसो

    काठमाडौंमा आज शनिबार यो वर्षकै सबैभन्दा चिसो तापक्रम मापन गरिएको छ ।  काठमाडौंमा शनिबार बिहान ८ः४५ बजे न्यूनतम तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियस मापन भएको हो । यो यस वर्षकै सबैभन्दा कम तापक्रम हो । बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ०.९ डिग्री...

  • २०७६ पौष १०, बिहिबार

    आजको सूर्यग्रहण दुर्लभ खालको

    बिहीवारको सूर्यग्रहण नेपालबाट पूर्ण रूपमा नदेखिने खगोलशास्त्रीहरूले बताएका छन् । खगोलशास्त्रीहरुका अनुसार विहिबारको खण्डग्रास सूर्यग्रहण नेपालबाट आंशिक रूपमा मात्र देखिनेछ । बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जर्भेटरी र विज्ञान सङ्ग्रहालय...

  • २०७६ मङ्सिर २९, आइतबार

    भव्य रुपमा मनाईयो २५औं महानगर दिवस

    विभिन्न सम्मानहरुको साथमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै काठमाडौं महानगरपालिकाले २५औं महानगर दिवस भव्य रुपमा मनाएको छ ।  दिवस मनाउने क्रममा २९ गते आइतबार वसन्तपुरमा औपचारिक कार्यक्रमको साथै साँगितिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमलाई...

Pages