विजनेस
-
२०८० भाद्र १, शुक्रबार
डिशहोम फाईवरनेटको ग्राहक ३ लाख पुग्यो
सेवा सुरु गरेको छोटो समयमा नै डिशहोम फाईवरनेटले ३ लाख ग्राहक बनाउन सफल भएको छ । देशभर लाखौं मानिसहरुलाई डीटीएच प्रविधिमा आधारित केवल टेलिभिजन सेवा प्रदान गर्दै आएको डिशहोमले सुरु गरेको इन्टरनेट सेवामा छोटो समयमा उल्लेख्य संख्यामा ग्राहक वृद्धि भएका...
-
२०८० भाद्र १, शुक्रबार
गरिमा बैंकको सरल घर कर्जा र एसएमई आवधिक कर्जा
गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको “आफ्नै घर–आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्यसहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ । कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २...
-
२०८० भाद्र १, शुक्रबार
श्रमिकको ज्याला बढ्यो
सरकारले आजदेखि लागु हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि गरेको छ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर मासिक १७ हजार ३०० पुर्यएिको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागु हुने गरी...
-
२०८० भाद्र १, शुक्रबार
‘एक भगवत् गीता’को पोस्टर सार्वजनिक
भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘एक भगवत् गीता’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक तीन पोस्टरमा अभिनेता विपिन कार्की, सुहाना थापा, धिरज मगर र बालकलाकारलाई देख्न सकिन्छ । शुक्रबार सार्वजनिक सिनेमाको ‘क्यारेक्टर लुक्स’ पोस्टरमा...
-
२०८० श्रावण ३२, बिहिबार
दुई कैदीको हत्या भएको अधिकारकर्मीहरुको निष्कर्ष
मानवअधिकारकर्मीहरुले संखुवासभा जिल्ला कारागार खाँदबारीमा पाशविक यातनाका कारण २ कैदीको मृत्यु भएको निष्कर्ष निकालेका छन् । संखुवासभाको कारागारबाट भाग्न खोज्दा समातिएका कैदीहरु प्रहरी हिरासतमा मृत्यु भएपछि अनुसन्धान थालिएको थियषे । संखुवासभा मादी...
-
२०८० श्रावण ३२, बिहिबार
महानगरको पुलमा करोडौंको झिलिमिलि
काठमाडौं महानगरले नवनिर्मित आर्क ब्रिजहरु २५ करोड खर्चेर झिलिमिलि बनाउने भएको छ । सुन्दर महानगर योजना अन्तर्गत काठमाडौं महानगरपालिकाले करोडौं खर्चेर उक्त कार्यहरु गरिरहेको छ । महानगरले आर्थिक बर्ष २०८०/८१ मा महानगरले सुन्दर महानगरको स्वर्णिम योजना...
-
२०८० श्रावण ३२, बिहिबार
पाकिस्तानको चर्चहरुमा आगजनी र तोडफोड
पाकिस्तानमा चर्चहरुमा आगजनी र तोडफोड भएको छ । पूर्वी पाकिस्तानको जरानवाला क्षेत्रमा रहेका आधा दर्जन चर्चहरुमा आगे लगाइनुका साथै ईशाई धर्मावलम्बीहरु सम्वद्ध दर्जन बढी घरमा तोडफोड गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका हुन् । मुश्लिम धर्म तथा...
-
२०८० श्रावण ३२, बिहिबार
म्यानसिटी युइएफए सुपर कप च्याम्पियन
इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए सुपर कप च्याम्पियन बनेको छ । बुधबार राति स्पेनिस क्लब सेभियालाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै सिटीले सिजनको पहिलो उपाधि जित्न सफल भएको हो । ग्रीसको एथेन्समा भएको खेलको निर्धारित समयमा १–१ गोलको बराबरी...
-
२०८० श्रावण ३२, बिहिबार
बौद्ध धर्मावलम्वीहरु गुँला पर्व मनाईंदै
विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आज विहीबारदेखि शुरु भएको छ । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व आजदेखि विधिवत् सुरु भएको...
-
२०८० श्रावण ३१, बुधबार
सुन तस्करी प्रकरणमा थप चार चिनियाँ पक्राउ
त्रिभुवन विमानस्थलबाट बरामद गरिएको एक क्विन्टल सुन प्रकरणमा थप चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार तस्करीको सुन प्रकरण अभियोगमा थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।...
-
२०८० श्रावण ३१, बुधबार
फाइनलमा स्पेनसँग खेल्दै इंग्ल्याण्ड
इंग्ल्याण्ड पहिलो पटक महिला विश्वकपको फाइनलमा पुगेको छ । बुधबार भएको खेलमा आयोजक राष्ट्र अष्ट्रेलियालाई ३–१ ले हराउँदै फाइनलमा पुगेको हो । सिड्नीमा भएको खेलको पहिलो हाफको ३६ औं मिनेटमा एला टुनले गोलसँगै इंग्लयाण्डले अग्रता लिए । ६३ औं मिनेटमा साम...
-
२०८० श्रावण ३१, बुधबार
ट्रम्प दोषी ठहर
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०२० मा भएको राष्ट्रपति निर्वाचनमा धाँधली गरेको आरोप लागेको छ । जर्जियाको एउटा अदालतले ट्रम्पलाई उक्त मुद्दामा दोषी ठहर गरेको हो । ट्रम्पले सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा जर्जियामा निर्वाचनका दौरान...
-
२०८० श्रावण ३१, बुधबार
स्थानीय गुरुहरुको सम्मान गर्नुपर्नेमा सांसदहरुको जोड
काठमाडौंको किलागत टोलका गुरु इन्द्र महर्जनलाई राष्ट्रिय सम्मान दिइनुपर्नेमा जोड दिइएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले स्थानीय भाषा, कला, संस्कृतिको संरक्षाका लागि स्थानीय गुरुहरुको सम्मान गर्न सक्नुपर्नेमा जोड दिए । काठमाडौंको...
-
२०८० श्रावण ३१, बुधबार
बेन स्टोक्सले संन्यास फिर्ता लिए
इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले एकदिवसीय खेलबाट लिएको संन्यास फिर्ता लिएका छन् । इंल्यान्डका प्रशिक्षक म्याथ्यु मोटले हालै टेस्ट टोलीका कप्तान स्टोक्सले एकदिवसीय खेलबाट संन्यास फर्ता लिने कुरा खुलासा गरेका हुन् । स्टोक्सले संन्यास फिर्ता...
-
२०८० श्रावण ३१, बुधबार
अक्षय कुमारले पाए भारतीय नागरिकता
बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । उनले ट्वीटरमा माफर्त भारतीय नागरिकता प्रमाणपत्रको तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन् । ट्वीटरमा नागरिकताको तस्बिर सेयर गर्दै ’मन र नागरिकता दुवै हिन्दुस्तानी हुन् । स्वतन्त्रता दिवसको...
-
२०८० श्रावण ३१, बुधबार
मेस्सीको कप्तानीमा मियामी पहिलो पटक फाइनलमा
अमेरिकी क्लब इन्टर मियामी पहिलो पटक लिग कपको फाइनलमा प्रवेश गरेको छ । लियोनेल मेस्सीको कप्तानीमा रहेको मियामीले बुधबार भएको सेमिफाइनल खेलमा फिलफोडियालाई ४–१ गोलले पराजित गरेको हो । मियामीलाई फाइनलमा पुर्याउन जोसेफ मार्टिनेज, मेस्सी, जोर्डी अल्बा र...




