arin enterprises

विजनेस

  • २०८० श्रावण २५, बिहिबार

    इजिप्टले पर्यटनबाटै १०.७ बिलियन अमेरिकी डलर राजश्व उठायो

    इजिप्टले पर्यटन क्षेत्रबाटमात्रै आर्थिक वर्ष २०२१/२०२२ मा १०.७ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको छ । जुन २०२२ मा समाप्त भएको आर्थिक वर्ष २०२१/२०२२ मा इजिप्टले पर्यटन क्षेत्रबाट मात्रै १०.७ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको हो । अघिल्लो...

  • २०८० श्रावण २५, बिहिबार

    स्पेनको जनसंख्या हालसम्मकै उच्च

    स्पेनको जनसंख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ । उच्चस्तरमा जनसंख्या पुग्नुमा आप्रवासीहरूको मुख्य योगदान रहेको स्पेनको तथ्याङ्क कार्यालयले मंगलवार प्रकाशित गरेको अध्ययनले देखाएको हो । त्रैमासिक निरन्तर जनसंख्या तथ्याङ्कले जुलाई १ मा स्पेनमा ४ करोड...

  • २०८० श्रावण २४, बुधबार

    प्रतिनिधिसभा बैठक बुधबार पनि अवरुद्ध

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले बुधबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा पनि सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको हो । बैठकको शुरुमै उठेर बिरोध जनाएका एमाले...

  • २०८० श्रावण २४, बुधबार

    इन्डोनेशियामा रञ्जना लिपि सहितको बौद्ध मूर्तिहरु

    इन्डोनेशियामा नेपालको मौलिक रञ्जना र प्रचलित नेपाल लिपिसहितको बौद्ध धर्मसँग सम्बन्धित धेरै प्राचिन मूर्तिहरु पाएको छ । इण्डोनेसियाको जाभा र बारोबुडरबाट प्राप्त यी मुर्तीहरुमा प्राप्त प्रचलित नेपाल लिपिले नेपाल (नेवा:) सभ्यताको फैलावट कहाँसम्म भएको...

  • २०८० श्रावण २४, बुधबार

    दक्षिण भारतका कर्मचारीहरुलाई रजनीकान्तको फिल्म हेर्न बिदा

    दक्षिण भारतका कर्मचारीहरुलाई रजनीकान्तको फिल्म हेर्न बिदा दिएको छ । शुक्रबार अगस्ट १० मा रजनीकान्तको नयाँ फिल्म ‘जेलर’मा रिलिज हुँदै छ । उनको यहि फिल्म हेर्न चेन्नई र बैंगलोरका धेरै अफिसमा अगस्ट १० को दिन कर्मचारीलाई बिदा दिइएको हो । अझ धेरै...

  • २०८० श्रावण २४, बुधबार

    नोकिया ११०० फेरी बजारमा आउने

    कुनै जमाना थियो, हातमा नोकिया ११०० मोबाइल फोन बोक्न पाइयो भने शान नै अर्कै हुन्थ्यो । हेर्दै भद्दा ठुलठुला मोबाइलका बीच सानो, हेर्दै हिस्सि, चिटिक्क परेको मोबाइलले एक टाइम पुरै बजार पिटेको थियो । त्यो बेलामा विशेष गरी नोकिया २१०० र नोकिया ११०० सँग...

  • २०८० श्रावण २४, बुधबार

    पास की फिचर ल्याउदै ह्वाट्सएप

    ह्वाट्सएपले प्रयोगकर्ताको अकाउन्ट भेरिफाई गर्न ‘पास की’ फिचर ल्याउने भएको छ । कम्पनीले ह्वास्टएसपको नयाँ भर्सन २.२३.१७.५ सँगै काउन्ट प्रमाणित गर्न ‘पास की’ राख्नुपर्ने फिचर ल्याउन लागेको हो । यो फिचरले अकाउन्ट सुरक्षित राख्न मद्दत गर्ने बताइएको छ ।...

  • २०८० श्रावण २४, बुधबार

    सरकारले दिएको पदक पुनले गृहलाई फिर्ता दिने

    राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले आफुलाई नेपाल सरकारले दिएको पदक गृह मन्त्रालयलाई फिर्ता दिने भएका छन् । सरकारले दिएको पदक नबेच्नका लागि गृह मन्त्रालयले भनेपछि पुनले उक्त पदक गृह मन्त्रालयमै फिर्ता जाने बताएका हुन् । ट्वीटरमा ट्वीट गर्दै...

  • २०८० श्रावण २४, बुधबार

    जोन ग्याम्पर ट्रफी बार्सिलोनालाई

    स्पेनिस क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफी जितेको छ । मंगलबार राति भएको खेलमा इंग्लिस क्लब टोटनहमलाई ४–२ गोलले हराउँदै बार्सिलोनाले ट्रफी आफ्नो पोल्टामा पारेको हो । स्पेनको लुइस कम्पनी ओलम्पिक स्टेडियममा भएको खेलको तेस्रो मिनेटमा रोबर्ट...

  • २०८० श्रावण २४, बुधबार

    नेपालमा अन्तर्राष्ट्रिय विद्युत सम्वन्धि अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

    आउँदो भाद्र १५ गतेबाट काठमाडौंमा “नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनीक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनीक्स एंड होम अपलायनसेस सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुने भएको छ । मिडिया स्पेस सोलुसन्स् (एम.एस.एस.) का साथै एक्जिबिसन एन्ड ट्रेड...

  • २०८० श्रावण २४, बुधबार

    पशुपतिमा पुजारी नियुक्त

    हिन्दुहरूको आराध्यदेव पशुपतिनाथ मन्दिरमा एक पुजारी नियुक्त भएका छन् । मन्दिरमा यसअघि कार्यरत एक पुजारीले फागुनमा राजिनामा गरेपछि चार महिनादेखि रिक्त स्थानमा पुजारी नियुक्त गरिएको हो । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले चार महिना देखि रिक्त...

  • २०८० श्रावण २४, बुधबार

    आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस

    अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको...

  • २०८० श्रावण २३, मंगलबार

    महिला विश्वकपको क्वाटरफाइनल समिकरण पूरा

    न्युजिल्याण्ड र अष्ट्रेलियाको संयुक्त आयोजना जारि फिफा महिला विश्वकपको क्वाटरफाइनल समिकरण पूरा भएको छ । मंगलबार फ्रान्सले मोरक्कोलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेकोसँगै अन्तिम आठ टोलीको टुंगो लागेको हो । अष्ट्रेलियाको हिन्दमार्श स्टेडियममा भएको...

  • २०८० श्रावण २३, मंगलबार

    १५ करोड थान सिक्का टकमरी गरिने

    नेपाल सरकारले ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिएको छ । मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो...

  • २०८० श्रावण २३, मंगलबार

    बाढीपहिरोका कारण मृत्युदर बढ्दै, दर्जनौं बेपत्ता

    अविरल वर्षा तथा बाढीपहिरोका कारण देशभर जनधनको क्षति भएको छ भने थुप्रै घरहरु डुबानमा परेका छन् । मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर ५ को सिक्रेमा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ भने एकै पाँच जनासहित ६ जना बेपत्ता भएका छन् । पुरिएका...

  • २०८० श्रावण २३, मंगलबार

    संघर्षपूर्ण जितसँगै कोलम्बीया अन्तिम आठमा

    महिला विश्वकपमा संघर्षपूर्ण जित निकाल्दै कोलम्बीया अन्तिम आठमा पुगेको छ । मंगलबार जमाइकालाई १–०ले हराउँदै कोलम्बीयाले क्वाटरफाइनलको यात्रा तय गरेको हो । मेल्बोर्णमा भएको खेलमा कोलम्बीयालाई जिताउन क्याटालिना उस्मेले निर्णायक गोल गरिन् । उनले खेलको ५१...

Pages