विजनेस
-
२०८० आषाढ ६, बुधबार
मौलिक नाम खोज्दै मध्यपुर थिमि
मध्यपुर थिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमिका विभिन्न स्थानको मौलिक नामहरु अमूर्त सम्पदाको रुपमा रहेकोमा जोड दिँदै पुरानै नाम खोजेर प्रतिष्ठापन गर्नुपर्नेमा जोड दिएका छन् । नगरपालिकाले सम्पन्न गरेको मौलिक स्थान–नाम संकलन तथा...
-
२०८० आषाढ ६, बुधबार
चीनमा अत्यधिक गर्मी
चीनमा अत्यधिक गर्मीका कारण जनजीवन अस्तब्यस्त बनेको छ । जुन महिनाको सुरु देखि नै उत्तरी चीनका धेरै शहरहरूमा गर्मीले पुराना सबै रेकर्ड तोडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । चीनको राजधानी बेइजिङमा पनि लगातार तापक्रम बढदै ३९ दशमलव ४ डिग्री...
-
२०८० आषाढ ६, बुधबार
कोलम्बियासँग जर्मनी स्तब्ध
फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले हार बेहोरेको छ । बुधबार बिहान भएको खेलमा कोलम्बियाले जर्मनीलाई २–० गोलले हराएको हो । जर्मनीको भेल्टिस् एरिनामा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकेको थियो । दोस्रो हाफको ५४ औं मिनेटमा लुइस डियाजले...
-
२०८० आषाढ ६, बुधबार
पोखरामा पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान
चीनको सहयोगमा बीआरआई परियोजनाअन्तर्गत निर्माण भई गत पुस १७ देखि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडानको सुरुवात भएको छ । चीनको सिछुवान एयरलाइन्सले आज विहान छ्न्तु विमानस्थलबाट पोखरा विमानस्थलमा सीधा...
-
२०८० आषाढ ६, बुधबार
वर्षकै लामो दिन आज
आज दिन वर्षकै लामो दिन र छोटो रात हुने दिन परेको छ । हरेक वर्षको जुन २१ मा यो दिन पर्ने गरेको छ । २१ जुनको दिनमा सूर्यको किरण सबैभन्दा लामो समयसम्म पृथ्वीमा पर्दछ । त्यसैले यसलाई वर्षकै सबैभन्दा लामो दिन मानिन्छ । नेपालमा आज सूर्योदय १३ घण्टा ४५...
-
२०८० आषाढ ६, बुधबार
आज विश्व संगीत दिवस
आज विश्व संगीत दिवस । बिश्व संगीत दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदै छ । फ्रान्सको पेरिसबाट ‘फेट डे ला म्युजिक’ नामले प्रारम्भ भएको यो महोत्सवलाई हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्वका हरेक कुनामा विश्व संगीत दिवसको...
-
२०८० आषाढ ६, बुधबार
सेनेगलले ब्राजिललाई हरायो
फिफा मैत्रीपूर्ण खेलमा सेनेगलले ब्राजिललाई हराएको छ । बुधबार भएको खेलमा सेनेगलले ब्राजिललाई ४–२ गोलले हराएको हो । सेनेगलको जितमा साडियो मानेले दुई गोल गरे । खेलको ११ औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । २२ औं मिनेटमा...
-
२०८० आषाढ ६, बुधबार
रोनाल्डोको गोलमा पोर्चुगलको जित
युरोकप छनोटमा पोर्चुगलले जित निकालेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगलले आइसल्याण्डलाई १–० गोल अन्तरले हराएको हो । पोर्चुगलको जिताउन क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे । उनले खेलको ८९ औं मिनेटमा निर्णायक गोल गरे । ३८ वर्षीय रोनाल्डोको यो...
-
२०८० आषाढ ६, बुधबार
अन्तर्राष्ट्रिय योग दिवस
आज अन्तर्राष्ट्रिय योग दिवस, हरेक वर्षको जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूल कार्यक्रम आयोजना गरी यो दिवस नेपाल लगायत विश्वभर मनाउने गरिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि...
-
२०८० आषाढ ५, मंगलबार
विश्वकप छनोटमा नेपालको पहिलो जित
अमेरिकालाई ६ विकेटले हराउँदै नेपालले विश्वकप छनोटमा पहिलो जित निकालेको छ । भीम सार्कीको अर्धशतकीय पारीमा नेपालले विश्वकप छनोटमा पहिलो जित निकालेको हो । अमेरिकाले दिएको २०८ रनको चुनौतिलाइ जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै जित...
-
२०८० आषाढ ५, मंगलबार
यामाहा ट्याक्स रिल्याक्स खरिदमा सडक कर निस्शुल्क
दुईपाङ्ग्रे सवारी साधनको उत्पादक कम्पनी यामाहाले देशभरका दुईपाङ्ग्रे सवारीसाधन प्रेमीहरूका लागि नयाँ रोमाञ्चक अफर घोषणा गरेको छ । यामाहा ट्याक्स रिल्याक्स अन्तर्गत कुनै पनि यामाहाको मोटरसाइकल तथा स्कूटर खरिद गर्दा पहिलो दुई वर्षको सडक कर पनि खरिद...
-
२०८० आषाढ ५, मंगलबार
जोसेलु रियल म्याड्रिडमा अनुबन्धीत
जोसेलुलाई स्पेनिस क्लब रियल म्याड्रिडले अनुबन्ध गरेको छ । रियलले स्पानियोलबाट फरवार्ड जोसेलुलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो । रियलले सोमबार एक विज्ञप्ति निकाल्दै ३३ वर्षीय जोसेलुलाई लोनमा अनुबन्ध गरिएको जनाएको छ । उनी ११ वर्षपछि रियल...
-
२०८० आषाढ ५, मंगलबार
युक्रेनमा बाँध फुट्दा आएको बाढीमा १६ जनाकोे मृत्यु
युक्रेनमा खोकवका बाँध फुट्दा आएको बाढीमा १६ जनाकोे मृत्यु भएको छ । युक्रेन रुस युद्धकाबीच गत जुन ६ मा क्षतिग्रस्त भएको पानीको बाँध फुट्दा दर्जन बदिको मृत्यु हुनुको साथै ३१ जना बेपत्ता भएका हुन् । बाँध फुटेपछी आएको बाढीका कारण १४ लाख मानिसको ज्यान...
-
२०८० आषाढ ५, मंगलबार
महानगरको राजस्वमा वृद्धि
काठमाडौं महानरपालिकाको आम्दानी उल्लेख्य वृद्धि भएको छ । उसले आर्थिक वर्षको ११ महिनामा रु आठ अर्ब राजस्व संकलन गरेको छ । त्यस्तै आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी २०७९/८० मा जम्मा २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व संकलन गरेको...
-
२०८० आषाढ ४, सोमबार
समाजवादी मोर्चाको घोषणा
सत्ताधारी दल नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाको सोमबार एक कार्यक्रमबीच घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे । सत्तारुढ गठबन्धनमा रहेको नेकपा (माओवादी...
-
२०८० आषाढ ४, सोमबार
“चीनसँगको वार्ता फलदायी” : विदेशमन्त्री ब्लिंकन
चिन भ्रमणमा रहनु भएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले हिजो चिनिया विदेशमन्त्री छिन काङसंग भेटवार्ता गर्नुभएको छ । भेटपछि अमेरिकी विदेश मन्त्रालयले चीनसंग रचनात्मक र फलदायी वार्ता भएको बताएको छ । विदेशमन्त्री ब्लिंकेनले चिनियाँ विदेशमन्त्री...




