विजनेस
-
२०७९ फाल्गुण ५, शुक्रबार
मनस्थिती
तिम्रो र मेरो कथा कस्तो सुरुवात या अन्त्य हो खै के भो पत्तै भएन केही बताए जस्तो कतै पो सुनेको हो अन्योलमा परे कि त एकोहोरो मन यस्तो बिचलित किन हो थाहा नै पाईन लौ न न होला त्यो हृदय सस्तो कि पल क्षणिक हो अल्मलिए कि म त बिताएका क्षण त्यस्तो...
-
२०७९ फाल्गुण ५, शुक्रबार
सेवानिवृत्त प्रहरी अतिरिक्त महानिरीक्षक सिंहको बिदाइ
प्रहरी सेवाबाट हालै सेवा निवृत्त हुन लागेकी प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहलाई विदाई गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी अतिरिक्त महानिरिक्षक पूजालाई बिदाइ...
-
२०७९ फाल्गुण ३, बुधबार
ठूलो मात्रामा गाँजा बरामद
मकवानपुर जिल्लाको मनहरी गाँउपालिका ९ ज्यामिरेस्थित पूर्व–पश्चिम लोकमार्गबाट फागुन १ गते राति सशस्त्र प्रहरीले करीब १ सय ५८ के.जी. गाँजा र गाडीसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट कत्लेखोलाले सोही जिल्लाको थाहा...
-
२०७९ फाल्गुण २, मंगलबार
ताम्रकार समाजको पन्ध्रौं बेलविवाह सम्पन्न
ताम्रकार समाजले पन्ध्रौं पटक सामूहिक इहि अर्थात बेलविवाह कार्यक्रम सम्पन्न भएको छ । समाजको सामाजिक व्यवहार व्यवस्था उपसमितिबाट ताम्रकार समाज भवन, जावलाखेलमा आयोजित बेलविवाह कार्यक्रममा २१ जवान कन्याहरुको सहभागीता रहेको थियो । उपसमिति संयोजक एवं...
-
२०७९ फाल्गुण २, मंगलबार
मनासलु मा.वि.को २२ औं वार्षिकोत्सव सम्पन्न
नयाँबजारस्थित मनास्लु पब्लिक मा.वि.ले आफ्नो स्थापनाको २२ औँ वार्षिकोत्सव मनाएको छ । गत शनिबार विद्यालयले एक भव्य कार्यक्रमको साथ आफ्नो २२औं वार्षिकोत्सव मनाएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल सरकारका पूर्व सचिव तथा भाषा आयोगका पूर्व अध्यक्ष डा...
-
२०७९ फाल्गुण २, मंगलबार
केडमा किनमेल गर्दा एनआईसी एशिया बैंकको २० प्रतिशत छुट
एनआईसी एशिया बैंकका ग्राहकले केडमा किनमेल गर्दा २० प्रतिशतसम्म छुट पाउने भएको छ । काठमाडौं दरबारमार्गस्थित दरबार मलमा रहेको केड कम्पनी प्रा.लि.मा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनुहुने बारे समझदारी भएको छ । सो सम्बन्धी...
-
२०७९ फाल्गुण २, मंगलबार
नेपालको शानदार जित
नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिवियाबिरुद्ध २ विकेटको रोमाञ्चक जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा ओपनर कुशल भुर्तेलको शतकको मद्दतमा व्यक्तिगत १ सय १५ रन रनको पारी खेलेपछि नेपालले २ सय ८६ रनको...
-
२०७९ फाल्गुण २, मंगलबार
भ्यालेनटाइन डे को अवसरमा सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक
भ्यालेनटाइन डे को अवसर पारेर सर्ट फिल्म‘आराध्या’सार्वजनिकगरिएको छ । यो फिल्मलाई संचारकर्मी रामजी ज्ञवालीले निर्देशन गरेकाहुन् । ज्ञवालीले यसअघि हनिमुन, डार्क मुन, एक लभर लगायतझण्डै दर्जन सर्ट फिल्म र केहि म्युजिक भिडियोनिर्देशनगरिसकेका छन् । मंगलबार...
-
२०७९ फाल्गुण २, मंगलबार
‘जेरी २’ को थिम पोस्टर सार्वजनिक
अभिनेता अनमोल केसी र आना शर्माकोे मुख्य भुमिका रहने सिनेमा ‘जेरी २’ को थिम पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा एक युवालाई ब्याग बोक्दै लौरी टेकेर यात्रामा हिँडिरहेको देख्न सकिन्छ । हेमराज बिसीको निर्देशनमा निर्माण हुने सिनेमामा पुर्णिका...
-
२०७९ फाल्गुण १, सोमबार
त्रिपुरेश्वरबाट एरोसान हब स्मार्ट शौचालयको दोस्रो सेवा सुभारम्भ
एरोसान सस्टेनेबल सेनिटेसनले निर्माण गरेको नयाँ सार्वजनिक शौचालयको उद्घाटन भएको छ । काठमाडौँ महानगर वडा ११ त्रिपुरेश्वरमा अवस्थित राहदानी विभागको गेटसँगै रहेको शौचालयको वडाध्यक्ष हिरालाल तण्डुकारले उद्घाटन गरेका हुन् । उद्घाटनमा बोल्दै वडाध्यक्ष...
-
२०७९ फाल्गुण १, सोमबार
नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्डको दोस्रो संस्करण सम्पन्न
नेपालभाषाको सबैभन्दा ठूलो मानिंदै आएको नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्डको दोस्रो संस्करण काठमाडौंको प्रज्ञाभवनमा सम्पन्न भएको छ । कार्यक्रममा गीतसंगीतको रचनादेखि म्यूजिक भिडियोसम्म सबै क्षेत्र समेट्दै ३२ विधामा अवार्ड वितरण गरेको थियो ।...
-
२०७९ फाल्गुण १, सोमबार
भारतका विदेश सचिव क्वात्रा नेपालमा
परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतका विदेश सचिव विनयमोहन क्वात्रा सोमवार नेपाल आइपुग्नु भएको छ । उनले फागुन १ देखि २ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । क्वात्राले नेपालका परराष्ट्र सचिव भरतराज...
-
२०७९ फाल्गुण १, सोमबार
आज जनयुद्ध दिवस, सार्वजनिक विदा
माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध शुरु गरेको अवसरमा आज जनयुद्ध दिवस मनाईंदैछ । माओवादीले हिंसात्मक गतिविधि शुरु गरेको दिनलाई ‘जनयुद्ध दिवस’ भन्दै २८औं वार्षिकोत्सव मनाउन लागिएको हो । यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । हिंसात्मक...
-
२०७९ माघ २९, आइतबार
टर्कीको भूकम्पमा परी मृत्यु हुनेहरु २८ हजार नाघ्यो
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । उद्धारकर्मीहरूका अनुसार टर्कीमा अहिलेसम्म २४ हजार ६१७ जना र सिरियामा ३ हजार ५ सय गरी मृत्यु हुनेको संख्या २८ हजार नाघेको हो । भग्नावशेषमा च्यापिएकाहरुको...
-
२०७९ माघ २९, आइतबार
फिफा क्लब विश्वकप फुटबलको उपाधि रियाललाई
यस वर्षको फिफा क्लब विश्वकप फुटबलको उपाधि स्पेनको रियाल मड्रिडले जितेको छ । मोरक्कोमा गएराति भएको फाइनल खेलमा साउदी अरबियाको अल हिलाल फुटबल क्लबलाई ५–३ ले हराउँदै रियाल मड्रिडले उपाधि जितेको हो । खेलमा रियाल मड्रिडको लागि भिनिसियस जुनियर र फेडेरिको...
-
२०७९ माघ २९, आइतबार
विवेकशीलमा नयाँ नेतृत्व
पटक पटक फुट्ने र फेरि एकीकरण हुने विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन हुनुभएको छ । गत शुक्रबारदेखि काठमाडौंमा आयोजित महाधिवेशनबाट बाँस्कोटा अध्यक्ष चयन हुनु भएको हो । यस्तै महासचिवमा रन्जु न्यौपाने चयन हुनभएको छ । पार्टी गठन भएपछि...




