विजनेस
-
२०७९ फाल्गुण १८, बिहिबार
प्रदेश १को नाम कोशी प्रदेश नामाकरण
प्रदेश १ को नामाकरणका लागि हिजो प्रदेशसभामा भएको मतदानमा ९० मध्ये ८२ मत खसेपछि कोशी प्रदेश नामाकरण भएको छ । प्रदेश सभामा हिजो भएको नामाकरण सम्बन्धि मतदानमा अत्यधिक बहुमतसहित कोशी प्रदेशको प्रस्ताव पारित भएको हो । ९३ सदस्यी प्रदेशसभाका ८२ जना सांसदले...
-
२०७९ फाल्गुण १७, बुधबार
अष्ट्रेलियामा बसिरहेकी मानन्धरको उपन्यास काठमाडौंमा सार्वजनिक
जेनिशा मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक अस्ट्रेलियामा बसोबास गर्दै आएकी नेपाली लेखिका जेनिशा मानन्धरद्वारा लिखित उपन्यास ‘लस्ट लेटर्स’ काठमाडौंमा सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार आयोजित एक समारोहमा विशिष्ट महिला व्यक्तित्वहरुबाट...
-
२०७९ फाल्गुण १७, बुधबार
मोरक्कोका चर्चित फुटबलर हाकिमीमाथि बलात्कारको आरोप
मोरक्कोका चर्चित फुटबलर हाकिमीलाई एक फ्रेन्च महिलाले बलात्कारको आरोप लगाएको छ । मोरक्को र फ्रेन्च क्लब पिएसजीका डिफेन्डर अच्रफ हाकिमीले गत फेब्रूअरी २५ मा आप्mनै घरका बलात्कार गरेको आरोप लगाएको थियो । २४ वर्षीया महिलाले आफूलाई बलात्कार गरेको आरोप...
-
२०७९ फाल्गुण १७, बुधबार
राष्ट्रपति निर्वाचनको आचारसंहिता लागू
यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि आजदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ लागू भएको छ । आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी,...
-
२०७९ फाल्गुण १७, बुधबार
कांग्रेस सांसद गुरुङ भ्रटाचारी ठहर
कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । भ्रष्टाचार मुद्दामा उनीसहित नौ जनालाई दोषी ठहर गरेको छ । उनीहरुले भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोग लागेको छ ।...
-
२०७९ फाल्गुण १६, मंगलबार
सम्पदास्थलहरुमा ताम्रकार समाजको सरसफाई
दिया ताम्रकारको दिनचर्या हिजो आज फेरीएको छ । ताम्रकार समाजको कार्यालय सहायक पदमा कार्यरत उनी अहिले सा¥है व्यस्त छिन् । ताम्रकार समाजको आयोजनामा प्रत्येक महिनाको पहिलो शनिबार भइरहेको सम्पदा सरसफाई कार्यक्रमको लागि उनी लागिपरेकी छिन् । कार्यक्रममा...
-
२०७९ फाल्गुण १६, मंगलबार
सरकारी वेवसाइटहरु अब एउटै ढाँचामा
नेपालका सबै सरकारी वेबसाइट एउटा ढाँचा र मापदण्डमा निर्माण भएका छन् । सरकारी निकायका वेबसाइटमा एकरुपता कायम गर्न एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको विकास गरिएको छ । सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले आज (मङ्गलबार) मन्त्रालयमा आयोजित एक...
-
२०७९ फाल्गुण १६, मंगलबार
सुकचको छायाङ्कन प्रशिक्षण शुरु
सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज (सुकच) को आयोजनामा काठमाडौंमा एक हप्ते चलचित्र छायाङ्कन प्रशिक्षण सुरु भएको छ । फागुन १४ गतेबाट २० गतेसम्ह हुने प्रशिक्षणको आइतवार कोटेश्वरस्थित सुनुवार सेवा समाज कार्यालयको सभा हलमा समुद्घाटन गरियो । आदिवासी...
-
२०७९ फाल्गुण १६, मंगलबार
वा ग्वारामैं वा सार्वजनिक
नेपालभाषाको हास्य प्रधान गीत ‘वा ग्वारा मैं वा’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी गीतको भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले म्यूजिक भिडियोको लोकार्पण...
-
२०७९ फाल्गुण १६, मंगलबार
एलन मस्क पुनः विश्वकै धनी व्यक्ति
एलन मस्क पुनः विश्वकै धनी व्यक्ति बनेका छन् । ब्लूम बर्गको पछिल्लो तथ्यांक अनुसार स्पेस एक्सका संस्थापक तथा टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत मस्क पुनः शीर्ष स्थानमा उक्लिएका हुन् । मस्क केही समय अघि दोस्रो नम्बरमा झरेका थिए । विद्युतीय कार...
-
२०७९ फाल्गुण १६, मंगलबार
फिफा प्लेयर अफ द इयर अवार्ड मेस्सीलाई
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा प्लेयर अफ द इयर अवार्ड जितेका छन् । फिफा द बेस्ट अवार्ड २०२२ अन्तर्गत मेस्सीले पुरुषतर्फ प्लेयर अफ द इयर अवार्ड जितेका हुन् । उनले फ्रेन्सका फरवार्ड केलियन एमबाप्पे र करिम बेन्जिमालाई पछि पार्दै अवार्ड...
-
२०७९ फाल्गुण १५, सोमबार
नेकपा एमाले दाहाल नेतृत्व सरकारबाट बाहिरियो
नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । सोमबार बसेको नेकपा एमालेको केन्द्रीय समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि नेकपा (एमाले)का मन्त्रीहरूले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा दिनुभएको छ । सोमबार अपराह्न...
-
२०७९ फाल्गुण १५, सोमबार
शीर्षस्थानको बार्सिलोना पराजित
स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना पराजित भएको छ । आइतबार भएको खेलमा बार्सिलोना अल्मेरियासँग १–० ले स्तब्ध बनेको हो । पावर हर्स स्टेडियम बार्सिलोनालाई हराउन इएल विलाल टोउरेले निर्णायक गोल गरे । विलालले खेलको २४औं मिनेटमा लुइस सुआरेजको...
-
२०७९ फाल्गुण १५, सोमबार
काराबाओ कपको उपाधि म्यान्चेस्ट युनाईटेडलाई
यस वर्षको काराबाओ कप फुटबलको उपाधि म्यान्चेस्टर युनाईटेडले जितेको छ । लण्डनको वेम्बले रंगशालामा गएराति भएको फाइनल खेलमा न्युकासल युनाईटेडलाई २–० ले हराउँदै म्यानचेस्टर युनाइटेडले उपाधि उचालेको हो । खेलको ३३ औं मिनेटमा ब्राजिलियन खेलाडी कासेमिरोले...
-
२०७९ फाल्गुण १५, सोमबार
होलीको चीर ठड्याइयो
आज बिहान ७ बजेर ४५ बजेको साइतमा वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइयो । चीर ठड्याएसँगै राजधानी लगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ । धालासिक्व मानन्धर सनाःगू खलःले बाजागाजासहित रंगचंगी ध्वजाले सजाइएको चीर ठड्याइएको...
-
२०७९ फाल्गुण १४, आइतबार
वायोग्यास प्लान्ट पुनः संचालन हुने
काठमाडौँ महानगरपालिकाले टेकूमा अवस्थित वायोग्यास प्लान पुनः सुचारु गर्ने भएको छ । वर्षाैं बन्द भएको प्लान्ट केपी ओली सरकारको पालामा संचालनमा ल्याए पनि फेरि विगत पाँच वर्षदेखि बन्द रहेको थियो । महानगरका अनुसार कुहिने फोहरबाट बिजुली र ग्यास उत्पादन...





