विजनेस
-
२०७९ फाल्गुण १४, आइतबार
रियल म्याड्रिड बराबरीमा रोकियो
स्पिेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकेको छ । शनिबार राति म्याड्रिड डर्बीमा रियलले एट्लेटिको म्याड्रिडसँग १–१ गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक खेलमा पहिलो अग्रता एट्लेटिकोले बनाएको थियो । एट्लेटिकोको लागि जोसे मारिया जिमिनेजले ७८ औं...
-
२०७९ फाल्गुण १४, आइतबार
आर्सनल लिगको शीर्ष तालिकामा कायमै
इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको आर्सनलले लेस्टर सिटीलाई १–० ले हराएको छ । लेस्टर सिटीको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन ब्राजिलियन खेलाडी ग्याब्रियल मार्टीनेलीले निर्णायक गोल गरे । जितसँगै आर्सनलले प्रिमियर लिगको अंक तालिकामा...
-
२०७९ फाल्गुण १४, आइतबार
राष्ट्रपति निर्वाचनमा पूर्व सभामुखहरु पौडेल र नेम्वाङबीच प्रतिस्पर्धा हुने
आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा पूर्व सभामुखहरु रामचन्द्र पौडेल तथा सुभाषचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ । हिजो उम्मेदवारी दर्तामा नेपाली कांग्रेसको तर्पmबाट पौडेल र नेकपा एमालेको तर्फबाट नेम्वाङको उम्मेदवारी परेको छ ।...
-
२०७९ फाल्गुण १३, शनिबार
नेपाली टेबलटेनिस टोली आइतबार भारत जाँदै
डब्लुटीटी स्टार कन्टेन्डरमा सहभागी हुन नेपाली टेबलटेनिस टोली भारतको गोवामा जाने भएको छ । फेब्रुअरी २७ देखि मार्च ३ सम्म हुने प्रतियोगितामा नेपालवाट चार खेलाडीसहित छ सदस्यीय नेपाली टेबलटेनिस टोली आइतबार भारत प्रस्थान गर्न लागेको हो । प्रतियोगितामा...
-
२०७९ फाल्गुण १३, शनिबार
जनजातिलाई राज्यदेखि संचारमाध्यमले समेत उपेक्षा गरेको गुनासो
जनजाति चलचित्रकर्मीहरुले राज्यले मातृभाषी चलचित्र क्षेत्रको उत्थानका लागि पहल गर्नुभन्दा भएका सुविधासमेत कटौती गर्न खोजिरहेको गुनासो गरेका छन् । काठमाडौंमा नेवाः फिल्म सोसाइटीबाट आयोजित सगुन कार्यक्रमका वक्ताहरुले यस्तो गुनासो गरेका हुन् ।...
-
२०७९ फाल्गुण १२, शुक्रबार
राष्ट्रपति उम्मेदवार खोज्न दलहरुबीच दौडधूप
राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्ताको लागि शीर्ष दलहरु निकै व्यस्त हुन थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सबैजसो दलसँग छलफल गर्न व्यस्त छन् । यसै क्रममा गत मंसीर चार गतेको निर्वाचन अघिको सत्ता गठबन्धनका दलहरुबीच प्रधानमन्त्री...
-
२०७९ फाल्गुण १२, शुक्रबार
उपत्यकामा ५० किमिभन्दा बढी गतिमा सवारी साधन कुडाउन नपाइने
उपत्यका ट्राफिक प्रहरी कार्यालयले गति नियन्त्रणसम्बन्धी नियम लागू गर्ने भएको छ । अबदेखि काठमाडौं उपत्यकामा प्रतिघण्टा ५० किलोमिटरको गतिमा मात्रै सवारी साधन चलाउन पाइने जनाएको छ । कार्यालयले एक सूचना प्रकाशित गरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र...
-
२०७९ फाल्गुण १२, शुक्रबार
चेकजाँचका क्रममा ११५ किलो गाँजा पक्राउ
एक सय १५ किलो लागुऔषध गाँजासहित सिन्धुली प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिकाबाट सिन्धुलीको मरिण गाउँपालिकाको छाप बजार आउँदै गरेका तीनवटा मोटर साइकललाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनीहरुबाट एक सय १५ किलो गाँजा...
-
२०७९ फाल्गुण ११, बिहिबार
इजरायली सेनाको आक्रमणबाट ११ प्यालेस्टिनीको मृत्यु
इजरायली सेनाको आक्रमणबाट कम्तिमा ११ जना प्यालेस्टाइनी नागरिक मारिएका छन् । पश्चिम किनाराको पुरानो शहर नाबलुसमा प्यालेस्टिनी लडाकुको खोजी गर्न इजरायली सेना प्रवेश गरेपछि भएको भिडन्तमा उनीहरु मारिएको हो । बुधबार बिहान पश्चिम किनारामा इजरायली सुरक्षा...
-
२०७९ फाल्गुण ११, बिहिबार
राष्ट्रपति निर्वाचनको मतदाता नामावली उपर आज दाबी विरोध गर्न सकिने
निर्वाचन आयोगले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि आज उजुरी दिनु परेमा आज कार्यालय समयभित्र गर्न आह्वान गरेको छ । भोलि अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन...
-
२०७९ फाल्गुण १०, बुधबार
पश्चिमा मुलुक र युक्रेनले नै युद्ध सुरु गरेको आरोप राष्ट्रपति पुटिनको आरोप
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुक र युक्रेनले नै युद्ध सुरु गरेको आरोप लगाएका छन् । मंगलबार युक्रेन युद्धको एक वर्ष पुगेको अवसरमा रुसी संघीय संसद्लाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडेनले छिमेकी देश युक्रेन...
-
२०७९ फाल्गुण १०, बुधबार
लिभरपुललाई रियलले हरायो
यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस लिभरपुललाई हराएको छ । मंगलबार भएको खेलमा रियलले लिभरपुललाई ५–२ ले हराएको हो । लिभरपुलको घरेलु मैदानमा भएको खेलको चौंथो मिनेटमा डार्विन नुनेजले गोल गर्दै...
-
२०७९ फाल्गुण १०, बुधबार
बाजुरामा ५.२ म्याग्निच्युडको भूकम्प
सुदूरपश्चिम प्रदेशको बाजुरामा बुधबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको बिछ्या केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो । हिमाली जिल्ला हुम्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ । दुई पटक भूकम्पको धक्का महसुस गरिएको...
-
२०७९ फाल्गुण १०, बुधबार
नेवाः विश्वविद्यालयको अभियान थाल्ने भाषा अभियानकर्मीहरुको भनाई
फेब्रुअरी २१ अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपालभाषा क्लब टोखा नेवाः ग्वहालि पुचः टोखाले कार्यक्रमको आयोजना गर्दै मातृभाषाको महत्त्वको विषयमा चर्चा गरिएको छ । मंगलबार टोखास्थित गणेश पोखरी प्राङ्गणमा आयोजना गरिएको कोण सभाका वक्ताहरुले...
-
२०७९ फाल्गुण ९, मंगलबार
सञ्चारमन्त्री र नेपाल टेलिभिजनका महाप्रबन्धकलाई पत्रकार दबूबाट ध्यानाकर्षण
नेवाः पत्रकार राष्ट्रिय दबूले संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई भेट गरी विविध समस्याबारे ध्यानाकर्षण गराएको छ । दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको नेतृत्वमा गएको पत्रकार राष्ट्रिय दबूको टोलीले मन्त्री शर्मालाई ध्यानाकर्षण...
-
२०७९ फाल्गुण ९, मंगलबार
आईसीसी विश्वकप लिग टू को त्रिकोणात्मक सिरिज नेपाललाई
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले चारै खेलमा जित निकालेको छ । मंगलबार भएको चौथो तथा अन्तिम खेलमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ । सिरिजमा शतप्रतिशत...




