विजनेस
-
२०७९ फाल्गुण २८, आइतबार
प्रिमियर लिगमा चेल्सी र म्यान्चेस्टर सिटी विजयी
इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति चेल्सी र म्यान्चेस्टर सिटी विजयी हुँदा लिभरपुल पराजित भएको छ । तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले क्रिष्टल प्यालेसलाई १–० ले हरायो । सिटीको जितमा अर्लीङ ब्रट हाल्याण्डले पेनाल्टीमार्फत निर्णायक गोल...
-
२०७९ फाल्गुण २८, आइतबार
राष्ट्रपति भण्डारीको कार्यकाल आज सकिने, नवनिर्वाचित राष्ट्रपतिले भोलि शपथ लिने
गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल गत फागुन २५ गते निर्वाचित भइसक्नु भएको छ । दुई कार्यकालसम्म सम्हाल्नु भएका राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजदेखि सकिंदैछ । भण्डारी २०७२ साल कात्तिक ११ गते भण्डारी पहिलो पटक...
-
२०७९ फाल्गुण २७, शनिबार
जसपा नेता यादवलाई “पहिलो गाँसमै ढुंगा”
उपराष्ट्रपति पदका लागि सत्ता गठबन्धनबाट उम्मेदवारी दिनु भएका जसपा नेता रामसहायप्रसाद यादवलाई “पहिलो गाँसमै ढुंगा” सावित भएको छ । आज निकै तामझामका साथ आयोगमा उम्मेदवारी दिन जानु भएका यादवविरुद्ध आयोगमा उजुरी परेको छ । गठबन्धन दलबाट उपराष्ट्रपति पदका...
-
२०७९ फाल्गुण २७, शनिबार
उपराष्ट्रपति पदका लागि ४ उम्मेदवार
सत्ता गठबन्धनबाट ३ जना र एमालेबाट १ जना गरी नजिकिंदो उपराष्ट्रपति पदका लागि ४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गर्दै जनता समाजवादी पार्टी, नेपालबाट २ जना र जनमत पार्टीबाट १ गरी तीन जनाको उम्मेदवारी परेको हो । जसपाबाट जसपा...
-
२०७९ फाल्गुण २७, शनिबार
भीमसेनको म्यूजिक भिडियो भिडियो सार्वजनिक
संसारकै सबैभन्दा अग्लो दाबी गरिएको ललितपुरको सुनाकोठीमा स्थापना गरिएको भीमसेनलाई लिएर बनाइएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले म्यूजिक भिडियोको लोकार्पण...
-
२०७९ फाल्गुण २६, शुक्रबार
नाला करुणामयको जात्रा सम्पन्न
काभ्रे नालामा करुणामय सृष्टिकान्त लोकेश्वरको जात्रा सम्पन्न भएको छ । शुक्रबार नाला करुणामयलाई खटमा बोकी नाला नगरको परिक्रमा गराई जात्रा सम्पन्न भएको हो । नाला करुणामयको हरेक वर्ष चैत्र कृष्ण तृतियाको दिन खटमा राखी नालाको नगर परिक्रमा गराइ जात्रा...
-
२०७९ फाल्गुण २६, शुक्रबार
नागरिक राष्ट्राध्यक्षको रुपमा उभिन नवनिर्वाचित राष्ट्रपतिलाई थापाको आग्रह
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपालका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिँदै राजा जस्तो राष्ट्रपति नभई नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा व्यक्त गरेका छन् । एक विज्ञप्ती जारी गर्दै महामन्त्री थापाले नवनिर्वाचित...
-
२०७९ फाल्गुण २६, शुक्रबार
राष्ट्रपति सी तेस्रो कार्यकालको लागि अनुमोदित
चीनका राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकालको लागि चिनियाँ संसद जनकंग्रेसले अनुमोदन गरेको छ । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका सीलाई जनकंग्रेसको चालु अधिवेशनले तेस्रो कार्यकालका लागि अनुमोदन गरेको हो । सी तेस्रो कार्यकालको...
-
२०७९ फाल्गुण २६, शुक्रबार
श्री एयरलाइन्सका सबै विमान ग्राउण्डेड
विहीबार एक्कासी इञ्जिनमा आगो लागेपछि श्री एअरलाइन्सको विमान आकस्मिक अवतरण गर्नुपरेको थियो । काठमाडौंबाट भैरहवाका लागि उडेको विमानमा आगो लागेको हो । इञ्जिनमा आगो लगोपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सका सबै विमानहरु ग्राउण्डेड गरेको छ...
-
२०७९ फाल्गुण २६, शुक्रबार
प्रधानमन्त्री दाहालविरुद्ध रिट दायर भएपछि माओवादी घटकहरु एकजुट
प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्धको फौजदारी रिटमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने सम्भावना न्युन देखिएको छ । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलाशमा सुनुवाई शुरु भएको हो । हिजो न्यायाधीश श्रेष्ठको ईजलाशमा पेशी तोकेर पनि हेर्न...
-
२०७९ फाल्गुण २५, बिहिबार
रहेनन् कलाकार, निर्देशक सतिश कौशिक
बलिउडका प्रख्यात कलाकार तथा निर्देशक सतिश कौशिकको निधन भएको छ । ६६ वर्षीय सतिशको हृदयाघातका कारण निधन भएको भारतीय संचारमाध्यमले जनाएको छ । गुरुग्राममा आफ्नो एक साथीको घरमा होलि मनाउन जाँदा उतै उनलाई हृदयघात भएको उनका भतीजलाई उद्धृत गर्दै बीबीसीले...
-
२०७९ फाल्गुण २५, बिहिबार
गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति रामचन्द्र पौडेल
नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत आठ दलीय गठबन्धनबाट उम्मेदवार बन्नु भएका पौडेल राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो । राष्ट्रपतिमा पौडेल र बिपक्षी दल नेकपा एमालेका तर्फबाट...
-
२०७९ फाल्गुण २५, बिहिबार
पत्रकार पवनलालको अन्त्येष्टि आज साँझ गरिने
सडक दुर्घटनामा परी निधन भएका साँखुका पत्रकार पवनलाल श्रेष्ठको अन्त्येष्टि आज साँझ गरिने भएको छ । आज साँझ करीब ६ बजेतिर साँखुको सिपुलि दीपमा श्रेष्ठको अन्त्येष्टि गरिने साँखुका पत्रकार किचः सिंहले समाचारडेस्कलाई बताएका छन् । हाल उनको शव पोस्टमार्टमको...
-
२०७९ फाल्गुण २५, बिहिबार
राष्ट्रपति निर्वाचनको मतदान सकियो, मतगणना सुरु
मुलुकको लागि तेस्रो राष्ट्रपति चयनका लागि आज भएको मतदानको मतगणना सुरु भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार बिहान १० बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । हालसम्म संघीय संसदबाट ३१३ जनाले मतदान गर्नुभएको छ भने...
-
२०७९ फाल्गुण २५, बिहिबार
इन्दिरा चलचित्र टीमबाट ‘गालय् वन’ को शो गर्दै
नेपालभाषाको पहिलो बायोपिक ‘इन्दिरा धिमेय् मयजु’ निर्माण समूहबाट चलचित्र गालय् वनको च्यारिटी शो गर्ने भएको छ । आउँदो चैत्र ४ गते शनिबारका दिन सुन्धारास्थित सिटीसि मलमा समयबजिसहित चलचित्रको च्यारिटी शो गर्न लागिएको हो । चलचित्र ‘गालय् वन’ टीमलाई सहयोग...
-
२०७९ फाल्गुण २५, बिहिबार
८० जना विद्यार्थीहरुबाट पाहाँचःर्हे कार्यक्रम हुँदै
पाहाँचःर्हे नेवार समुदायको एउटा ठुलो पर्व हो । यस पर्वमा काठमाडौंको टोलटोलमा स्थानीय देवीहरुको खट जात्रासँगै नायखिंको बोलले टोलहरुलाई उर्जावान बनाउने गर्दछ । यस वर्षको पाहाँचःर्हे पर्व आउँदो चैत्र ६ गतेको दिनबाट सुरु हुन लागेको छ । तर काठमाडौंको...




