विजनेस
-
२०७९ चैत्र ९, बिहिबार
निफमा बंगलादेशी चलचित्र सर्वश्रेष्ठ ठहर
नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ) को छैठौं संस्करणमा बंगलादेशका दुई चलचित्रहरु बेग्लाबेग्लै विधामा सर्वश्रेष्ठ अवार्ड जित्न सफल भएका छन् । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सोमबार सम्पन्न महोत्सवमा बङ्गलादेशी चलचित्र “...
-
२०७९ चैत्र ९, बिहिबार
नवनिर्वाचित अध्यक्ष निरौलाले दिए धन्यवाद
नेपालका चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघका नव निर्वाचित अध्यक्ष मोहन निरौलाले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । चैत्र ४ गते सम्पन्न १९औँ महाधिवेशनबाट आफ्नो नेतृत्वमा आगामी तीन बर्षको लागि केन्द्रीय कार्यकारिणी...
-
२०७९ चैत्र ९, बिहिबार
जापानमा नेपाली डकुमेन्ट्रीको चर्चा
फोटो पत्रकार संजय महर्जनले निर्माण गरेको डकुमेन्ट्री ‘जर्नी टु भक्तपुर–द होमटाउन अफ नेप्लिज सेरामिक्स’ले यतिबेला जापानमा निकै चर्चा पाएको छ । सो डकुमेन्ट्री तीन महिनासम्म जापानको म्युजियमहरुमा देखाइएको थियो । महर्जनका अनुसार जापानको ताकाहामा शहरको...
-
२०७९ चैत्र ९, बिहिबार
राहुल गान्धीलाई दुईवर्ष जेल सजाय
भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई सुरत अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । बिहीबार जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै सजाय सुनाएको भारतीय संचार माध्यमहरुले...
-
२०७९ चैत्र ९, बिहिबार
वान एक्स बेटमा संलग्न ६ जना पक्राउ
नेपाल प्रहरीले वान एक्स बेट र नागरिकतासम्बन्धी अपराधमा संलग्न ११ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बुधबार कार्यालयले वानएक्स बेटमार्फत सट्टेबाजी गराउने ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा २३ वर्षका दिलिप सिंह, २३ वर्षकै...
-
२०७९ चैत्र ९, बिहिबार
एमबाप्पे बने फ्रान्सको नयाँ कप्तान
केलियन एमबाप्पे फ्रान्स फुटबल टिमको नयाँ कप्तान बनेका छन् । नियमित कप्तान गोलकिपर हुगो लोरिसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएपछि फ्रान्सले फुटबल संघले २४ वर्षीय एमबाप्पेलाई कप्तानमा नियुक्त गरेको जनाएको छ । लोरिसले गत जनवरीमा सन्यास घोषणा गरेका...
-
२०७९ चैत्र ९, बिहिबार
अष्ट्रेलियाले जित्यो भारतविरुद्धको एकदिवसीय श्रृंखला
अष्ट्रेलियाले भारतविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय श्रृंखला जितेको छ । बुधबार भएको तेस्रो खेलमा २१ रनले खेल जित्दै अष्ट्रेलियाले श्रृंखला २–१ ले जितेको हो । पहिलो खेल गुमाएको अष्ट्रेलियाले दोस्रो र तेस्रो खेलमा घरेलु टोली भारतलाई हराउँदै श्रृंखला २–...
-
२०७९ चैत्र ९, बिहिबार
युक्रेन पुनर्निर्माणका लागि ४ सय ११ अर्ब डलर खर्च लाग्ने
युक्रेन पुनर्निर्माणका लागि ४ सय ११ अर्ब डलर खर्च लाग्ने अनुमान गरेको छ । रुसको आक्रमणबाट ध्वस्त भएको युक्रेनको लागि ४सय ११ अर्ब डलर लाग्ने विश्व बैंक, युक्रेन सरकार, युरोपियन युनियन र राष्ट्र संघको संयुक्त अध्ययनले देखाएको हो । युद्ध अझै जारी...
-
२०७९ चैत्र ८, बुधबार
घातु गाएर दङ्ग छन् माणिक
‘आज हो र मैले घातु गीत गाउन खोजिरहेको, मौका नै मिलेको होइन’ गायक माणिक शाही भन्दै गए । ढल्कोस्थित आफ्नो इलेक्ट्रोनिक सामान मर्मत पसलमा एउटा ग्याँसको चुल्हो मर्मत गर्दैै शाही भन्दै थिए, ‘बल्ल यसपालिको पाहांचःर्हेमा घातु गाउन पाइयो, दर्शक,...
-
२०७९ चैत्र ८, बुधबार
पाटनमा मल्लकालिन घोडाजात्रा सम्पन्न
अचेल घोडाजात्रा भन्ने वितिकै टुँडिखेलमा सेनाहरुको घोडाजात्रालाई मात्र लिने गरिन्छ । तर पाटनमा मल्लकालीन ऐतिहासिक घोडाजात्रा हुन्छ भनेर धेरैलाई थाहा नहुन सक्छ । हो, काठमाडौंमा राणाकालीन सेनाको घोडेजात्रा हुने चैत्र औंशीकै दिनमा पाटनमा मल्लकालीन एक्लो...
-
२०७९ चैत्र ८, बुधबार
असन चोकमा आज खट जुधाउने
पाहाँचःहेको तेस्रो दिन आज असनमा देउता जुधाउने गरिन्छ । जसलाई स्थानीय भाषामा ‘द्यः ल्वाकेगु’ भन्ने गरिन्छ । आजको दिन असनको डवलीमा पहेंलो टोपी, रातो र निलो टोपी लगाएका समूहरु एक आपसमा भेला भई जात्रा मनाउने गर्दछ । आज टेबहाल भद्रकाली र वटु भद्रकाली...
-
२०७९ चैत्र ८, बुधबार
आज विश्व खानेपानी दिवस
‘खानेपानी तथा सरसफाइ संकट समाधानका लागि द्रुततर परिवर्तन’ नाराका साथ आज संसारभर विश्व पानी दिवस मनाइैंदैछ । यो दिवस प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइन्छ भने नेपालमा पनि आज बुधबार विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ । संयुक्त...
-
२०७९ चैत्र ७, मंगलबार
टोलटोलमा मरःजा खुवाइयो
नेवारहरुको सबैभन्दा ठूलो चाडको रुपमा मनाउँदै आएको पाहाँचह्रको आज दोस्रो दिन । आज टोलटोलमा बालबालिकाहरूलाई ‘मरःजा’ खुवाइयो । मरःजा एक प्रकारको पवित्र भाट हो, जुन शुद्धसँग नित्य पूजा गरी पकाइन्छ । ‘मरःजा’ खुवाउँदा व्रतबन्ध नगरेका र बेलविवाह नगरेका...
-
२०७९ चैत्र ६, सोमबार
बार्सिलोनालाई १२ अंकको अग्रता
स्पेनिस ला लिगाको अंक तालिकामा बार्सिलोनाले १२ अंकको अग्रता लिएको छ । गएराति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गर्दै १२ अंकको अग्रता लिएको हो । बार्सिलोनाको घरेलु मैदान क्याप नाउमा भएको रोमान्चक खेलमा बार्सिलोनाले...
-
२०७९ चैत्र ६, सोमबार
पाहांचःर्हे पर्व र घातुराग
पाहांचःर्हे काठमाडौं उपत्यकाको एक मुख्य चाड हो । पाहाँचःर्हेमा काठमाडौं उपत्यकावासीहरुले लुकुमहाःद्यः र विभिन्न देवीदेवताको जात्रा गर्ने गर्छन् । साथै आफ्ना छोरीबेटि, आफन्त, मित्रजन आदि इत्यादीलाई नखत्या बोलाएर भोज गरी रमाइलो गर्ने गर्दछन् ।...
-
२०७९ चैत्र ६, सोमबार
नेवार समुदायहरु पाहाँचह्रे पर्व मनाउँदै
नेवार समुदायको सबैभन्दा ठूलोचाडको रुपमा मनाउने पर्व हो पाहाँचह्रे । पाहाँचह्रे पर्व हरेक वर्ष पिशाच चर्तदर्शीको दिनदेखि तीन दिनसम्म मनाउने गरिन्छ । स्थानीय नेवार समुदायको यो दशैँपछिको ठूलो पर्व हो । नेवार भाषामा ‘पाहाँ’को अर्थ पाहुना हो भने ‘पासा’को...




