arin enterprises

विजनेस

  • २०७८ भाद्र ११, शुक्रबार

    ललितपुरको ऐतिहासिक नृसिंह जात्रा (उपाकलं सायाः) लाइभ

    ललितपुरका राजोपाध्याय ब्राम्हण (देव ब्राम्हण) हरुको उपाकर्म गुठीबाट वर्षेनी भाद्र कृष्ण पञ्चमीका दिन हुँदै आएको नृसिंह जात्रा (उपाकलं सायाः) आज हुँदैछ । गाःबहालबाट शुरु भई ललितपुरको सायाः रुट परिक्रमा गरेर गाःबहालमै जात्रा सम्पन्न हुनेछ । महामारीको...

  • २०७८ भाद्र १०, बिहिबार

    शुज अभियान सफल बनाउन जसपाको प्रशिक्षण कार्यक्रम

    जनता समाजवादी पार्टी (जसपा) नेपालको शुद्धिकरण तथा जनजागरण ‘शुज’’ अभियानलाई सफल बनाउन प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । जसपाको विभिन्न उपसमितिहरुको संयुक्त आयोजनामा काठमाडौंमा प्रशिक्षण कार्यक्रम गरिएको हो । बागमती (नेवाः ताम्सालिङ्ग) प्रदेश...

  • २०७८ भाद्र १०, बिहिबार

    नृसिंह जात्रा समाचारडेस्कबाट लाइभ हुने

    भोलि ललितपुरमा सम्पन्न हुन गइरहेको ऐतिहासिक नृसिंह जात्रा ‘उपाकलं सायाः’ समाचारडेस्कबाट लाइभ हुन लागेको छ । समाचारडेस्कको ४ वर्षको ईतिहासमा पहिलो पटक यसरी साँस्कृतिक गतिविधिको लाईभ हुन लागेको हो । भोलि बिहानको ११ बजेबाट समाचारडेस्क डट कम वेबसाइटबाटै...

  • २०७८ भाद्र १०, बिहिबार

    भोलि ललितपुरमा नृसिंह जात्रा हुँदै

    भोलि ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा हुन गइरहेको छ । ललितपुरका राजोपाध्याय ब्राम्हणहरुको उपाकर्म गुठीले वर्षेनी भाद्र कृष्ण पंचमीका दिन संचालन गर्दै आएको जात्रा यस वर्ष भोलि गाःबहालबाट हुने भएको छ । उपाकर्म गुठीका सदस्यहरुबीच ज्येष्ठताको आधारमा...

  • २०७८ भाद्र ९, बुधबार

    कर तिर्न आउ भन्दै काठमाडौं महानगरपालिकाले पञ्चे बाजा बजायो

    काठमाडौं महानगरपालिकाले कर नबुझाएको करदातालाई कर तिर्न आउनका लागि सूचना दिन नौलो तरिका अपनाएको छ । पत्रपत्रिकामा नाम निकाल्ने, संचारमाध्यममार्फत कर तिर्न आउन आग्रह गर्ने, पत्र काट्ने लगायतका तरिहकाहरु त चलि नै आएका परम्परागत तरिका भए । काठमाडौं...

  • २०७८ भाद्र ९, बुधबार

    टिसिरिजको सहकार्यमा नेपालमा ‘ट्यालेन्ट हन्ट’ प्रशारण हुने

    एउटै मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा देखाउन पाइने रियालिटि शो ‘ट्यालेन्ट हन्ट’ प्रसारण हुने भएको छ । यही भदौ ११ गते शुक्रबारबाट नेपालमै पहिलोपटक एउटै मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ नाइस टेलिभिजनबाट...

  • २०७८ भाद्र ९, बुधबार

    कोरोनाका कारण थप ४४ जनाको मृत्यु

    नेपालमा कोभिड १९ का थप २ हजार ४८२ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो पटक जम्मा १५ हजार २९० वटा स्वाब नमूनाको परिक्षण गरिएको थियो । ९ हजार ७११ आरटी पिसिआर परिक्षणमा एक हजार ८६२ र ५ हजार ५७९ एन्टिजेन परिक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको थियो...

  • २०७८ भाद्र ८, मंगलबार

    अमेरिकामा जामनः गुभाजुले जित्यो ३ वटा अवार्ड

    अमेरिकाको न्यूयोर्कमा आयोजना भएको नेपाल आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०२१ मा नेपालभाषाको चलचित्र जामनः गुभाःजुले ३ वटा विधामा अवार्ड जितेको छ । २७ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (निफ) ले आयोजना गरेको...

  • २०७८ भाद्र ७, सोमबार

    भक्तपुरमा नेपालभाषा शिरोमणि शर्माको शालिक राखिने

    भक्तपुरमा नेपालभाषा शिरोमणि स्वर्गीय रमापति राज शर्माको शालिक स्थापना गरिने भएको छ । स्वर्गीय शर्माको शालिक निर्माण पछि आज गाईजात्राको दिनमा भक्तपुर खौमास्थित उनकै घर अगाडी माल्यार्पण गरिएको छ । आज गाईजात्राको अवसरमा शर्माको शालिकलाई उनकै घर अगाडी...

  • २०७८ भाद्र ७, सोमबार

    नयाँ संक्रमण दरसँगै सक्रिय संक्रमित संख्या पनि घट्दै

    पछिल्ला दिनहरुमा आएर नेपालमा कोरोना संक्रमणको अवस्था फेरी नियन्त्रणमा आउन थालेको देखिएको छ । केही दिन यताबाट संक्रमण थपघट भइरहेकोमा पछिल्ला दिनहरुमा आएर नयाँ संक्रमणको दर पनि घटेर सक्रिय संक्रमितको संख्यामा पनि कमी आउन थालेको छ । पछिल्लो २४ घण्टामा...

  • २०७८ भाद्र ६, आइतबार

    एक्टिङ प्रतियोगीतामा सिम्रिक भइन् प्रथम

    न प्रमुख अतिथि, न त कार्यक्रम संचालक, अचम्मको, थियो कार्यक्रमको प्रस्तुति । सबैलाई लाग्ला, कार्यक्रम संचालक नै नभइकन कार्यक्रम कसरी संचालन होला त ? तर शनिबार एउटा कार्यक्रममा यस्तै भयो । बिलकुलै फरक, नयाँ ढङ्गको प्रस्तुति । सन्दर्भ हो सुखावति मल्टि...

  • २०७८ भाद्र ४, शुक्रबार

    निफ अवार्डको नोमिनेसन सार्वजनिक

    अमेरिकामा हुन गइरहेको नेपाल आदिवासी चलचित्र महोत्सव तथा निफ अवार्ड २०२१ को नोमिनेसन सार्वजनिक भएको छ । आयोजक नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले विभिन्न ९ वटा विधाको नामांकनमा परेका चलचित्र एवम् चलचित्रकर्मीहरुको नाम सार्वजनिक गरेको हो...

  • २०७८ भाद्र ४, शुक्रबार

    विद्यार्थी र ४० वर्ष माथिकालाई खोप दिईँदै

    काठमाडौं महानगरभित्र आज परिक्षा दिन लागेका विद्यार्थी र ४० वर्ष माथिको उमेर समूहलाई कोरोनाविरुद्धको खोप दिईँदैछ । १८ वर्ष पुरा भएका +२ का विद्यार्थीको साथमा विश्वविद्यालय तहको परिक्षा दिन लागेका विद्यार्थीको र ४० वर्ष माथिकालाई चाइनिज खोप भेरोसेल...

  • २०७८ भाद्र ३, बिहिबार

    बुद्धको मुर्ति चोरी

    काठमाडौंको पैयुंटारबाट बुद्धको मूर्ति चोरी भएको छ । पैँयुटार पिपलबोटस्थित शान्ति स्तुपाको बाहिरतर्फ छतमा राखिएको बुद्धको मूर्ति चोरी भएको हो । पित्तलमा सुनको जलप लगाएइको बुद्धको मुर्ति गएराति चोरी भएको हो । चोरी भएको मूर्ति उचाई १ फिट र वजन १० केजी...

  • २०७८ भाद्र ३, बिहिबार

    फेरी कम्यूनिष्ट एकताको झण्डा फहराउने प्रचण्डको भनाई

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैले आत्मसमीक्षा गर्नुपर्ने बेला भएको बताउनुभएको छ । सहिद रामवृक्ष यादवको २७ औँ स्मृति दिवसका अवसरमा बुधबार पार्टी कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रमलाई...

  • २०७८ भाद्र ३, बिहिबार

    उपत्यकामा कुल संक्रमित संख्या ३ लाख नाघ्यो

    काठमाडौं उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ३ लाख नाघेको छ । पछिल्लो पटक थप हुने संक्रमित संख्यासँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ३ लाख २८८ पुगेको छ । आज भने उपत्यकामा ८६७ जना नयाँ संक्रमित फेला परेका छन् ।...

Pages