arin enterprises

विजनेस

  • २०७८ श्रावण २६, मंगलबार

    भट्टराईले ओलीलाई भने मुर्ख र चोर

    पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुर्ख र चोरको संज्ञा दिएका छन् । संघीय संसद प्रतिनिधि सभामा नेकपा (एमाले) का अध्यक्ष समेत रहेका निवर्तमान...

  • २०७८ श्रावण २६, मंगलबार

    उपत्यकामा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार

    पछिल्लो समयमा काठमाडौं उपत्यकामा भेटिएका कोभिड १९ का नयाँ संक्रमितको संख्या एक हजार २ सयको नजिक रहेको छ । देशैभरीबाट भेटिएका नयाँ संक्रमितमध्ये एक हजार १८६ जना उपत्यकाबाट रहेका छ्न । काठमाडौंमा ७९५, ललितपुरमा २३९ र भक्तपुरमा १५२ जना संक्रमित भेटिएका...

  • २०७८ श्रावण २६, मंगलबार

    नयाँ संक्रमितको संख्या ५ हजार नजिक, ३५ को मृत्यु

    नेपालमा आज ५ हजार नजिकको संख्यामा कोभिड १९ का नयाँ संक्रमितहरु थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १९ हजार १२३ वता स्वाब नमूनाको परिक्षणमा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो । परिक्षण संख्याको आधारमा २५ दशमलव ६४ प्रतिशतमा संक्रमण देखिएको हो...

  • २०७८ श्रावण २५, सोमबार

    ‘नेपाल मास्क अभियान’ ले धरहराको गरिमा बढायो : मेयर शाक्य

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘नेपाल मास्क अभियान’ ले धरहराको गरिमालाई बढाएको विचार राख्नुभएको छ । आज वडा नम्बर–५ को हाँडीगाउँमा नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख शाक्यले धरहराबाट सरकारले मास्क अभियान थालेको...

  • २०७८ श्रावण २५, सोमबार

    उपत्यकामा कोभिडका कारण मृत्यु हुने ३ हजारको नजिक

    काठमाडौं उपत्यकामा ९५९ जना कोभिड १९ का नयाँ संक्रमितहरु भेटिएका छन् । पछिल्लो परिक्षणमा काठमाडौंमा ६२४, ललितपुरमा १६५ र भक्तपुरमा १७० जना नयाँ संक्रमित भेटिएका हुन् । योसँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ९० हजार ५२८ पुगेको...

  • २०७८ श्रावण २५, सोमबार

    ३ हजार ६५१ नयाँ संक्रमित थप

    नेपालमा आज ३ हजार ६५१ जना कोभिड १९ का नयाँ संक्रमितहरु थपिएका छन् । परिक्षण संख्या भने १६ हजार ५९४ रहेको थियो । परिक्षण संख्याको हिसाबले २२ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । १० हजार ४४५ आरटी पिसिआर परिक्षणमा २ हजार ६०९ र ६ हजार १४९ एन्टिजेन...

  • २०७८ श्रावण २५, सोमबार

    आदिवासी दिवसको अवसरमा चलचित्र प्रदर्शन

    आज विश्व आदिवासी दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना हुँदैछ । कोरोना महामारीमा संक्रमणको जोखिमको अवस्थामा भौतिक उपस्थितीमा कार्यक्रमहरु हुन नसकेपनि भर्च्युअल माध्यमबाट अन्तरक्रिया, छलफल कार्यक्रमहरु भइरहेका छन् । नेपालमा पनि संक्रमण...

  • २०७८ श्रावण २५, सोमबार

    विश्व आदिवासी दिवस मनाईँदै

    आज अगष्ट महिनाको ९ तारीख, विश्वभरी विभिन्न कार्यक्रमहरु गरी २७ औं विश्व आदिवासी दिवस मनाईँदैछ । आजको दिन समावेशी, समानता, राज्यमा सबैको समतामूलक प्रतिनिधित्वको आवाज उठाउँदै वर्षेनी यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि आजको दिनमा वर्षेनी विभिन्न...

  • २०७८ श्रावण २५, सोमबार

    आजबाट गुंला पर्व शुरु

    नेवार समुदायका बौद्ध धर्मावलम्बीहरुले एक महिनासम्म मनाउने गुंला पर्व आजबाट शुरु भएको छ । आजबाट नेवाः समुदायका बुद्धिष्ट धर्मावलम्बीहरु एक महिनासम्म विहान सबैरै उठेर भगवान बुद्धको उपासना गर्दै स्वयम्भु महाचैत्य लगायत विभिन्न चैत्य तथा बौद्ध विहारहरु...

  • २०७८ श्रावण २३, शनिबार

    उपत्यकामा थप ९१० जनामा संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा कोभिड १९ का थप ९१० जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो परिक्षणबाट देशैभरिबाट भेटिएका कोभिड संक्रमितमध्ये काठमाडौंमा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना रहेका छन् । हालसम्म उपत्यकामा २ लाख ८८ हजार ६१८ जना कोभिड १९ बाट...

  • २०७८ श्रावण २३, शनिबार

    ३ हजार २१८ संक्रमित थप, एक हजार ७२२ निको

    नेपालमा कोभिड १९ का ३ हजार २१८ जना नयाँ संक्रमितहरु थपिएका छन् । पछिल्लो पटक गरिएको १३ हजार ५७३ वटा स्वाब नमूनाको परिक्षणमा ती संक्रमितहरु भेटिएका हुन् । ८ हजार ८८६ आरटी पिसिआर परिक्षणमा २ हजार २३१ र ४ हजार ७०७ एन्टिजेन परिक्षणमा ९८७ जनामा संक्रमण...

  • २०७८ श्रावण २३, शनिबार

    निर्वाचन आयोगले देशलाई निर्दलीयतातर्फ धकेल्न खोजेको आरोप

    नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैंजुले देशलाई निर्दलीयतातर्फ धकेल्ने षडयन्त्रको शुरुवात भएको दावी गर्नुभएको छ । निर्वाचन आयोगले नेपाः पार्टी लगायत ४१ वटा राजनीतिक दल खारेज गरेको विषयमा आज पत्रकार सम्मलेन गर्दै अध्यक्ष डा. सैंजुले यस्तो...

  • २०७८ श्रावण २२, शुक्रबार

    उपत्यकामा ७०१ नयाँ संक्रमितथ थप

    पछिल्लो पटक देशैभरिबाट भेटिएका कोभिड १९ का नयाँ संक्रमितहरुमध्ये ७०१ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा ४७१, ललितपुरमा १४७ र भक्तपुरमा ८३ जना संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ८७ हजार ७०८ जना कोभिड १९ बाट संक्रमित भइसके ।...

  • २०७८ श्रावण २२, शुक्रबार

    कोभिडबाट भएको मृत्यु संख्या १० हजार नाघ्यो

    नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । आज थप २५ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १० हजार नाघेको हो । गएको २४ घण्टामा मृत्यु भएका संक्रमितको संख्यासँगै नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १०...

  • २०७८ श्रावण २१, बिहिबार

    पचली भैरवका फल्चा पुनर्निर्माण शुरु

    पचली भैरव परिसरमा २ वटा फल्चा (पाटी) पुननिर्माणका लागि शिलान्यास भएको छ । बुधबार काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले पाटीको शिलान्यास गर्नुभएको हो । शिलान्यास पछि बोल्दै प्रमुख शाक्यले आफुहरुले पुननिर्माण गरेका सम्पदा पुनर्निर्माण पछि...

  • २०७८ श्रावण २१, बिहिबार

    उपत्यकामा एक हजार ७५ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का एक हजार ७५ जना संक्रमित थप भएका छन् । काठमाडौंमा ७६६, ललितपुरमा १६३ र भक्तपुरमा १४६ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ८७ हजार ७ जना कोभिड १९ बाट संक्रमित भइसके । पछिल्लो पटक ६९८ जना...

Pages