arin enterprises

विजनेस

  • २०७८ श्रावण १२, मंगलबार

    उपत्यकामा ७४४ संक्रमित थप, ६ को मृत्यु

    पछिल्लो २४ घण्टामा नेपालभरीबाट थप भएको कोभिड १९ का नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७७४ जना रहेका छन् । काठमाडौंमा ४७५, ललितपुरमा १६७ र भक्तपुरमा १३२ जना संक्रमित भेटिएका हुन् । काठमाडौं उपत्यकामा हालसम्म २ लाख ७८ हजार ८१५ जना कोभिड १९ बाट...

  • २०७८ श्रावण १२, मंगलबार

    नयाँ संक्रमण दर फेरी उकालो लाग्दै

    नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो पटक थप हुने नयाँ कोभिड १९ संक्रमितको संख्या ४ हजारको नजिक रहेको छ भने हिजो २० प्रतिशतभन्दा तल देखिएको संक्रमण दर आज २२ दशमलव २५ प्रतिशत पुगेको छ । जम्मा १७ हजार ५१८...

  • २०७८ श्रावण ११, सोमबार

    ७ महिनामा जम्मा ४.८८ प्रतिशतले मात्र पाए पूर्ण खोप

    नेपालमा हालसम्ममा जम्मा ३६ लाख ७० हजार ८४० जनाले कोभिड १९ विरुद्धको खोप पाइसकेका छन् । तीमध्ये १८ लाख २८ हजार ४८४ जनाले भारतीय खोप कोभिशिल्ड लगाएका छन् भने १५ लाख ७६ हजार ६७० जनाले चाइनीज खोप भेरोसेल लगाएका छन् । अमेरीकन जोनसन एन्ड जोनसनको खोप...

  • २०७८ श्रावण ११, सोमबार

    सबै वडाका कार्यालय भवन परम्परागत शैलीमा निर्माण गर्छौँ – मेयर शाक्य

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले सबै वडाको कार्यालय भवन बनाइसक्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । वडा–२१ को वडा भवनको आज शिलान्यासको अवसरमा मेयर शाक्यले आफु निर्वाचित भएर आएपछिको पहिलो बैठकमै काठमाडौँ महानगरपालिकाको केन्द्रीय...

  • २०७८ श्रावण ११, सोमबार

    निर्दलीय प्रधानमन्त्रीको विपक्षमा रहेको मेयर शाक्यको भनाई

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वर्तमान समयमा मुलुकको नेतृत्व निर्दलीय प्रधानमन्त्रीले गरिरहेको बताएका छन् । काठमाडौँ महानगरपालिका वडा–२१ को वडा कार्यालय भवन शिलान्यास कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले आफुहरु ०४६ साल अघि...

  • २०७८ श्रावण ११, सोमबार

    उपत्यकामा करीब एक हजार नयाँ संक्रमित थप

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भेटिने कोभिड १९ का नयाँ संक्रमितको संख्या एक हजारको निकै नजिक रहेको छ । काठमाडौं उपत्यकामा ९९९ जना कोभिड १९ का नयाँ संक्रमित भेटिएका हुन् । काठमाडौंमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जना नयाँ संक्रमित थपिएका...

  • २०७८ श्रावण ११, सोमबार

    संक्रमित संख्या बढेपनि दर भने कम

    नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ३ हजार ४२१ जना नयाँ संक्रमित भेटिएका छन् । संख्यात्मक रुपमा संक्रमित संख्या बढेको देखिएपनि दर भने घटेको पाइएको छ । पछिल्ला दिनहरुको तुलनमा पछिल्लो परिक्षणको संख्या पनि बढि रहेकाले नयाँ संक्रमणको दर भने कम...

  • २०७८ श्रावण ११, सोमबार

    चोरीको सवारी साधनसहित २ जना पक्राउ

    चोरी गरी ल्याइएको सवारि साधनसहित २ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर मैरी फाँटाका काठमाडौं चण्डोल बस्ने ३२ वर्षीय अर्जुन कठायत र कञ्चनपुर कृष्णपुका ३३ वर्षीय कृष्ण बहादुर रोकायालाई पक्राउ गरेको हो । महानगरीय अपराध...

  • २०७८ श्रावण ९, शनिबार

    श्रोत नखुलेको ४० लाख नगदसहित पक्राउ

    श्रोत नखुलेको ४० लाख बढि नगदसहित झापाबाट एक पुरुष पक्राउ परेको छ । झापा गाउँपालिका–२ बेलाईतीबारीबाट सोही ठाउँ बस्ने ४६ वर्षीय गौरी मण्डललाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो । मण्डलको साथबाट ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँ बरामद गरिएको थियो ।...

  • २०७८ श्रावण ९, शनिबार

    स्वयम्भू ज्ञानमाला भजनलाई कामपाबाट २० लाख सहयोग

    काठमाडौँ महानगरपालिकाले ज्ञानमाला भजन खल स्वयम्भूको अक्षय कोषलाई २० लाख रुपैयाँ प्रदान गरेको छ । आज (शनिबार) विहान भजन खलःमा पुगेका महानगर प्रमुख विद्यासुन्दर शाक्यले उक्त रकमको चेक खलका अध्यक्ष तीर्थनारायण महर्जनसहित पदाधिकारीहरुलाई हस्तान्तरण...

  • २०७८ श्रावण ९, शनिबार

    उपत्यकामा थप ६१५ जना कोरोना संक्रमित भेटिए

    काठमाडौं उपत्यकामा कोभिड १९ का ६१५ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो पटक काठमाडौंमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ जना संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ७६ हजार ४२१ जना कोभिड १९ बाट संक्रमित भइसके । तीमध्ये २ लाख ६५ हजार ८८७...

  • २०७८ श्रावण ९, शनिबार

    ३ हजार बढि नयाँ संक्रमित थपिए

    आज पनि परिक्षणको करीब २१ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जम्मा १४ हजार ९१० जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको हो । १० हजार ६२५ जनाको आरटी पिसिआर परिक्षणमा २ हजार ३०९ र ४ हजार २८५...

  • २०७८ श्रावण ९, शनिबार

    गुरु पुर्णिमा मनाईँदै

    आज आषाढ शुक्ल पुर्णिमाको दिन, जीवनको बाटोमा ज्ञानको उज्यालो दिइ अगाडी बढ्न मद्दत गर्ने गुरुहरुप्रति सम्मान प्रकट गर्दै पुर्णिमा पर्व मनाईँदैछ । सनातनी र वौद्ध धर्मावलम्बीहरु आजको दिनमा विशेष महत्वका साथ मनाउने गर्दछन् । ‘गु’ अर्थात अन्धकार र ‘रु’को...

  • २०७८ श्रावण ८, शुक्रबार

    प्रधानमन्त्री देउवालाई चलचित्रकर्मिहरुको बधाई

    कला तथा साँस्कृतिककर्मीहरुले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई ज्ञापन गरेको छ । नेपाल साँस्कृतिक संघको तत्वावधानमा  प्रधानमन्त्री निवास बालुवाटार पुगेका कला र साँस्कृतिककर्मीहरुले प्रधानमन्त्री देउवालाइ बधाई तथा कार्यकाल सफलताको...

  • २०७८ श्रावण ७, बिहिबार

    कुनै पनि मार्केटिङ अभियान शुरु नगरेको होन्डा नेपालको प्रष्टिकरण

    होन्डा नेपालले आफुहरुले नेपालमा कुनै पनि मार्केटिङ अभियान शुरु नगरेको स्पष्ट पारेको छ । फेसबुक मेसेन्जरमा 'Honda 70th Anniversary' स्क्यामले आतंक मच्चाएपछि होन्डा नेपालले सामाजिक संजालमार्फत संक्षिप्त विज्ञप्ती जारी गर्दै यस्तो भनेको हो । हिजै मात्र...

  • २०७८ श्रावण ७, बिहिबार

    जसपा विवाद बहुमत सदस्यको सनाखतबाट टुङ्ग्याइने

    जनता समाजवादी पार्टीको आधिकारिताको विवादलाई निर्वाचन आयोगले कार्यकारिणी सदस्य सनाखतबाट टुंगो लगाउने भएको छ । निर्वाचन आयोगले जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखत गर्ने आदेश दिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित ५ आयुक्तको...

Pages