विजनेस
-
२०७८ आषाढ २७, आइतबार
उपत्यकामा ३९१ संक्रमित थपिए, ४४० संक्रमण मुुक्त
काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ३९१ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा २६३, ललितपुरमा ९७ र भक्तपुरमा ३१ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्ममा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ६९ हजार २४८ पुगेको छ ।...
-
२०७८ आषाढ २७, आइतबार
परिक्षणको १९ दशमलव ८६ प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा थप एक हजार ८३१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक ९ हजार २१८ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ९ हजार २१८ जनामा संक्रमण पुष्टि भएको हो । ५ हजार ५३५ आरटी पिसिआर परिक्षणमा एक हजार २३७ र ३ हजार ६८३ एन्टिजेन परिक्षणमा ५९४...
-
२०७८ आषाढ २७, आइतबार
वीरेन्द्र अस्पताल छाउनीमा निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु
वीरेन्द्र अस्पताल छाउनीमा महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा हेमोडाइलासिस सेवा सुरु भएको हो । आइतबार काठमाडौँ...
-
२०७८ आषाढ २७, आइतबार
जनसंख्या दिवसमा प्रजनन् क्षमतामाथि कोभिड १९ को प्रभाव सम्वन्धी चर्चा
आज जुलाई महिनाको ११ तारीख, विश्वभरी विभिन्न किसिमले विश्व जनसंख्या दिवस मनाइन्छ । यस वर्षको जनसंख्या दिवस ‘प्रजनन् क्षमतामाथि कोभिड १९ को प्रभाव’ भन्ने विषयमा केन्द्रीत रहेको छ । कोभिड १९ महामारी र प्रजनन क्षमतासँग सम्वन्धित रही विभिन्न...
-
२०७८ आषाढ २७, आइतबार
ब्राजिललाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन
ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१को उपाधि जितेको छ । आइतबार विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा घरेलु टोली ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेटिनालाई उपाधि दिलाउने क्रममा एन्जल डि...
-
२०७८ आषाढ २६, शनिबार
उपत्यकामा ३८० संक्रमित थप, ५३० निको
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड १९ का ३८० जना नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा २६१, ललितपुरमा ७४ र भक्तपुरमा ४५ जना संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ६८ हजार ८५७ जना कोभिड १९ बाट संक्रमित भइसके । तीमध्ये २ लाख ५८ हजार...
-
२०७८ आषाढ २६, शनिबार
संक्रमित संख्या दिनहुँ बढ्दाे दरमा
नेपालमा पछिल्लो २४ घण्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा करीब २१ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक जम्मा १० हजार ४१७ जनाको स्वाब नमूना परिक्षण गरिएकोमा २ हजार १६९ जना मा संक्रमण पुष्टि भएको हो । ६ हजार ५३० आरटी पिसिआर परिक्षणमा...
-
२०७८ आषाढ २५, शुक्रबार
उपत्यकामा नयाँ संक्रमितको संख्यामा कमी आउँदै
काठमाडौं उपत्यकामा कोभिड १९ का नयाँ संक्रमितको संख्यामा कमी आउँदै गरेको देखिएको छ । हिजो ४२७ जना नयाँ संक्रमित भेटिएको काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितको संख्या ४ सयभन्दा कम रहेको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा जम्मा ३८०...
-
२०७८ आषाढ २५, शुक्रबार
दैनिक २० प्रतिशतको हाराहारीमै नयाँ संक्रमित थपिँदै
नेपालमा हरेक दिनको परिक्षणबाट २० प्रतिशतकै हाराहारीमा नयाँ संक्रमितहरु भेटिरहेका छन् । पछिल्ला दिनहरुमा नयाँ संक्रमितको संख्यामा कमी देखिएपनि नयाँ संक्रमित थपिने दरमा भने कमी आएको छैन । निषेधाज्ञा खुकुलो भएसँगै परिक्षण संख्या घटेकोले मात्र नयाँ...
-
२०७८ आषाढ २४, बिहिबार
उपत्यकामा संक्रमण निको हुनेको दर ९६ प्रतिशत
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भेटिने कोभिड १९ का नयाँ संक्रमितको संख्या ५ सय भन्दा कम रहेको छ । उपत्यकामा ४२७ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा २८७, ललितपुरमा ८२ र भक्तपुरमा ५८ जना संक्रमित फेला परेका हुन् । उपत्यकामा जम्मा २ लाख ६८...
-
२०७८ आषाढ २४, बिहिबार
रामोस फ्रेन्च क्लब पीएसजीमा अनुबन्धित
स्पेनिस डिफेन्डर सर्जियो रामोस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् । बिहीबार पीएसजीले रियल मड्रिडका पूर्व कप्तान तथा डिफेन्डर रामोसले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । रामोस २०२३ को जुन ३० सम्म पीएसजीमा रहने छन् ।...
-
२०७८ आषाढ २४, बिहिबार
एक हजार ८७५ संक्रमित थपिँदा एक हजार २८६ निको
नेपालमा आज पनि कोरोना संक्रमण निको हुनेको भन्दा नयाँ संक्रमितको संख्या नै बढि रहेको छ । आज जम्मा एक हजार २८६ जना मात्र संक्रमित निको हुँदा एक हजार ८७५ जना नयाँ संक्रमित थपिएका छन् । परिक्षण संख्या पनि निकै कम मात्र रहेको छ । पछिल्लो पटक जम्मा १०...
-
२०७८ आषाढ २४, बिहिबार
सामूहिक प्रतिवद्धताका लागि विद्यार्थीहरुबाट नेताहरुलाई आग्रह
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतालाई जनताका पक्षमा दृढ रही आन्दोलित गराई राख्न युवा विद्यार्थीले प्रेरित गर्नुपर्ने बताउनुभएको छ । ५ दलीय गठबन्धनका विद्यार्थी संगठनका...
-
२०७८ आषाढ २४, बिहिबार
राजदुत डा शाक्यको पहलमा ईजरायलबाट नेपाललाई स्वास्थ्य सामग्री सहयोग
ईजरायलका लागि नेपालकी राजदूत डा. अन्जान शाक्यले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि पठाउनुभएको स्वास्थ्य सामाग्री तथा उपकरणहरु आज काठमाडौं आइपुगेको छ । आज बिहान ११.१० बजे नेपाल एअरलाईन्सको चार्टड फ्लाईटबाट उक्त सामग्रीहरु काठमाडौं आईपुगेको हो ।...
-
२०७८ आषाढ २४, बिहिबार
थलिएको बजार पुनरुत्थानका लागि व्यवसायीहरुको भेला
भक्तपुर उद्योग वाणिज्य संघले निर्यात प्रबर्ध्दन भेलाको आयोजना गरेको छ । एक्स्पोर्ट फ्रम नेपाल प्रा. लि. को सहकार्यमा संघले हस्तकला तथा निर्यात व्यवसायी सम्मिलित भेलाको आयोजना गरेको हो । कोभिड १९ का कारण घरेलु साना तथा मझौला उद्योगहरुको साथै हस्तकला...
-
२०७८ आषाढ २४, बिहिबार
डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनलमा
डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदान वेम्बली स्टेडियममा डेनमार्कलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो । रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता डेनमार्कले बनाएको थियो । ३०...




