विजनेस
-
२०७८ आषाढ २३, बुधबार
सर्जकका रुपमा आफ्ना पिताको नाम नराखेकोमा जोशी दिदीबहिनीको आपत्ती
हालै शिक्षा मन्त्रालयको स्वीकृतिमा प्रकाशित एक पाठयपुस्तकमा लोकप्रिय नेपाली गीत ‘रेशम फिरीरी’ गीत सर्जकको नाम उल्लेख नगरेको भन्दै गायक द्वारिकालाल जोशीका सुपुत्रीद्वय लसता जोशी र भिन्तुना जोशीले दुःख पोखेका छन् । सो पाठयपुस्तकमा गीतकारको मात्र नाम...
-
२०७८ आषाढ २३, बुधबार
उपत्यकामा ५४३ नयाँ संक्रमित थपिए
काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ५४३ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ३९०, ललितपुरमा ८६ र भक्तपुरमा ६७ जना संक्रमित भेटिएका हुन् । योसँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ६३६ पुगेको छ । पछिल्लो पटक...
-
२०७८ आषाढ २३, बुधबार
संक्रमित संख्या बढ्दै, निको हुने घट्दै
नेपालमा पछिल्ला दिनहरुमा कोभिड १९ का नयाँ संक्रमितको संख्या बढ्दै गएको देखिएको छ । संक्रमण नियन्त्रण र रोकथामका लागि जारी निषेधाज्ञा खुकुलो हुँदै गएसँगै संक्रमितको संख्या पनि बढ्दै गएको पाइएको हो । पछिल्लो २४ घण्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा...
-
२०७८ आषाढ २३, बुधबार
नीति र सर्वोच्चको आदेश विपरित भएकोले भित्तेचित्र मेटिएको शाक्यको भनाई
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले रत्नपार्कको भित्तेचित्र कानून र सर्वोच्च अदालतको फैसला अनुसार मेट्नुपरेको बताउनुभएको छ । नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि संचारकर्मीसँग कुरा गर्दै महानगर प्रमुख शाक्यले सर्वोच्च अदालतको फैसला र...
-
२०७८ आषाढ २३, बुधबार
ट्रेजिडी किङ्ग दिलीप कुमारको निधन
भारतीय चलचित्र क्षेत्रमा ट्रेजिडि किङ्ग नामले प्रशिद्ध वरिष्ठ अभिनेता दिलीप कुमारको निधन भएको छ । ९८ वर्षीय दिलीप कुमारको मुम्बइस्थित हिन्दुजा अस्पतालमा उपचारको क्रममा आज विहान मृत्यु भएको हो । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारको...
-
२०७८ आषाढ २३, बुधबार
कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा
कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान कोलम्बियालाई टाईब्रेकरमा ३–२ ले हराउँदै अर्जेन्टिना फाइनल प्रवेश गरेको हो । टाईब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियनार्दो डेनियल...
-
२०७८ आषाढ २३, बुधबार
छायाँ कम्प्लेक्स र कमलपोखरीसम्वन्धि नेपाल सरकारको भनाईप्रति अभियानकर्मीहरुको आपत्ती
ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनःस्थापना अभियानले छाँया सेन्टर निर्माणका कारण आदिवासी नेवाः समुदायको धार्मिक प्रथामा प्रभाव नपरेको भन्ने नेपाल सरकारको भनाईप्रति आपत्ती जनाएको छ । अभियानले प्रेस विज्ञप्ती जारी गर्दै छायाँ सेन्टर निर्माणका कारण...
-
२०७८ आषाढ २३, बुधबार
स्पेनलाई हराउँदै इटाली फाइनलमा
स्पेनलाई हराउँदै इटाली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति इंग्ल्यान्डको वेम्बलीमा भएको पहिलो सेमिफाइनलमा तीन पटक युरो च्याम्पियन स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो । पेनाल्टीमा...
-
२०७८ आषाढ २२, मंगलबार
आज नयाँ संक्रमितभन्दा निको हुने कम
नेपालमा पछिल्लो २४ घण्टामा गरिएको कोरोना परिक्षणमा २१ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जम्मा १२ हजार ५८५ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो । ७ हजार ५०३ वटा आरटी पिसिआर परिक्षणमा एक हजार ७१८ जना र...
-
२०७८ आषाढ २२, मंगलबार
आयोजक ब्राजिल फाईनलमा
आयोजक ब्राजिल कोपा अमेरिकाको फाईनलमा प्रवेश गरेका छ । सोमबार बिहान भएको सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० ले पराजित गर्दै साविक विजेता ब्राजिल फाईनल प्रवेश गरेको हो । ब्राजिलको जितमा लुकास पाक्केटाले खेलको ३५ औं मिनेटमा निर्णायक गोल गरे ।...
-
२०७८ आषाढ २०, आइतबार
परिक्षणको करीब २० प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ८एक हजार ६०३ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो परिक्षणको संख्या भने निकै कम मात्र रहेको छ । जम्मा ८ हजार १३२ वटा मात्र परिक्षणहरु गरिएका छन् । हालसम्म नेपालमा ६ लाख ८२ हजार ७३९ जना कोभिड संक्रमित भइसकेका...
-
२०७८ आषाढ २०, आइतबार
टोनी क्रुसद्वारा अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा
जर्मनी र स्पेनिस क्लब रियल म्याड्रिड मिडफिल्डर टोनी क्रुसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । उनले शुक्रबार ११ वर्षेपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्दै क्लब फुटबलमा ध्यान केन्द्रित गर्ने बताएका छन् । क्रुस २०१० देखि विश्वकप...
-
२०७८ आषाढ २०, आइतबार
कोपा अमेरिकाको सेमिफाइनलमा कुन–कुन टिमबीच हुँदैछ भिडन्त?
ब्राजिलमा जारी कोपा अमेरिकाको सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लागेको छ । शनिबार बिहान क्वाटरफाइनलको अन्तिम खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको तय भएको हो । यसपालि अर्जेन्टिना, साविक विजेता ब्राजिल, कोलम्बिया र पेरुले सेमिफाइनलमा स्थान बनाएका छन्...
-
२०७८ आषाढ २०, आइतबार
यूरो २०२० को सेमिफाइनलमा कुन–कुन टिमबीच हुँदैछ भिडन्त?
युरोकप २०२०को सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लागेको छ । शनिबार राति क्वाटरफाइनलको अन्तिम खेलसँगै सेमिफाइनलमा पुग्न अन्तिम चारमा टोलीको टुंगो लागेको हो । यसपलि इंग्ल्यान्ड, इटाली, स्पेन र डेनमार्कले अन्तिम चारमा स्थान बनाएका छन् । सेमिफाइनलको खेल...
-
२०७८ आषाढ २०, आइतबार
मेस्सीको सान्दार प्रदर्शनसँगै अर्जेटिना सेमिफइनलमा
अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । आईतबार बिहान भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–० गोल अन्तरले हराएको हो । खेलको ४० औं मिनेटमा रोड्रिगो डी पलको गोलबाट अर्जेन्टिना अग्रता लियो । पललाई मेस्सीले पास उपलब्ध गराको थियो । यस्तै...
-
२०७८ आषाढ २०, आइतबार
सानदार जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा
युक्रेनमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड युरोकप २०२०को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति रोमको स्टाडियो ओलम्पिको स्टेडियममा भएको क्वाटरफाइनलको अन्तिम खेलमा युक्रेनलाई ४–० ले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो । इंग्ल्यान्डलाई...




