विजनेस
-
२०७८ आषाढ २०, आइतबार
चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क सेमिफाइनलमा
चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क युरोकप २०२०को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको बाकु ओलम्पिक स्टेडियममा क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले सेमिफाइनलमा प्रवेश गरेको हो । उक्त खेलको पाँचौं मिनेटमा थोमस...
-
२०७८ आषाढ १९, शनिबार
भुवन चैत्य बसुन्धरा फाउण्डेसनबाट सिन्धुलाई कोष सहयोग
भुवन चैत्य बसुन्धरा फाउण्डेसनले सिन्धु सहायता कोष र चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी बिपद् व्यवस्थापन कोषलाई आर्थिक सहयोग प्रदान गरेको छ । फाउन्डेसनले बि सं २०७८ सालको हरिश भुवन चन्द पुरस्कार, चेतनारायण बसुन्धरा भुसाल पुरस्कार र चैत्यदेवी...
-
२०७८ आषाढ १९, शनिबार
परिक्षण संख्याको करीब २३ प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का २ हजार ३२८ जना नयाँ संक्रमित थपिएका छन् । जम्मा १० हजार १३३ जनाको स्वाब नमूनाको परिक्षण भएकोमा करीब २३ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । ५ हजार ८३७ जनाको आरटी पिसिआर परिक्षणमा एक हजार ५२७ जना र ४ हजार २९६...
-
२०७८ आषाढ १९, शनिबार
चिलीलाई हराउँदै आयोजक ब्राजिल सेमिफाईनलमा
ब्राजिल कोपा अमेरिकाको सेमिफाईनलमा प्रवेश गरेको छ । शनिबार बिहान क्वार्टरफाईनलको खेलमा चिलीलाई १–०ले हराउँदै आयोजक ब्राजिलले सेमिफाईनलको यात्रा तय गरेको हो । ब्राजिललाई जित दिलाउन लुकास पाक्केटाले नीर्णायक गोल गर्दै ब्राजिललाई सेमिफाईनल पुर्याउन...
-
२०७८ आषाढ १९, शनिबार
बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा
बेल्जियमलाई हराउँदै इटालीले युरोकप २०२०को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति जर्मनीको एलिनाज स्टेडियममा भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै इटालीले सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको ३० औं मिनेटमा निकोलो बरेलाले र ४४...
-
२०७८ आषाढ १९, शनिबार
१० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई हराउँदै स्पेन सेमिफाइनलमा
स्पेनले युरोकप २०२०को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको पहिलो क्वाटरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै स्पेन सेमिफाइनलमा पुगेको हो । पेनाल्टीमा...
-
२०७८ आषाढ १८, शुक्रबार
जसपामा फेरी अर्को चिरा
जनता समाजवादी पार्टीमा हाल अध्यक्षद्वय उपेन्द्र यादव समूह र महन्थ ठाकुर समूहको चिरा त देखिएको छ नै । दुवै समूह अलग अलग वैठक बस्दै एक अर्कालाई कारवाही गरेको भन्दै वक्तव्य निकाल्नमा व्यस्त छन् । यी दुई समूहबीचको विवाद समाधान हुन नपाउँदै जसपामा फेरी...
-
२०७८ आषाढ १८, शुक्रबार
२ हजार २९९ नयाँ संक्रमित थप
नेपालमा पछिल्लो २४ घण्टामा परिक्षण संख्याको २१ दशमलव ६९ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जम्मा १० हजार ५९६ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २ हजार २९९ जनामा कोभिड संक्रमण देखिएको हो । ६ हजार ५६६ जनाको आरटी पिसिआर परिक्षणमा एक हजार ३९१...
-
२०७८ आषाढ १८, शुक्रबार
विश्व खेलकुद पत्रकारिता दिवस मनाईँदै
आज जुलाई २, आजको दिन खेलकुद क्षेत्रमा पत्रकारिता गर्दै गरेका पत्रकारहरुको लागि विशेष दिन हो । हरेक वर्ष जुलाई २ को दिनलाई विश्व खेलकुद पत्रकारिता दिवसको रुपमा मनाइन्छ । विश्वमा खेलकुद पत्रकारहरुको सर्वोच्च संस्था एआइपिएस स्थापना भएको सम्झनास्वरुप...
-
२०७८ आषाढ १७, बिहिबार
रत्नपार्कको चित्र मेटाएकोमा काँग्रेसको आपत्ती
रत्नपार्कको आकाशे पुलको भित्तामा कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा कोरिएको चित्र काठमाडौं महानगरपालिकाले मेटिदिएपछि यसको समर्थन साथै विरोधमा विभिन्न क्षेत्रबाट आवाज उठिरहेका छन् । महामारीको अवस्थामा पनि अग्रपंक्तिमा खटिएकाको...
-
२०७८ आषाढ १७, बिहिबार
पत्रकार मञ्चलाई बोधिसत्व बिहारद्वारा स्वास्थ्य सामाग्री प्रदान
बोधिसत्व बिहार बुढानिलकण्ठले नेपाल पत्रकार मञ्चलाई कोभिड संक्रमणबाट बच्नको लागि भन्दै स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । मञ्चको केन्द्रीय कार्यालयमा बिहारका अध्यक्ष हुई गुआङले मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई उक्त सामग्री हस्तान्तरण...
-
२०७८ आषाढ १६, बुधबार
यूरो २०२० को अन्तिम आठमा कुन–कुन टिमबीच हुँदैछ भिडन्त?
युरो २०२० को क्वार्टरफाइनल पुग्ने टिमको टुंगो लागेको छ । बुधबार विहान प्रि–क्वार्टरफाइनलको अन्तिम खेल सकिँएसँगै क्वार्टरफाइनल पुग्ने आठ टिमको टुंगो लागेको हो । बेल्जिमय, चेक, डेनमार्क, इंग्ल्यान्ड, इटाली, स्पेन, स्विट्जरल्यान्ड र युक्रेनले...
-
२०७८ आषाढ १६, बुधबार
स्विडेनलाई पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा
स्विडेनलाई पराजित गर्दै युक्रेन युरोकप २०२० फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति स्कटल्याण्डको ह्याम्पडेन पार्कमा भएको प्रि–क्वाटरफाइनलमाको अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै युक्रेनले क्वाटरफाइनलमा स्थान...
-
२०७८ आषाढ १६, बुधबार
जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा
जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति लण्डनस्थित वेम्बली स्टेडियममा भएको प्रि–क्वाटरफाइनलमा तीन पटकको च्याम्पियन जर्मनीलाई २–०ले पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा पुगेको हो ।...
-
२०७८ आषाढ १५, मंगलबार
काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाबाट थप रु १ करोड अनुदान
काठमाडौ महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माणका लागि थप रु एक करोड रुपैयाँ अनुदान दिएको छ । उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणका भइरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले थप रु एक करोड अनुदान दिएको हो । सो अवसरमा...
-
२०७८ आषाढ १५, मंगलबार
बोलिभियामाथि अर्जेन्टिनाको सान्दार जित
कोपा अमेरिकामा अर्जेन्टिनाले बोलिभियामाथि सान्दार जित निकालेको छ । मंगलबार बिहान समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोल अन्तरले हराएको हो । खेलको छैटौं मिनेटमा अलेजान्ड्रो गोमेजले मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती...




