विजनेस
-
२०७८ श्रावण ४, सोमबार
चलचित्र कुईनेटो कोभिडको असर कम भएपछि प्रदर्शन हुने
मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. र पिम नेपालको ब्यानरमा निर्मित चलचित्र ‘कुईनेटो’को शिर्ष गीत ‘धर्ती आकाश’ सार्वजनिक भएको छ । कमला जोशीले निर्माण गरेको चलचित्र कुईनेटोको उक्त गीत ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हाृ । नायक श्रीदेव भट्टराई र...
-
२०७८ श्रावण ४, सोमबार
परिक्षणको २१ प्रतिशतमा संक्रमण पुष्टि
नेपालमा कोरोना संक्रमणको अवस्था अझै नियन्त्रणमा आउन सकेको देखिएको छैन । संक्रमण दरमा कमी देखिएको भन्दै निषेधाज्ञा खुकुलो बनाउँदै लगिएपनि दैनिक २० प्रतिशतको हाराहारीमा नयाँ संक्रमित थपिने क्रम भने जारी नै छ । पछिल्लो २४ घण्टामा गरिएको कोरोना...
-
२०७८ श्रावण ३, आइतबार
समाजवादी ट्रेड युनियनले वितरण गरे स्वास्थ्य सामाग्री
समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) बाट सहयोगार्थ संयुक्त ट्रेड युनियन समन्यव केन्द्र (जेटीयुसीसी) बाट उपलब्ध स्वास्थ्य सामग्री शनिबार भक्तपुरको ठिमीमा एक कार्यक्रमबीच...
-
२०७८ श्रावण ३, आइतबार
सन्चारकर्मी प्रज्वल शाक्यले ल्याए मायाको परिभाषा
रेडियो उपत्यका एफएममा आबद्द सन्चारकर्मि प्रज्वल शाक्यलाई अब गायकको रुपमा पनि हेर्न र सुन्न पाउने भएको छ । एक गायकको रुपमा उहाँ ले गाउनु भएको मायाको परिभाषा बोलको यस युगल गीतमा वन्दना खड्का ले साथ दिनु भएको छ भने सोही गीतको म्युजिक भिडियो आज एक...
-
२०७८ आषाढ ३१, बिहिबार
आर्जेन रोबिनद्वारा सन्यास घोषणा
नेदरल्याण्डका र जर्मन क्लब बायर्न म्युनिखका विंगर आर्जेन रोबिनले खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । ३७ वर्षिय रोबिनले बिहीबार एक विज्ञप्ति निकाल्दै सक्रिय फुटबल जीवनबाट सन्यास घोषणा गरेका हो । उक्त विज्ञप्तिमा उनले ‘मैले सक्रिय फुटबल जीवन रोक्ने...
-
२०७८ आषाढ ३०, बुधबार
कलाकार संघबाट महिला रेसलरलाई आर्थिक सहयोग
नेपाल चलचित्र कलाकार संघले नेपाल महिला रेस्लिंग फाउण्डेसनकी संस्थापक अध्यक्ष तथा कलाकार भगवती खडकालाई आर्थिक सहयोग प्रदान गरेको छ । संघको कार्यालयमा अध्यक्ष रविन्द्र खड्काले महिला रेसलिङ फाउन्डेसनकी संस्थापक अध्यक्ष भगवतीलाई २३ हजार रुपैयाँ सहयोग...
-
२०७८ आषाढ ३०, बुधबार
कमलपोखरी पुनःस्थापनाको लागि प्रधानमन्त्रीको ध्यानाकर्षण
ठमेलमा छायाँ सेन्टर निर्माणका कारण स्थानीय ठमेल विहार र कमलपोखरीको धार्मिक संस्कृतिमाथि पारेको प्रभावकाबारे संयुक्त राष्ट्र संघलाई नेपाल सरकारले दिएको प्रत्युत्तर सम्वन्धमा ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनःस्थापना अभियानले सरकारको ध्यानाकर्षण...
-
२०७८ आषाढ ३०, बुधबार
एनआरएनए नेदरल्यान्ड्सको महासचिवमा सावित्रीको उम्मेदवारी
गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सकी प्रवक्ता साबित्री पौडेल (सबु) ले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेकि छन् । एक विज्ञप्ती जारी गर्दै प्रवक्ता पौडेलले परिषद् नेडरल्यान्ड्सको आउँदो १८ जुलाईमा हुन गइरहेको नवौं राष्ट्रिय...
-
२०७८ आषाढ २९, मंगलबार
२ हजार ३९८ नयाँ संक्रमित थप, २ हजार ७८ निको
नेपालमा कोभिड १९ का थप २ हजार ३९८ जना नयाँ संक्रमित भेटिएका छन् । ११ हजार १२ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २१ दशमलव ७७ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । ७ हजार ५८ आरटी पिसिआर परिक्षणमा एक हजार ६३९ जना र ३ हजार ९५४ एन्टिजेन परिक्षणमा ७५९...
-
२०७८ आषाढ २८, सोमबार
‘सर्वोच्चको फैसला ईतिहासकै महत्वपूर्ण परिघटना’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै महत्वपूर्ण परिघटना भएको बताउनुभएको छ । एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्चको आजको फैसला नेपाल र नेपाली जनताको...
-
२०७८ आषाढ २८, सोमबार
उपत्यकामा साढे ४ सय बढि नयाँ संक्रमित थप
काठमाडौं उपत्यकामा विगत केही दिन थप हुने कोभिड १९ का नयाँ संक्रमितको संख्या ४ सय भन्दा तल रहेकोमा आज यो संख्या बढेर साढे ४ सय माथि पुगेको छ । पछिल्लो २४ घण्टामा देशैभरीबाट थप हुने नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ४५१ जना रहेका छन् । काठमाडौंमा...
-
२०७८ आषाढ २८, सोमबार
निको हुनेभन्दा दोब्बर बढि संख्यामा नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा कोभिड संक्रमित निको भएका भन्दा दोब्बर बढि संख्यामा नयाँ संक्रमितहरु भेटिएका छन् । पछिल्लो पटक एक हजार १३३ जना संक्रमित संक्रमण मुक्त भई डिस्चार्ज हुँदा थप हुने नयाँ संक्रमितको संख्या २ हजार ३७० रहेको छ । जम्मा ११ हजार ५८४ जनाको...
-
२०७८ आषाढ २८, सोमबार
देउवालाई रामचन्द्रको बधाई
सर्वोच्च अदालतले दुई दिन भित्रमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवालाई बधाई दिएका छन् । ट्वीटरमा ट्वीट गर्दै वरिष्ठ नेता पौडेलले पार्टी सभापति देउवालाई बधाई दिएका...
-
२०७८ आषाढ २८, सोमबार
सर्वोच्चमा गोरु व्याएको राप्रपा अध्यक्ष थापाको भनाई
सर्वोच्च अदालतले संसद विघटनको फैसलालाई बदर गर्दै ७ दिन भित्र संसद वैठक आह्वान गर्ने र दुई दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसँगै यो सम्वन्धी प्रतिक्रियाहरु आउन थालेका छन् । एमाले नेता ईश्वर पोखरलले सर्वोच्चको...
-
२०७८ आषाढ २८, सोमबार
संसद पुनर्स्थापना भयो, देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभा पुनस्थार्पित भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । साथमा सर्वोच्च अदालतको संवैधानिक इजालसले...
-
२०७८ आषाढ २८, सोमबार
पेनाल्टीमा इंग्ल्यान्डलाई हराउँदै इटाली च्याम्पियन
पेनाल्टीमा इंग्ल्यान्डलाई हराउँदै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले युरो २०२०को उपाधि जितेको हो । इंग्ल्यान्डको लन्डन स्थित...




