arin enterprises

विजनेस

  • २०७८ श्रावण १८, सोमबार

    निफका विजेतालाई पुरस्कार प्रदान

    चौथो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) का विजेताहरुलाई पुरस्कार प्रदान वितरण गरिएको छ । गत बैशाख २३ देखि २७ गतेसम्म नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भर्चुअलको माध्यमबाट सम्पन्न सो चलचित्र महोत्सवका विजेतालाई पुरस्कार वितरण...

  • २०७८ श्रावण १८, सोमबार

    ‘जसपाले सांसद नभएका आफन्तलाई मन्त्री बनाउने कुरा भ्रम मात्रै’

    पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाले सांसद नभएका आफन्तलाई मन्त्री बनाउन नलागेको बताएका छन् । आइतबार उनले ट्वीट गर्दै जसपाबाट सांसद नभएका आफन्तलाई मन्त्री बनाउन लागेको भन्ने कुरा भ्रम मात्र...

  • २०७८ श्रावण १५, शुक्रबार

    उपत्यकामा ८१९ संक्रमित थप, ७५२ निको

    काठमाडौं उपत्यकामा कोभिड १९ का ८१९ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो पटक काठमाडौंमा ५५६, ललितपुरमा १८७ र भक्तपुरमा ७६ जना संक्रमित थप भएका हुन् । उपत्यकामा हालसम्म २ लाख ८१ हजार ३५३ जना कोभिड १९ बाट संक्रमित भइसके । पछिल्लो समयमा उपत्यकामा ७५२...

  • २०७८ श्रावण १५, शुक्रबार

    परिक्षणको करीब २५ प्रतिशतमा संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घण्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा २४ दशमलव ६२ प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । १४ हजार ६११ जनाको स्वाब नमूनाको परिक्षणमा ३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको हो । ९ हजार ७८६ आरटी पिसिआर परिक्षणमा २ हजार ४६७ र ४ हजार...

  • २०७८ श्रावण १५, शुक्रबार

    आइपुग्यो काष्ठमण्डपको गजुर

    ७२ सालको महाभुकम्पमा पूर्ण रुपमा भत्किएर क्षतिग्रस्त भइ पुनर्निर्माणकाे क्रममा रहेकाे काष्ठमण्डपले अब चाँडै नै गजुर पाउने भएको छ । काष्ठमण्डप पुनर्निर्माणका क्रममा धुरीमा राखिने गजुर विहीवार लसुकस गरी काष्ठमण्डप भित्र्याइएको छ । एक धार्मिक...

  • २०७८ श्रावण १४, बिहिबार

    अवैध भारतीय रुपैयाँ सहित २ जना पक्राउ

    भारतबाट अवैध रुपमा लुकाई ल्याइएको १ लाख बढि भारतीय रुपैयाँसहित विराटनगरबाट २ जना पक्राउ परेका छन् । एक लाख २४ हजार भारतीय रुपैयाँसहित विराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरीले भारत जोगमुनी अहमदपुर–...

  • २०७८ श्रावण १४, बिहिबार

    झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने २ जना पक्राउ

    झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिएको अभियोगमा २ जना बीरगंजबाट पक्राउ परेका छन् । प्रहरीले बहुदरमाई नगरपालिका–२ बस्ने ५१ वर्षीय धुरुप प्रसाद पटेल र सोही ठाउँ बस्ने भारतकी २८ वर्षीया कविता कुमारी भन्ने सीता पटेललाई पक्राउ गरेको हो । प्रारम्भिक...

  • २०७८ श्रावण १४, बिहिबार

    सर्वोच्चका कारण लगन पार्क निर्माण रोकिएको मेयर शाक्यको भनाई

    कामपा २१ वडास्थित तःबहालमा थान गणेशसहित देवीदेवताहरू र तुंफः पुनर्निर्माण सम्पन्न भएको छ । आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले पुनस्र्थापित देवी देवताको पूजा गर्दै संयुक्त रुपमा यसको उद्घाटन गर्नुभयो ।...

  • २०७८ श्रावण १४, बिहिबार

    उपत्यकामा ८६० संक्रमित थपिँदा २४७ मात्र निको

    काठमाडौं उपत्यकामा कोभिड १९ का ८६० जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ५९७, ललितपुरमा १५५ र भक्तपुरमा १०८ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ८० हजार ५३४ जना कोभिड १९ बाट संक्रमित भइसकेका छन् । तीमध्ये निको हुनेको दर ९५...

  • २०७८ श्रावण १४, बिहिबार

    निको हुनेको दर घट्दै, नयाँ संक्रमित बढ्दै

    नेपालमा कोभिड १९ संक्रमण फेरी बढ्दै गएको छ । पछिल्ला दिनहरुमा नयाँ संक्रतिको संख्या बढ्दै गइरहेको छ भने निको हुनेको संख्या र दर कम हुँदै गएको छ । संक्रमणको दोश्रो लहरमा निको हुनेको दर बढ्दै ९६ प्रतिशतभन्दा माथि पुगिसकेकोमा हाल यो दर घटेर ९४ दशमलव एक...

  • २०७८ श्रावण १३, बुधबार

    कर नबुझाउने करदाताको कार्यस्थलमै माइकिङ

    महानगरलाई घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यस्थलमा राजस्व विभागले आजदेखि माइकिङ् सुरु गरेको छ । माइकिङसँगै तोकिएको अवधिका कर तिर्न नआए त्यसपछि घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने सम्बन्धी...

  • २०७८ श्रावण १३, बुधबार

    काठमाडौं महानगरको ३२ वटै वडाबाट ५० वर्ष माथिकालाई खोप दिइने

    ५० बर्ष माथिका नागरिकलाई खोप लगाउन काठमाडौँ महानगरका ३२ वटै वडामा खोप केन्द्र राखिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा आज बसेको जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले...

  • २०७८ श्रावण १३, बुधबार

    भारतको सौन्दर्य प्रतियोगीताका प्रतियोगीलाई रोजिन शाक्यबाट अनलाइन ग्रुमिङ

    नेपालका फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले भारतमा संचालन हुँदै गरेको एउटा सौन्दर्य प्रतियोगिताका लागि अनलाइन माध्यमबाट ग्रुमिङ कक्षा सम्पन्न गरेका छन् । म्रुनाल इन्टरटेन्मेन्ट एण्ड ग्रुमिङको आयोजनामा भारतमा राष्ट्रिय स्तरमा आयोजना हुँदै...

  • २०७८ श्रावण १३, बुधबार

    संक्रमितसँगै मृतक संख्या पनि बढ्दै

    पछिल्लो २४ घण्टामा नेपालमा गरिएको कोरोना परिक्षणमा २४ प्रतिशत बढिमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । १५ हजार ८०८ जनाको स्वाब नमूनाको परिक्षणमा २४ दशमलव २९ प्रतिशत संक्रमित भेटिएका हुन् । १० हजार ८८६ वटा आरटी पिसिआर परिक्षणमा २ हजार ६३४ र ४ हजार ९२२...

  • २०७८ श्रावण १२, मंगलबार

    एकै दिन एक समयमा तीन शहरमा रुद्रि पाठ

    आज भक्तपुर दरवार स्क्वाएरको वातावरण विलकुलै फरक थियो, त्यहाँको रौनक नै बेग्लै थियो । ऐतिहासिक ५५ झ्याले दरवार अनि त्यस दरवारको अगाडीको यक्षेश्वर महोदवको मन्दिर, जसलाई भक्तपुरको पशुपति पनि भनिन्छ । यहि मन्दिरबाट आज विहानै वेद पाठ गुन्जियो, ‘हरि ओम...

  • २०७८ श्रावण १२, मंगलबार

    अल्फा, डेल्टा पछि नेपालमा कप्पा भेरिएन्ट पनि भेटियो

    नेपालमा पछिल्ला दिनहरुमा भेटिएका कोभिड १९ का नयाँ संक्रमितहरुमा डेल्टा र अल्फा भेरिएन्टको साथमा  A. Y1 नाम दिइएको के४१७एन म्यूटेसन समेत पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रेस विज्ञप्ती जारी गर्दै नेपालमा जेठ मध्यदेखि असार मसान्तसम्म...

Pages